कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड भन्दा बढी रकम निकालेर फरार रहेका ह्याकर पक्राउ परेका छन् । महानगरी प्रहरी अपराध महाशाखाको टोलीले मोरङको रंगेली नगरपालिका– २ का...
समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा लघुवित्तको पुस १९ गते शनिबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो । लघुवित्तले गत...
विद्युतीय माध्यमबाट वालेट मार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै विद्युतीय कारोबारको सीमा बढाएको हो । यसअघि यस्तो सीमा...
सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टर कार्ड सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवात सँगै मास्टर कार्ड, मेस्ट्रो तथा सिरोस ब्राण्डका कुनै पनि कार्ड उक्त बैंकको...
कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट ६.८ प्रतिशत प्रतिफल बाँड्ने पारित गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट...
एक्सेल डेभलपमेण्ट बैंकको सञ्चालक विकास गोयलको राजिनामा स्वीकृत भएको छ । उनले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरेका थिए । साथै, कम्पनीले रिक्त रहेको उक्त स्थानमा पेशल राज पोखरेललाई...
नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै एक सूचना जारी गरेको छ । सूचनामा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष, २०२०...
स्वाभिमान लघुवित्त वित्तीय सस्ंथाको तेस्रो वार्षिक साधारण सभा माघ १० गते बस्ने भएको छ । सभामा कम्पनीले २५.२७% लाभांस वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट २४%...
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १को मंसिर मसान्त सम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. ८ दशमलव २४ पुगेको छ । यो मूल्य कात्तिक मसान्त सम्ममा...
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिइकाई खुद मूल्य बढेको छ । मंसिर मसान्तसम्ममा सिटिजन्स म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्य रू....
नेपाल राष्ट्र बैंकले मंगलबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४१ पैसा तोकेको छ । यस्तै अन्य देशको खरिददर र...
बैंकरहरुले नेपाल राष्ट्र बैंकलाई बैंकको नाफा २५ प्रतिशत घटने गरी ल्याइएको निर्देशनबाट पछाडि हटन दबाब दिन थालेका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले बैंकहरुको २५ प्रतिशत...
नेपाल वित्तीय संस्था कर्मचारी संघले बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गर्दा खाई–पई आएको सेवा सुविधामा कटौती नगर्न आग्रह गरेको छ । सोमबार पत्रकार सम्मेलनमा नेपालको बैंकिङ्ग,...
पुस १४ गते सोमबारदेखि मल्टीपर्पस फिनान्स कम्पनीको अवितरित हकप्रद शेयर लिलामीमा आएको छ । कम्पनीले संस्थापकतर्फको १८ लाख ५० हजार ७२१ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ४९ हजार...
सोमबार कुवेती दिनारको भाउ बढेको छ भने ओमानी र कतारी रियालको भाउ घटेको छ । यसबाहेक अन्य मुद्राको भने आइतबारकै मूल्यमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले १...
काठमाडौं । सोमबार हिमालयन बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको २५ लाख ६९ हजार १०४ कित्ता ऋणपत्र सूचीकृत भएको हो । दोस्रो बजारमा ऋणपत्रको खरिदविक्री हुन थालेको छ...
नेपाल बैंक लिमिटेडको डिल्लीबजार शाखाका पूर्व प्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन् । नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयले दिएको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कोइरालालाई पक्राउ गरेको...
काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकोटमा सिटिजन्स बैंकको एटीएम बुथ तोडेर रकम लुटपाट गर्न खोज्ने २ जना फक्राउ परेका छन् । एटीएम मेशिनको सटर तोडी एटीएम मेसिन फुटाउने क्रममा २ जनालाई...
साधना लघुबित्त बित्तीय संस्थाले पुँजी संरचना सम्बन्धी ब्यबस्था संसोधन गरी सञ्चालक समितीले प्रस्ताब गरे बमोजिम जारी पुजीको ३२.५ प्रतिशत अर्थात ७ लाख ७ हजार ८ सय कित्ता शेयर सर्बसाधरणका लागी...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले प्रस्तावित १३ प्रतिशत लाभांश पारित गरेको छ । पुस ११ गते शुक्रबार २५औं वार्षिक साधारण सभा सम्पन्न गर्दै कम्पनीले २ दशमलव ३५ प्रतिशत बोनस शेयर...