पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका साथ संचालनमा आएकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ करोड कित्ता आइपीओ ल्याउने भएको छ । यहि मंसिर २९ गते साधारण सभा डाकेको यस बैंकले ८ अर्ब...
सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यस्तै मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी...
यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११७ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित...
सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका...
सभाले जनता बैक नेपाल लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदान प्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैक लिमिटेडसँगको मर्जर सम्बन्धि सम्पुर्ण एजेण्डाहरुको...
मुक्तिनाथ विकास बैंकले मिति २०७६ साल कार्तिक २९ गते आफ्ना कार्यक्षेत्रका स्थानीय उद्योगी, व्यवसायीहरुलाई व्यवसायीक साक्षरता कार्यक्रम दाङको तुलसीपुर उपमहानगरपालिका, ०६ मा सम्पन्न गरेको छ । ...
नेपाल बैंकले २३ वर्षपछि शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले यस वर्ष शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लक्ष्मी बैंकले सुर्खेतको छिञ्चुमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे हो । यो शाखाका साथ लक्ष्मी...
सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा सप्तरी स्थित इनरmवामा १२४औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा इनरmवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सनराइज...
होमस्टे सञ्चालन गर्न कृषि विकास बैंकले २० लाखसम्म कर्जा दिने ...
मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २२० कित्ता सेयर लिलामीमा आउने भएको छ । जसमध्ये १ लाख २ हजार ५१६ कित्ता संस्थापक र ३ लाख ७०३ कित्ता सेयर सर्वसाधरणतर्फको...
ग्लोबल आइएमई बैंक र जनता बैंकले आज एकआपसमा गाभिने प्रस्ताव र प्रस्तावित लाभांश पारित गर्न दुवै बैंकले साधारण सभा बोलाएका छन् । ग्लोबल आइएमईले १२ दशमलव ७५ प्रतिशत बोनस शेयर...
यस वर्ष ३५ प्रतिशत लाभांश (२१ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश ) दिने प्रस्ताव गरेको छ । नेपालमा सञ्चालित २८ वाणिज्य बैंक मध्य राष्ट्रिय वाणिज्य बैंक भने धितोपत्र...
आर्थिक वर्ष २०७४/०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा “आठौं राष्ट्रिय कर दिवस, २०७६“ को अवसरमा आन्तरिक राजस्व विभाग लाजिमपाट, काठमाडौंबाट सम्मानित...
सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल नगरपालिका– ७ स्थित श्री सञ्जिवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधि र कम्प्युटरको ब्यवहारिक ज्ञानमा सहयोग पु¥याउने उद्देश्यले २ थान कम्प्यूटर वितरण...
गभर्नर नेपालले नेपालमा उद्यमशीलताको प्रसस्त सम्भावना हुँदा पनि स्वदेशमा परिश्रम नगरेर विदेश जाने प्रचलनप्रति पनि दुःख व्यक्त गरे । विदेशमा बगाउने पसिना नेपालमा बगाउदा लाज हुने भन्दै युवाहरु विदेश गइरहेको...
लक्ष्मी बैंकद्वारा निष्कासित २ अर्ब मूल्य बराबरको १० प्रतिशत ब्याजदरको लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड भएको छ । कुल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग...
प्रभु बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले कात्तिक २१ गतेदेखि १० दशमलव २५ प्रतिशत ब्याजदरमा १० वर्षे ऋणपत्र निष्कासन गरेको थियो । ...
लक्ष्मी बैंक लिमिटेडबाट निष्कासित रु २ अर्ब मूल्य बराबरको १०% लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड विक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शत...
सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल मेडिसिटि अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार, अब नेपाल क्रेडिट...