प्रभु बैंक लिमिटेडले यही मंसिर १२ देखि काठमाडौं महानगरपालिका वडा नं. ८ गौशाला स्थित पिङ्गलास्थानमा आफ्नो १९७ औं शाखा सञ्चालनमा ल्याएको छ । शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव...
सूर्योदय लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस ५ गते हुने भएको छ । सभाले ४४ दशमलव ४७७८ प्रतिशत बोनस शेयर र २ दशमलव ३४०९ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसमेत) वितरण...
लक्ष्मी बैंकको १९औं वार्षिक साधारण सभा पुस ६ गते हुने भएको छ । सभाले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरण गर्न प्रस्ताव पारित गर्ने...
मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । मेगा बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय...
सधना लघुवित्त वित्तीय संस्थाले नेपालभर आफनो कार्यक्षेत्र विस्तार गरेको छ । कम्पनी ऐन २०६३ अन्तर्गत मिति २०७४ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति...
चालू आर्थिक वर्षको साउन, भदौ र असौज (तीन महिना) मा मात्र नेपालबाट विदेश भ्रमणका लागि २१ अर्ब २१ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो खर्च करिब...
मंसिर २० गते एकिकृत कारोबारको तयारी गरेपनि जनता बैंकको सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको भने मंसिर २२ गते नेपाल फर्कने कार्यक्रम रहेको बैंक स्रोतले बताएको छ । ...
आवासीय घर बाहेक होटेल, रिजोर्ट, अस्पताल, विद्यालय, व्यवसायिक भवन आदिको डिजाइन एवं सम्पूर्ण निर्माणमा पनि मेरोघरको दक्षता छ । मेरोघरले निर्माण गरेका प्रत्येक घरको ६ महिनासम्म निःशुल्क मर्मतसम्भार, घरको गुणस्तर...
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले स्पार्क हेल्थ होम हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउने व्यबस्था गरिएको बैंकले जनाएको...
प्रभु बैंक लिमिटेड, बबरमहल, काठमाण्डौंको “प्रभु बैंक डिबेन्चर २०८४” २ अर्ब बराबरको डिबेन्चर १० प्रतिशत व्याज सहित आठ वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त...
मंसिर १२ गते बिहीबार नेपाल एसबीआई बैंक र गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी दुबै कम्पनीले शुक्रबारदेखि बुक क्लोज गर्न लागेका हुन । बुक...
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश नेपाल राष्ट्र बैंकबाट भएको छ । २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृती पाएको हो । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १५ प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. ५९३ दशमलव ९१ तोकेको...
सिटिजन्स बैंक इन्टरनेसनलले ऋणपत्र निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन दिएको हो । ...
मुक्तिनाथ विकास बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैरसरकारी संघंस्था, विभिन्न व्यापार व्यवसायका छाता संगठन, बचत तथा ऋण सहकारी संघसंस्था तथा विषयगत सहकारी संघसंस्थालगायत अन्य संघसंस्थालाई लक्षित...
मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ संस्थागत उपलब्धी खाता’’ नामक चल्ती खाता र “मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी...
लक्ष्मी बैंकले कपिलवस्तुको गोरुसिङे र पकडिमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा ११८ र ११९ औँ शाखा कपिलवस्तुको गोरुसिङे र पकडिमा सञ्चालनमा ल्याएको हो । ...
पक्राउ पर्नेका काभ्रेपलान्चोक पाँचखाल–३ घर भई काठमाडौं कालीमाटी बस्ने १९ वपर्षी सुभाष श्रेष्ठ, सोही स्थानका १९ वर्षकै कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे २१ वर्षीय अन्जन बराल, बागलुङ्ग गलकोट नगरपालिका–३...
सुन मूल्य मंसिर ११ गते बुधबार स्थीर रहेको छ। बुधबार छापावाला सुन अघिल्लो दिनकै मूल्य प्रतितोला ७१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाब सुन प्रतितोला ७० हजार ९००...
बैंकिङ प्रणालीमा सुरक्षाका विषयलाई लिएर प्रश्न उठिरहेका बेला फेरि एकपटक विभिन्न बैंकबाट अनाधिकृत रुपमा लाखौ रुपैयाँ चोरी गर्ने कार्यमा संलग्न समूहलाई प्रहरीले पक्राउ गरेको छ । ...