नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताबीच हात हालाहाल भएकाे छ । लाभांश कम भएकाे भन्दै लगानीकर्ताहरूले साधारण सभामै हात हालाहलकाे स्थिती सृजना भएकाे हाे । लाभांशमा चित्त नबुझाएका लगानीकर्तालाई अर्का लगानीकर्ताले सम्झाउन खोज्दा ठेलमठेल भएको हाे...
स्पर्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नारायणी देवकोटा र जगन्नाथ रिजाल चयन भएका छन् । कम्पनीको पुस २७ गते सम्पन्न तेस्रो साधारण सभाले उनीहरुलाई आगामी ४ वर्षको...
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–८ बनेपा बजारमा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तले धादिंग जिल्ला धुनीवेशी...
सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले यस वर्ष शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको पुस २७ गते बसेको सञ्चालक समितीको बैठकले बोनस शेयर वितरण गर्ने प्रस्ताव...
सिटी एक्सप्रेस फाइनान्सको शेयर कारोबार रोक्का भएको छ । ...
साधारणसभाकाे चटाराे सकाउने क्रममा ७ कम्पनीहरुले आज (पुस २८ गते, सोमबार) साधारण सभा आयोजना गर्दैछन् । नेपाल इन्भेष्टमेन्ट बैंक, नेरुडे लघुवित्त, मिर्मिरे लघुवित्त, हिमालयन पावर पार्टनर, प्रोग्रशिभ फाइनान्स, एचआईडीसीएल र...
एनएमबि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान पुनःनिर्वाचित भएका छन् । यहि पुस २४ गते बसेको बैंकको २४औँ वार्षिक साधारण सभाले गोल्यानलाई अध्यक्षमा निर्वाचित गरेको हो । ...
एनएमबि बैंकको २४ औं वार्षिक साधारण सभाले ६ जना संचालकहरु निर्वाचित गरेको छ । गत पुस २४ गते सम्पन्न सभाले संस्थापक शेयरधनीबाट ३ जना र सर्वसाधारण शेयरधनीबाट ३ जनालाई...
पछिल्लो दुई दिन झण्डै दुई हजारले घटेको सुनको मूल्य आइतबार फेरि बढेको छ । पुस लागेदेखि नै उच्च रुपले बढेको सुनको मूल्य बिहीबार र शुक्रबार दुई दिन एक हजार ९००...
सर्वसाधारणलाई विभिन्न सेवा र सुविधा दिदैं आएको सन्राइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उदेश्यका साथ सन्राइज रिकरिङ्ग खाता संचालनमा ल्याएको छ । उक्त खातामा बचत खातामा जसरी...
पोखरा फाइनान्सको शेयरधनीको बैंक खातामा नगद लाभांश जम्ममा भएको छ । पुस १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव २० प्रतिशत नगद लाभांश जम्माम भएको हो । ...
सेन्ट्रल फाइनान्स कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसर्थ, कम्पनीले नगदमा ५ करोड ७६ लाख...
सिमेन्टको गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै चार वटा सिमेन्ट उद्योगको इजाजत पत्र, नेपाल गुणस्तर प्रमाण चिन्ह (एनएस) स्थगन गरेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विशाल सिमेन्ट, इन्टरनेशनल सिमेन्ट,...
गरिमा विकास बैंकल बुधबार सैनामैना नगरपालिका वडा नं. ४, मुर्गिया रुपन्देही स्थित मुर्गिया शाखा कार्यालयको औपचारिक उद्घाटन गरि सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सैनामैना नगरपालिकाका नगर...
सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौं स्थित होटल डेल अन्नपुर्णबीच विभिन्न सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने उद्दश्यले...
डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ। लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको ३० प्रतिशत बोनस र कर...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले रौतहट...
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत प्रबद्र्धन गर्न नेपालका अग्रणी बैंकहरुसँग संयुक्त प्रबद्र्धन अभियान शुरु गरेको छ । बैंकका ग्राहकहरुले...
ज्योति विकास बैंक लिमिटेडको १२ औं साधारण सभा बस्ने स्थान परिवर्तन भएको छ । बैंकको सभा पुस २९ गते सेलिब्रेसन्स बैंक्वेट, कमलपोखरी, काठमाडौंमा हुने भएको हो । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा दुई सञ्चालक चयन भएका छन् । सर्वसाधारण समूहबाट बलराम विष्ट र प्रभा खनाल सञ्चालक चयन भएका हुन । ...