aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
गुराँस लघुवित्तको नायव कार्यकारीमा बस्नेत
मंगलबार, १७ मंसिर २०७६

भेष बहादुर बस्नेतलाई गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले मंसिर १३ गते देखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरि मंसिर १५ गतेबाट लागु हुने गरि कम्पनी सचिवको समेत...

बैंकर्स संघको नयाँ अध्यक्षमा दाहाल निश्चित
मंगलबार, १७ मंसिर २०७६

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष पदमा भुवन दाहाल बन्ने निश्चित भएकाे छ । आगामी मंसिर १९ गते हुने साधारणसभाको लागि मंगलबारसम्म उम्मेदवारी दर्ता गराउने समयसीमा भित्र उनकाे मात्र उमेदवारी...

मोवाईल बैंकिङ्गसेवा प्रयोग गर्दा २० प्रतिशत क्यास ब्याक
मंगलबार, १७ मंसिर २०७६

नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ ।

महालक्ष्मी विकास बैंकलाई साफा अवार्ड
मंगलबार, १७ मंसिर २०७६

सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसियन फेडेरेसन अफ एकाउन्ट्स (साफा) द्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाकोे वार्षिक प्रतिवेदनको मूल्यांकन गरी प्रदान गरिने साफा...

सेञ्चुरी बैंकका ग्राहकलाई ओम हस्पिटलबीच विशेष छुटको सम्झौता
मंगलबार, १७ मंसिर २०७६

सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी,शेयरधनी महानुभावहरु र डेबिट र क्रेडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष आकर्षक छुट पाउंन सक्नुहुनेछ । ...

मर्जरमा जाने आरम्भ लघुवित्तले लाभांश दिँदै
मंगलबार, १७ मंसिर २०७६

आरम्भ लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा पुस ९ गते हुने भएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।  कम्पनीले...

मुक्तिनाथ विकास बैंकको शेयर लिलामी बोलपत्र भोलि खुल्ने
मंगलबार, १७ मंसिर २०७६

मुक्तिनाथ विकासको अवतिरित हकप्रद शेयरको लागि परेको बोलपत्र मंसिर १८ गते खोलिने भएको छ ।  बैंकले हकप्रद शेयर जारी गर्दा आवेदन नपरेको संस्थापक समूहतर्फको १ लाख २ हजार ५१६ दशमलव...

कामना सेवा विकास बैंकको नयाँ शाखा ललितपुरको सानागाउँमा
मंगलबार, १७ मंसिर २०७६

कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा सोमबारे १०४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ। वडाका अध्यक्ष...

ग्लोबल आइएमईका ग्राहकलाई रुपाकोट रिर्सोटमा विशेष छुट
मंगलबार, १७ मंसिर २०७६

सम्झौता पश्चात रुपाकोट रिर्सोट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट  तथा प्रिभिलेज ९एचष्खष्भिनभ० कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिर्सोटले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।

एन आई सी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच सम्झौता
सोमबार, १६ मंसिर २०७६

एन आई सी एशिया बैंक लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने...

चौतारी लघुवित्त राष्ट्रियस्तरको बन्दै
सोमबार, १६ मंसिर २०७६

चौतारी लघुवित्तले राष्ट्रियस्तरको लघुवित्त कम्पनी बनाउने प्रस्ताव सहित पुस ९ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । आरम्भ लघुवित्तलाई प्राप्ति गर्न लागेको यस कम्पनीले एक आपसमा गाभिएपश्चात संस्थापकतर्फ ६३ दशमलव...

बैंकर्स संघको नयाँ अध्यक्षमा दाहाल लगभग निश्चित
सोमबार, १६ मंसिर २०७६

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आगामी मंसिर १९ गते हुने साधारणसभाको लागि मंगलबारसम्म उम्मेदवारी दर्ता गराउने समय छ । अध्यक्ष पदमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन...

फरवार्ड कम्युनिटीको ४५ प्रतिशत लाभांश प्रस्ताव
सोमबार, १६ मंसिर २०७६

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था असार मसान्तसम्मको कायम चुक्तापुँजीको ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको मंसिर १५ गते बसेको ८५औं बैठकले ३२ दशमलव ५० प्रतिशत बोनस शेयर र...

इन्फिनिटी लघुवित्तले हकप्रद र बोनस दिने
सोमबार, १६ मंसिर २०७६

इन्फिनिटी लघुवित्त वित्तिय संस्थाको तेस्रो वार्षिक साधारण सभा पुस १८ गते हुने भएको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । ...

घरेलु लघुवित्तद्धारा क्षमता अभिवृद्धि तालिम सञ्चालन
आइतबार, १५ मंसिर २०७६

संस्थाका जनशक्ति तथा कार्यसञ्चालन विभाग प्रमुख प्रदिप कुमार घिमिरे, घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारी, विभागिय प्रमुखहरु सोनाम शेर्पा, प्रदिप घिमिरे र अन्जना प्याकुरेलको सहभागिता रहेको थियो । ...

स्वदेशी लघुवित्तको साधारणसभाले लाभांश पारित गर्दै
आइतबार, १५ मंसिर २०७६

साथै, बोनस शेयर पश्चात कायम चुक्तापूँजीको आधारमा ४ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । योसँगै लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण,...

स्वाभिमान लघुवित्तको नाफा ३६ लाख ३६ हजार
आइतबार, १५ मंसिर २०७६

४७ प्रतिशत बढेर चुक्तापूँजी  ६ करोड १८ लाख ६१ हजार रुपैयाँ पुगेको कम्पनीको जगेडा कोष रकम ३ करोड ८४ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । गत वर्षभन्दा ३८...

साफाद्वारा सिटिजन्स बैंक पुरस्कृत
आइतबार, १५ मंसिर २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई South Asian Federation of Accountants (SAFA)द्वारा मिति २०७६ मंसिर १४ गते बंगलादेशको ढाकामा आयोजित एक समारोहमा बैंकलाई SAFA Best Presented Annual Report Awards and SAARC Anniversary...

एनएमबि क्यापिटलले नगद लाभांश दिने
आइतबार, १५ मंसिर २०७६

एनएमबि क्यापिटलको नवौं वार्षिक साधारण सभा पुस ९ गते हुने भएको छ । साधारण सभामा २० प्रतिशत नगद लाभांश प्रदान गर्ने, ५ जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियामवलीमा...

सिभिल बैंकको साधारण सभा पुस ६ गते, मंसिर २३ गतेदेखि बुक क्लोज
आइतबार, १५ मंसिर २०७६

सिभिल बैंकको नवौं वार्षिक साधारण सभा पुस ६ गते हुने भएको छ । साधारण सभामा शेयरधनीलाई  ६ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तिय संस्था एक आपसमा...