aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
नेपाल बैंकले ल्यायो आकर्षक घरकर्जा योजना
मंगलबार, २६ कार्तिक २०७६

नेपाल बैंकले स्थापनाको ८३औं वर्ष प्रवेशको अवसरमा निक्षेप तथा कर्जाका योजना ल्याएको छ। स्थापना दिवसको अवसरमा बैंकले वातावरणमैत्री निक्षेप योजना बजारमा ल्याएको छ । उक्त निक्षेप योजनाअन्तर्गत ग्राहकले निःशुल्क रुपमा...

एटीएम ह्याकबारे सिंगापुरको टोलीले प्रतिवेदन बुझाउँदै, सुरक्षा व्यवस्थामा औंला उठायो
मंगलबार, २६ कार्तिक २०७६

विभिन्न ९ वटा बैंकको एटीएम कार्डमार्फत १३ वटा बैंकको एटीएम मेसिनमार्फत उक्त रकम चोरी भएको हो  । यो रकम नेपाल र भारतको एटीएमबाट चोरी भएको प्रतिवेदनमा उल्लेख छ  । प्रतिवेदनका अनुसार नेपालबाट...

कुमारी बैंकद्धारा विद्यालयलाई सहयोग
सोमबार, २५ कार्तिक २०७६

उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्कालाई हस्तान्तरण गरेका थिए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा...

ग्लोबल आइएमई बैंकको १५०औं शाखा बन्दीपुरमा
सोमबार, २५ कार्तिक २०७६

बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई...

गुराँस लघुवित्तको बुधबार बुक क्लोज हुँदै
सोमबार, २५ कार्तिक २०७६

गुराँस लघुवित्त वित्तीय संस्थाले ७ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । ...

गुहेश्वरी मर्चेन्टद्वारा नगद लाभांश प्रस्ताव
सोमबार, २५ कार्तिक २०७६

हेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गत आवको नाफाबाट चुक्तापुँजीको ६ दशमलव ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ ।  कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले...

नागवेली लघुवित्तको नाफा १४२ प्रतिशतले बढ्यो
सोमबार, २५ कार्तिक २०७६

नागवेली लघुवित्तको नाफा चालू आवको तीन महिनामा १४२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले  यस अवधिमा ९५ लाख ३९ हजार नाफा कमाएको हो । गत आवको सो अवधिमा कम्पनीले ३९...

गणपति माइक्रोफाइनान्सले ७ प्रतिशत बोनस वितरण गर्ने
सोमबार, २५ कार्तिक २०७६

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ७ प्रतिशत बोनस शेयर र शून्य ३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितीको...

एनएमबि बैंकको लाभांशमा छलाङ
सोमबार, २५ कार्तिक २०७६

एनएमबि बैंक लिमिटेडले वितरणयोग्य रकमबाट शेयरधनीको लागि हाल कायम चुक्तापुँजीको २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि १४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ...

ग्लोबल आइएमई लघुवित्तको बोनस शेयरको मूल्य समायोजन
सोमबार, २५ कार्तिक २०७६

नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १७ दशमलव ५० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. ७४५ दशमलव ५३ तोकेको छ...

लगानीकर्ता खोज्दै जनता बैंकका कर्मचारी ब्रोकरको शरणमा
सोमबार, २५ कार्तिक २०७६

विशेष साधारण सभामा कोरम नपुग्ने भय तथा मर्जरको प्रस्ताव अस्वीकृत हुने त्रासले अहिले जनता बैंक नेतृत्वले ब्रोकर कार्यालयहरुमा कर्मचारी परिचालन गरी जनता बैंकका शेयर लगानीकर्ताहरुसँग प्रोक्सी लिन खटाइएको स्रोतले जनाइएको...

उच्च नाफा गरेका तर लाभांश घोषणा नगरेका वाणिज्य बैंकप्रति लगानीकर्ताको आशा
सोमबार, २५ कार्तिक २०७६

उच्च नाफा गर्ने ८ वाणिज्य बैंकले कति लाभांश दिने हुन भन्ने प्रतीक्षामा लगानीकर्ता छन् । अहिलेसम्म १९ वाणिज्य बैंकले लाभांश घोषणा गरे पनि बाँकी ८ वटाले लाभांश घोषणा गरेका छैनन्...

प्रभु बैंकको लाभांश पाउने आज अन्तिम दिन
सोमबार, २५ कार्तिक २०७६

कम्पनीले यस वर्ष कम्पनीले १६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कायम ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार...

महालक्ष्मी विकास बैंकद्वारा पानी, जुस र डस्टविन वितरण
आइतबार, २४ कार्तिक २०७६

महालक्ष्मी विकास बैंंकको सुकेधारा शाखाले शुत्रmबार, हरिबोधनी एकादशीको अवसर पारेर बुढानिलकण्ठ मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी र जुसका साथै बुढानिलकण्ठ मन्दिरलाई डस्टविन वितरण कार्यव्रmम सम्पन्न...

महालक्ष्मी विकास बैंकले ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्ने
आइतबार, २४ कार्तिक २०७६

काठमाडौं । महालक्ष्मी विकास बैंकले लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्न एसबी सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ । विकास बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख रघुनाथ...

कालिका र जनसेवी लघुवित्त मर्ज हुँदै, विशेष सभा सोमबार
आइतबार, २४ कार्तिक २०७६

मर्जरको प्रस्ताव पारितका लागि कालिका लघुवित्त र जनसेवी लघुवित्तले सोमबार विशेष साधारण सभा बोलाएका छन् । कालिकाले स्याङ्जा र जनसेवीले पर्वतमा सभा गर्न लागेका हुन् । यी दुई कम्पनीबीच १...

सिटिजन्स बैंकको पनि आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिंग सेवा
आइतबार, २४ कार्तिक २०७६

अत्याधुनिक प्रविधियुक्त यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।...

तीन महिनामा स्वावलम्बनको नाफा १२ करोड २० लाख
आइतबार, २४ कार्तिक २०७६

चालू आवको तिन महिनामा स्वावलम्बन  लघुवित्त वित्तीय संस्थाले रू. १२ करोड २० लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४२ प्रतिशतले वृद्धि भएको हो ।...

छिमेक लघुवित्तको नाफा ४२ प्रतिशत वृद्धि
आइतबार, २४ कार्तिक २०७६

छिमेक लघुवित्त वित्तीय संस्थाको नाफा ४२ प्रतिशत वृद्धि भएको छ ।  चालू आवको तीन महिनामा कम्पनीले २२ करोड २६ लाख नाफा कमाएको हो । गत आवको सोही अवधिमा १५ करोड...

सिद्धार्थ बैंकको नाफा ३६ लाख घट्यो
आइतबार, २४ कार्तिक २०७६

चालू आवको तीन महिनामा सिद्धार्थ बैंकले ५२ करोड १४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिमा  ५२ करोड ५० लाख थियो । गत आवको तुलनामा नाफा...