aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
प्रभु को–अपरेटिभ सर्भिसको १०औं साधारण सभा माघ २५ गते
आइतबार, ०५ माघ २०७६

प्रभु को अपरेटिभ सर्भिस लिमिटेडको १०औं वार्षिक साधारण सभा माघ २५ गते हुने भएको छ ।  कम्पनीले लैनचौर ब्यांक्वेट, लौनचौर काठमाडौंमा बिहान १० बजे सभा बोलाएको हो । कम्पनीको...

आइ.सि.एफ.सि फाइनान्सले नगद लाभांश बैंक खातामा पठाउँदै
आइतबार, ०५ माघ २०७६

आइ.सि.एफ.सि फाइनान्स लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश जम्मा गर्ने भएको हो ।  ...

गण्डकी विकासको नगद लाभांश शेयरधनीको बैंक खातामा
आइतबार, ०५ माघ २०७६

गण्डकी विकास बैंक लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा नै जम्मा गर्ने भएको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश जम्मा गर्ने भएको...

ग्लोबल आईएमई बैंकको शेयर कारोबार भोलिदेखि
आइतबार, ०५ माघ २०७६

ग्लोबल आइएमई बैंकको शेयर कारोबार सोमवार देखि खुला हुने भएको छ ।  जनता बैंकसँग मर्जरपछि ग्लोबल आइएमई बैंकको नामबाट  शेयर कारोबार हुन लागेको हो ।  नेप्सेले पहिलो कारोबारको...

ईसेवा (फोनपे) एजेण्टबाटै महालक्ष्मी विकास बैंकको खाता खोल्न मिल्ने
आइतबार, ०५ माघ २०७६

महालक्ष्मी विकास बैंक र ईसेवा फोनपे प्रा. लि. बीच ग्राहकहरुलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । आईतबार एक समझदारीपत्रमा हस्ताक्षर गर्दै सम्झौतामा...

'चेक ‘क्लियरिङ’ गर्ने, पैसा दिने, सूचना दिने स्थानमा रोबोर्ट छ'
शुक्रबार, ०३ माघ २०७६

प्रविधि र बैंकिङ सेवा परिपूरक भएको सन्दर्भमा प्रमुख कार्यकारी अधिकृत पौड्याल भन्नुहुन्छ– समयक्रमले चेकबुकको जमाना सकिएको सङ्केत गरेको छ । धेरै देशमा चेकबुक इतिहास भइसक्यो, हाम्रोमा पनि क्रमशः त्यही दिन...

सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश बैंक खातामा
शुक्रबार, ०३ माघ २०७६

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनी महानुभावहरूको बैंक खातामा जम्मा गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा २९ पौष २०७६ गतेदेखि नगद...

सिर्जना फाइनान्सको शेयर सूचीकृत
विहीबार, ०२ माघ २०७६

सिर्जना फाइनान्सको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । माघ २ गते कम्पनीले २७ लाख ६४ हजार ६९२ कित्ता हकपद शेयर सूचीकृत गराएको हो । ...

फष्ट माइक्रोफाइनान्सले कमायो ६ करोड बढी नाफा
विहीबार, ०२ माघ २०७६

चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेमा फष्ट माइक्रोफाइनान्स पहिलो बनेको छ । बिहीबार कम्पनीले ६ करोडभन्दा बढी नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो । ...

तीन कम्पनीले नगद लाभांश बैंकमा पठाउन शुरु
विहीबार, ०२ माघ २०७६

तीन कम्पनीले पारित नगद लाभांश शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेका छन् । एनएमबि बैंक, लुम्बिनी विकास बैंक तथा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले शेयरधनीको बैंक खातामा...

तरलता बढेसँगै बैंकहरूले ब्याजदर घटाए
विहीबार, ०२ माघ २०७६

केही दिनअघि केन्द्रीय बैंकले नयाँ निर्देशन जारी गर्दै घरजग्गा, गाडी लगायतका क्षेत्रमा प्रवाह हुने व्यक्तिगत कर्जामा कडाई गरेसँगै बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकम तरलता बढेकाे केन्द्रीय बैंकले जानकारी दिएको...

सनराइज बैंकले कार्ड मार्फत कारोबार गर्दा ३ हजार ५ सयसम्म क्यास ब्याक दिने
बुधबार, ०१ माघ २०७६

डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सन्राइज बैंकले क्यास ब्याक योजना ल्याएको छ ।  बुधबारदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तरगत सन्राइज बैंकका डेबिट/ क्रेडिट कार्ड सेवा लिएका  तर...

पैंतालिस प्रतिशतले बढाए बैंकहरुले लाभांश, आगामी वर्ष अझै बढ्ने देखियो
बुधबार, ०१ माघ २०७६

बैंकहरुले गत आर्थिक वर्षमा कमाएको नाफाले यस वर्ष औसतमा ६.०५ प्रतिशत लाभांश वितरण गरिरहेका छन् । जवकि अघिल्लो आर्थिक वर्षमा बैंकहरुले कमाएको नाफाबाट गत वर्ष औसतमा करिव ४.४५ प्रतिशत लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
मंगलबार, २९ पुस २०७६

सांग्रिला डेभलपमेन्ट बैंक मटेडको  नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,६०,६६,४०,४०० को ८.९५९३% तेईस करोड पैंतीस...

युनाईटेड फाईनान्सको नगद लाभाशं तथा बोनस शेयर वितरण प्रस्ताव पारित
मंगलबार, २९ पुस २०७६

युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभाले कम्पनीको आ.व.२०७५।७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्नुका साथै गत आ.व. को मुनाफाबाट शेयरधनिहरुलाई ७.५२%...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनन्सकाे नगद लाभांश प्रस्ताव पारित
मंगलबार, २९ पुस २०७६

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। मंगलबार सम्पन्न साधारसभामा आव २०७५/०७६ को नाफाबाट ६ दशमलव ५ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) प्रदान...

प्रोग्रेशिभ फाइनान्सको २३औं साधारण सभा सम्पन्न
मंगलबार, २९ पुस २०७६

प्रोग्रेशिभ फाइनान्सकाे २३औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । ललितपुर स्थित ज्यापू प्रज्ञाभवनको सभा कक्षमा संचालन गरिएको साधारण सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन...

लिस्टेड कम्पनीलाई सुशासन देखाउन सकस, आज एकैदिन २५ कम्पनीको साधारणसभा
मंगलबार, २९ पुस २०७६

धेरै कम्पनीले कानुनी प्रावधान अनुसारको समय संकिंदा पनि विभिन्न कारणले साधारण सभा गर्न सकेका छैनन् । समयमा काम गर्न नसक्नुले कम्पनीको संस्थागत सुशासनमा कमजोरी रहेको देखाउँछ । ...

मुक्तिनाथ विकास बैंकद्धारा आर्थिक बिपन्न सुत्केरीलाई राहत सहयोग
सोमबार, २८ पुस २०७६

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कटारी–५, भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ बर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।  चमेलीको श्रीमान...

नेपाल एसविआई बैंकलाई ऋणपत्र जारी गर्न अनुमति
सोमबार, २८ पुस २०७६

नेपाल एसबिआई बैंकले ऋणपत्र जारी गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) ले अनुमति दिएको छ ।  बैंकले ऋणपत्र जारी गर्नको लागि पुस २७ गते अनुमति पाएको हो ।...