कम्पनीले गत वर्षभन्दा ५ प्रतिशत बढी ४ अर्ब ९५ करोड ८९ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने करिब ५ प्रतिशत बढी ४ अर्ब २३ करोड ५९ लाख रुपैयाँभन्दा...
सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा...
इमेलमार्फत सरकारी कारोवारको नियमित प्रतिवेदन पेश गर्ने गरिएको र सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकाले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीको व्यक्तिगत इमेलमार्फत प्रतिवेदन पेश हुने गरेको...
१८६ प्रतिशत बढी ५ करोड १३ लाख ९१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी १ करोड ७९ लाख ८५ हजार...
२९ करोड ११ लाख रुपैयाँ भन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष ५ करोड ६५ लाख रुपैयाँ भन्दा बढी रहेको सञ्चालन मुनाफा यस वर्ष १६ करोड २७...
१ करोड ४ लाख रुपैयाँ रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ८५.८३ प्रतिशत बढेको हो । गत आवको यसै अवधिमा कम्पनीले ५५ लाख ९७ हजार रुपैयाँ...
नेपाल राष्ट्र बैंकले गत वैशाख १६ गते कोरोनाभाइसस (कोभिड–१९) बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरु २ प्रतिशत बिन्दु कम गर्न निर्देशन दिएसँगै एन आइएसी एशिया बैंकले...
वित्तीय विवरणको उद्देश्य नै यसले कुनैपनि संस्थाको वित्तीय चित्र देखाउनु हो । यही रिपोर्टकै आधारमा बजारका लगानीकर्ताले सम्बन्धित कम्पनीमा लगानी गर्ने कि नगर्ने ? भनेर निर्णय समेत गर्छन् । तर, ती...
अन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टर्नेट बैंकिंग, मोबाइल बैंकिंग जस्ता डिजिटल बैंकिंग सुविधाहरुको तत्काल लाभ लिन सक्ने बैंकले जनाएको छ । ...
यस वर्ष कम्पनीले २३ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ अर्ब २ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस अवधिसम्म कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट...
सेञ्चुरी पे मार्फत ग्राहकले ५० भन्दा बढि बैंकका खातामा रकम ट्रान्स्फर, बिजुलीको महशुल, टिभि, इन्टरनेटको बिल भुक्तानी, मोबाईल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढि मर्चेन्टमा...
यस वर्ष शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी ८० करोड ७ लाख ४१ हजार रुपैयाँ पु¥याएको कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २ दशमलव ४२ प्रतिशत बढी १९...
साथै बंैकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी ए.टि.एम नेटवर्क, अनलाइन बंैकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ । ...
प्राइम कमर्सियल बैंक लिमिटेडले कर्णाली प्रदेशका बिभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रका लागि पीपीई हस्तन्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि ५० थान पीपीई संधीय...
पहिलो श्रेणीको बीमालेख रू. १ लाख र दोस्रो श्रेणीको बीमालेख रू. ५० हजार रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः रू. १००० र रू. ५०० लाग्नेछ । पारिवारिक वा...
चालू अवको नौं महिनासम्म बैंकले ३ अर्ब ३४ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने २ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ...
कोभिडबाट प्रभावित होटल, रेष्टुेन्ट, रिसर्ट, ट्राभल्स, टेकिंग, हवाई उड्डयन, साना तथा मझौला उद्योग, निर्यात उद्योग, मनोरञ्नन उद्योग, अस्पताल, पोल्टी व्यवसाय लगायतका व्यवसयाले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने चालु पुँजीका लागि...
वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो । परियोजना कार्जका रुपमा साना...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान पीपीई सहयोग स्वरुप हस्तान्तरण गरेको छ । सेञ्चुरी कमर्सियल बैंक...
सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर समान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।ग्राहकहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमन्डुमा माग गरिएको अर्डरका...