aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
कामना सेवाकाे उच्च ब्याजदर सहित अनलाईन खातासञ्चालनमा
मंगलबार, १६ बैशाख २०७७

कामना सेवा विकास बैंकलेग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै मिति २०७७÷०१÷१६ गते देखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फतअनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।  “प्रगतिको आधार कामना...

९ महिनामै सिटिजन्स बैंकले कमायो १ अर्ब ९ करोडभन्दा बढी नाफा
मंगलबार, १६ बैशाख २०७७

हाल ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा  ३ अर्ब ४९ करोड ३३ लाख ६७ हजार रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म...

'ई@नबिल' कर्पोरेट इन्टरनेट बैंकिङ्ग सेवा संचालन
सोमबार, १५ बैशाख २०७७

बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ । ई@नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । ई@नबिल मार्फत ग्राहकले नबिल बैंकमा खाता भएका ग्राहकहरुलाई स्वयम् नै...

आइसीएफसी फाइनान्सको नाफा  १० करोडभन्दा बढी
सोमबार, १५ बैशाख २०७७

गत वर्षभन्दा यस वर्ष २ दशमलव १३ प्रतिशतले कम्पनीको सञ्चालन नाफा घटेको हो । कम्पनीको व्याज आम्दानी गत वर्षको तुलनामा साढे २२ प्रतिशत बढी भएको छ । गत वर्षको तेस्रो...

प्रभु बैंकमा आगलागी
सोमबार, १५ बैशाख २०७७

चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ ।  विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मीले बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र...

मेगा बैंकका ग्राहकहरुलाई १२ प्रतिशत छुटमा घरमै स्वास्थ्य सेवा र औषधि
सोमबार, १५ बैशाख २०७७

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधी प्रदान गर्ने भएको छ ।  मेगा बैंकसँग भएको सम्झौता अनुसार, इजी केयरले लकडाउनमा पनि...

सनराइज बैंकद्वारा धौलागिरी र पर्वत अस्पतालमा पीपीई हस्तान्तरण
सोमबार, १५ बैशाख २०७७

सनराइज बैंकले यसै अन्तर्गत बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण २५ थान हस्तान्तरण गरेको छ ।  उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बिक र...

माछापुच्छ्रे बैंकमा थापा र न्यौपाने नायव महाप्रबन्धकमा बढुवा
आइतबार, १४ बैशाख २०७७

सन् २००० बाट बैंकिङ्ग करियर सुरु गर्नुभएका थापासंग बैंक अफ काठमाण्डौँ तथा सानिमा बैंकमा काम गरेको अनुभव छ । उनी कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापन लगायतका विषयमा पोख्त बैंकर...

नेपाल बैंकले पायो पहिलो पटक ‘ए’ रेटिङ
शनिबार, १३ बैशाख २०७७

सुशासन कायम गर्नका लागि गरिएका प्रयास, नीति तथा स्थापना गरेका पूर्वाधार, जोखिम बहन गर्नसक्ने क्षमता, सम्पत्तिको गुणस्तर, पर्याप्त तरलता तथा पूँजी कोष, आम्दानीका स्रोत तथा तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा...

एटीएममा पैसा झिक्न जाँदा यी ८ काम नविर्सनु होला
शुक्रबार, १२ बैशाख २०७७

यदि तपाईंलाई रुघाँ र खोकी छ भने, बाहिर नजानुहोस्। यदि तपाईं एटीएममा खडा हुँदा अचानक हाछ्यू आयो भने आफ्नो मुखलाई पाखुरा वा टिस्यूले छोप्नुहोस्। ...

मेगा बैंकका ग्राहकहरुलाई फुडमाण्डुले घरमै सामान ल्याइदिने
शुक्रबार, १२ बैशाख २०७७

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको बेलामा पनि घरमै बसेर फुडमाण्डुबाट घरायसी सामान खरिद गर्न सक्ने भएका छन् । ...

सनराइज बैंकका ग्राहकलाई नेपमेडस् र काठमाडौ अरगेन्किस्मा १० प्रतिशत छुट
विहीबार, ११ बैशाख २०७७

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि नेपमेडस् प्रालि र काठमाडौं अरगेन्किस्बाट...

एक्सेल डेभलपमेन्ट बैंक सञ्चालक समितिको बैठक भत्ता ५० प्रतिशत कटौति
विहीबार, ११ बैशाख २०७७

झापामा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले सञ्चालक समितिको भत्तामा ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । बैंकको खर्च घटाउने उद्देश्यले आगामी ६ महिनासम्मका लागि विभिन्न माध्यमबाट हुने बैठकमा...

दुई वटा लघुवित्तद्वारा स्थगित साधारणसभा गर्न पुनः आव्हान
बुधबार, १० बैशाख २०७७

सोहि लक्ष्य बमोजिम गत चैत १७ गतेका लागि मिर्मिरेले विशेष साधारण सभा र स्वेडाले दोस्रो वार्षिक साधारण सभा आव्हान गरेका थिए । तर, चैत ११ गते सरकाले कोरोना रोकथाम तथा...

एनआसी एशियाको कार्डबाट अनलाईन खरिद गर्दा १० प्रतिशत नगद फिर्ता
बुधबार, १० बैशाख २०७७

लकडाउनको समयमा ग्राहकलाई घरमै बसी यसरी अनलाईनबाटै समान खरिद गर्न सहज होस भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ ।...

चैतमा ४० प्रतिशतमात्र ब्याज उठ्यो, अध्यक्षहरुको निर्णय आश्चर्य चकित
बुधबार, १० बैशाख २०७७

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अनलाइन भिडियो कन्फेरेन्समा कुरा गर्दै उनले भने, बैंक तथा वित्तीय संस्था को चैत महिना किस्ता आउने बेला हो तर, त्यो बेला जम्मा...

अब रेमिट्यान्सबाट आएको पैसा पनि होम डेलिभरी हुने
मंगलबार, ०९ बैशाख २०७७

“हामी बुझ्दछौं कि परिस्थिति मुसकिल छ र यो कठिन समयमा हामी ग्राहकहरुलाई वैकल्पिक समाधानहरु प्रदान गर्न पाउँदा खुशी छौं । हाम्रो नयाँ घर घरमा मनि ट्रान्सफर डेलिभरी सेवाले नागरिकहरुमा नगदको...

प्रभु बैंकले गर्याे तीन पालिकामा  राहत
मंगलबार, ०९ बैशाख २०७७

नारायण नगरपालिका तथा गुराँस र भगवतीमाई गाउँपालिकामा शाखा विस्तार गरेर काम शुरु गरेको प्रभु विकास बैंकले केही राहत सामग्री तीन स्थानीय पालिकालाई प्रदान गरेको छ ।  बैंक दैलेख शाखाले...

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क र १ थान साबुन निःशुल्क पाईने
सोमबार, ०८ बैशाख २०७७

विद्युतीय भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको अग्रणी ई–कमर्स प्लेटफार्मसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत पेलेस एप को कुपन सेक्शनको खेति फुडबाट सामग्रीको खरिद...

सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुने
आइतबार, ०७ बैशाख २०७७

यस्तै रु पाँच अर्ब बराबरको टे«जरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी कात्तिक ४ गते परिपक्व हुनेछ । बैंकले यसअघि गत...