aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
सेन्ट्रल फाइनान्सको नगद लाभांश राष्ट्रबैंकबाट स्वीकृत
मंगलबार, १४ माघ २०७६

सेन्ट्रल फाइनान्स कम्पनीले प्रस्ताव गरेको नगद लाभांश राष्ट्रबैंकबाट स्वीकृत पाएको छ । ७ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृती पाएको हो । यो लाभांश कम्पनीको आगामी साधारण सभाबाट...

स्वदेशी लघुवित्तको नाफा ८२ प्रतिशतले बढ्यो
मंगलबार, १४ माघ २०७६

चालू आवको दोस्रो त्रैमासमा स्वदेशी लघुवित्त वित्तीय संस्थाको नाफा ८२ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा कम्पनीले रू. ४ करोड ८२ लाख नाफा कमाएको हो । यो नाफा...

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन मंगलवार
मंगलबार, १४ माघ २०७६

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन मंगलवार बैंकिङ्क समयसम्म रहेको छ ।  बैंकले पुस १४ गते देखि ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।  जसमध्ये १२ लाख...

दोस्रो त्रैमासमा लक्ष्मी बैैंकको नाफा २४.७६ प्रतिशतले वृद्धि
मंगलबार, १४ माघ २०७६

चालू आवको दोस्रो त्रैमासमा लक्ष्मी बैंकको नाफा २४ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।  बैंकले सो अवधिमा रू.९० करोड ३० लाख नाफा कमाएको हो । यो नाफा गत...

चालू आवको ६ महीनामा नेपाल बैंकको नाफा  घट्यो
मंगलबार, १४ माघ २०७६

चालू आवको ६ महीना(दोस्रो त्रैमास) मा नेपाल बैंकको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १८ प्रतिशतले घटेर रू.१ अर्ब ३५ करोडमा सिमित भएको छ ।  यो नाफा गत आवको...

चालू आवको ६ महीनामा किसान माइक्रोफाइनान्स नाफा रू. ७४ लाख ४१ हजार
मंगलबार, १४ माघ २०७६

चालू आवको ६ महीना(दोस्रो त्रैमास) मा किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले रू.७४ लाख ४१ हजार नाफा कमाएको छ ।  यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा  २६ प्रतिशतले कमि आएको...

कृषि विकास बैंकको ऋणपत्र मंगलवारदेखि खुल्ला
मंगलबार, १४ माघ २०७६

कृषि विकास बैंकले मंगलवारबाट २५ लाख इकाई ऋणपत्र विक्री खुला गरेको छ ।  रू. १ हजार अंकित दरको  ऋणपत्रको भुक्तानी अवधि ७ वर्ष  रहेको छ । बैंकले वार्षिक १०...

महालक्ष्मी विकास बैंक र राष्ट्र बैंकबीच आरटीजीएस समझदारी
सोमबार, १३ माघ २०७६

महालक्ष्मी विकास बैंकले ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग आरटीजीएस Real Time Gross Settlement (RTGS) प्रणालीमा आबद्ध हुने सम्झौता गरेको छ । सोमबार आरटीजीएस प्रणालीसँग सम्बन्धित समझदारी...

युनाइटेड फाइनान्सको वितरणयोग्य नाफा २ करोडभन्दा बढी
सोमबार, १३ माघ २०७६

युनाइटेड फाइनान्सले यस वर्षको ६ महिना अर्थात दोस्रो त्रैमाससम्म रू. ४ करोड ११ लाख ८७ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा रू. ३ करोड...

कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा रू. ६ करोड ५५ लाख
सोमबार, १३ माघ २०७६

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७६÷०७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  बैंकले ५७.४१ करोड खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्ष...

यसरी गुम्दैछ सरकारप्रति ठूला बैंकको भरोसा
आइतबार, १२ माघ २०७६

विकास र समृद्धिको यात्रा सरकारमा रहेको दाबि गर्ने सरकारले स्वदेशी बैंकहरुको नै विश्वाश गुमाएको छ । सरकारले गलत इरादा राखेर मेलम्चीको ठेकदारलाई भाग्न बाध्य पार्ने उच्च तहका कर्मचारी र सम्बन्धित...

चिन्तामणिको बैंकरलाई सुझाव – सामाजिक सुरक्षा कोषबारे चिन्ता नगर्नुस्
शुक्रबार, १० माघ २०७६

सामाजिक सुरक्षा सम्बन्धी ऐनमा सो कोषमा सहभागी भए बापत खाइपाइ आएको सेवा सुविधामा कुनै कटौती नहुने कुरा स्पष्ट रूपमा उल्लेख भएको उनले जिकिर गरेका छन् । उनले भने,‘बैङ्क वित्तीय संस्थाले...

राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव सम्पन्न
शुक्रबार, १० माघ २०७६

देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो । हाल देशभर बैंकका २३८ वटा शाखा कार्यालय, २०५ वटा ए.टि.एम, २८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिंग...

अर्थमन्त्रीको प्रश्न - वैदेशिक रोजगारीमा जाने घटाउ, रेमिट्यान्स धेरै ल्याउ कसरी सम्भव हुन्छ ?
मंगलबार, ०७ माघ २०७६

‘वैदेशिक रोजगारीमा जाने संख्या घटाउ, रेमिट्यान्स पनि एकदमै धेरै ल्याउ यो  हुनै  सक्दैन' उनले अगाडी थपे, 'व्यापार घाटा एकदमै कम गर, राजस्व पनि एकदमै धेरै बढाइ हाल भनेर कसरी हुन्छ...

एनसीसी बैंकको शेयरमूल्य समायोजन, कतिमा ?
मंगलबार, ०७ माघ २०७६

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो ।  नेप्सेले उक्त  कम्पनीको शेयरमूल्य समायोजन...

युनाईटेड फाइनान्सको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्मेण्ट बैंकिङ्ग
मंगलबार, ०७ माघ २०७६

युनाइटेड फाइनान्सले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको छ । कम्पनीले पुस २५ गते देखि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमेटलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो । ...

नेपाल इन्भेष्टमेण्ट बैंकका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा
मंगलबार, ०७ माघ २०७६

नेपाल इन्भेष्टमेण्ट बैंकका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ ।  बैंकको पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत भएको ८ दशमलव ५ प्रतिशत नगद लाभांश शेयरधनीको...

नाफा खुम्चनेगरी ल्याइएको निर्देशनको अध्ययन गर्न समिति गठन
मंगलबार, ०७ माघ २०७६

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुको छाता संस्था नेपाल बैंकर्स संघले २५ प्रतिशत नाफा घटने गरी नेपाल राष्ट्र बैंकलाई बैंकले ल्याएको निर्देशनका सम्बन्धमा अध्ययन गर्न समिति बनाएको छ ।  ...

गुनासो गर्ने बैंकरलाई अर्थमन्त्रीको कडा निर्देशन
सोमबार, ०६ माघ २०७६

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकस् एशोशियसनका पदाधकारीलाई समक्ष आग्रह गरेका थिए । उनले सरकारले अघि सारेका नीति नियम तथा योजनाहरुलाई कार्यान्वयनको चरणमा देखा परेको समस्या समाधानको लागि सदैव...

पाँच महिनामा कुल वस्तु निर्यात २७ प्रतिशतले बढ्याे, यस्ताे छ देशकाे आर्थिक स्थिति
आइतबार, ०५ माघ २०७६

आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा कुल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई रु.४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.७ प्रतिशतले वृद्धि भएको...