aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
बैंक अफ काठमाण्डू काण्डका दुई जना धरौटिमा छुटे
आइतबार, ०८ मंसिर २०७६

नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए ।उता झापा जिल्ला अदालतले पनि किर्ते मुद्दाका आरोपितहरुलाई एक एक लाख धरौटिमा छोड्ने आदेश दिएको छ ।...

गरिमा विकास बैंकले गर्यो ११ स्थानमा रक्तदान कार्यक्रम
आइतबार, ०८ मंसिर २०७६

गरिमा विकास बैंकले स्थापनाको १२औं बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको अवसरमा शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  विकास बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट,...

एन आई सी एशियाको ४३ औं शाखारहित बैंकिङ्ग सेवा
आइतबार, ०८ मंसिर २०७६

बैंकले संचालनमा ल्याएको ओडवलिया शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर  मनमोहन चौधरीको उपस्थितिमा सम्पन्न भयो । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अजय सिहं क्षेत्रीलाई नियुक्त गरिएको बैंकले...

एक दर्जन स्थानीय तहमा अझै बैंकको शाखा पुग्न बाँकी
आइतबार, ०८ मंसिर २०७६

संघीय संरचनामा गएसँगै सबै स्थानीय तहमा वाणिज्य बैंकको पहुँच विस्तार गर्न शुरु भएपनि अझै १२ स्थानिय तहमा शाखा विस्तार हुन बाँकी रहेको छ । ...

महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा बाल उद्यान सामाग्री वितरण
आइतबार, ०८ मंसिर २०७६

महालक्ष्मी विकास बैंक संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको  भैरहवा शाखाले सिद्घार्थनगर न. पा.–८, नारायणपथमा अवस्थित श्री लिलाराम माध्यामिक विद्यालयको लागि बाल उद्यान सामाग्री वितरण गरेको छ । गत...

ग्लोबल आइएमई लघुवित्तको लाभांश सोमबार पारित हुँदै
आइतबार, ०८ मंसिर २०७६

ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा सोमबार हुँदैछ । सभाले कम्पनीको गत आवको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ८४...

साना किसानले २८ दशमलव ६८ प्रतिशत लाभांश दिँदै
आइतबार, ०८ मंसिर २०७६

साना किसान विकास लघुवित्त वित्तीय संस्थाकाे शनिबार बसेको सञ्चालक समिति बैठकले २८ दशमलव ६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३२...

स्टान्डर्ड चार्टर्डको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
आइतबार, ०८ मंसिर २०७६

स्टान्डर्ड चार्टर्ड बैंकको २२ दशमलव ५० प्रतिशत् नगद लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । उक्त बैंकले मंसिर २३ गते वार्षिक साधारण आयोजना गर्न मंसिर ९ गते सोमबारदेखि २३ गतेसम्म...

कामना सेवा बिकास बैंककद्धारा विद्यार्थिलाई ट्रयाकसुट वितरण
आइतबार, ०८ मंसिर २०७६

कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा पर्वतको कुश्मा शाखाले श्री जनक माद्यामिक विद्यालय थुम पर्वतका १३ जना स्काउट खेलाडी विद्यार्थिहरुलाई १३ थान ट्रयाक सुट वितरण गरेको छ । ...

प्रभु बैंकको लाभांश पारित, शेयर स्वामित्वमा पनि संशोधन
शुक्रबार, ०६ मंसिर २०७६

बैंकको संस्थापक समुह तर्पm ५१ प्रतिशत र सर्वसाधारण समूह तर्पm ४९ प्रतिशत शेयर स्वामित्व कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना संशोधन÷परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको...

सिटिजन्स बैंकको संचालकमा सुदेश खालिङ नियुक्त
शुक्रबार, ०६ मंसिर २०७६

बैंकका सञ्चालक अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको बैंकले जनाएको छ । ...

एन आई सी एशिया बैंकको शाखा स्याफ्रुबेसीमा
शुक्रबार, ०६ मंसिर २०७६

ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको शुक्रबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । ...

मुक्तिनाथ विकास बैंकको शेयर आइतबारदेखि लिलामीमा
शुक्रबार, ०६ मंसिर २०७६

मुक्तिनाथ विकास बैंकले अवितरित हकप्रद शेयर आइतबारदेखि लिलामी गर्न लागेको छ । बैंकले संस्थापकतर्फको १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता तथा सर्वसाधारणतर्फको ३ लाख ७०३ दशमलव ९३ कित्ता...

स्वदेशी लघुवित्तको मूल्य संमायोजन
शुक्रबार, ०६ मंसिर २०७६

नेप्सेमा स्वदेशी लघुवित्तको बोनस शेयरको मूल्य संमायोजन भएको छ । नेप्सेले २० प्रतिशत बोनस शेयरको संमायोजन पछि रू.५ सय ३७ तोकेको हो । ...

अष्ट्रेलियन डलर नपाएकाले माछापुच्छ्रे बैंक जानुहोस
विहीबार, ०५ मंसिर २०७६

विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १,५०० अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेपनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्त...

सेञ्चुरी बैंकद्वारा निः शुल्क आँखा शिविर
विहीबार, ०५ मंसिर २०७६

सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा १२७ जनाभन्दा बढीको निः शुल्क जांच गरिएको बैंकले जनाएको...

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ परिपक्को भयो
विहीबार, ०५ मंसिर २०७६

न्यूनतम मूल्य  १०० रुपैयाँ तोकिएको ४७ हजार ६७० कित्ता साधारण शेयर दुई वाणिज्य बैंक , पाँच लघुवित्त, तीन विकास बैंक र एक इन्स्योरेन्स कम्पनीको रहेको छ । पाँच कम्पनीको एक...

प्रभु बैंकका लाभांश शुक्रबार पारित हुँदै
विहीबार, ०५ मंसिर २०७६

प्रभु बैंकको साधारण सभा शुक्रबार हुँदैछ । सभाले प्रस्तावित १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । साथै, हाल कायम...

मोरङ्ग जिप्रकामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
विहीबार, ०५ मंसिर २०७६

प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा मोरङ्ग जिल्लाको विराटनगर उपमहानगरपालिकास्थित मोरङ्ग जिल्ला प्रशासन कार्यलयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मोरङ्गस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन बिहीबार मोरङ्गका...

सबैको लघुवित्तकोे मूल्य समायोजन
विहीबार, ०५ मंसिर २०७६

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सबैको लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको छ ।  नेप्सेले १३ प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य ४८३ दशमलव १९ रुपैयाँ मूल्य तोकेको हो ...