उल्लेखित तथ्यले भन्छ, राष्ट्रबैंक बैंकमा जे भयो त्यो श्रेष्ठ एक्लैले गर्न सम्भव थिएन । यदी ति गतिविधिले मुलुकलाई अपुरणीय क्षति पुगेको निष्कर्षमा सरकार पुगेको हो भने श्रेष्ठलाई मात्र दोषी देखाएर...
ग्लोबल आइएमई लघुवित्तको प्रस्तावित लाभांश पाउन कात्तिक २४ गते आइतबारसम्म शेयर कायम गर्नुपर्नेछ । कम्पनीले यस वर्ष शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ८४ प्रतिशत...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासको प्रतिवेदन पनि सार्वजनिक भएको छ । प्रथम त्रैमासिक समिक्षा गोष्ठी, वीमा सम्बन्धि तालिम तथा शाखा प्रमुखहरुको भेला पोखराको लेक...
लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारकालागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुखकार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुखकार्यकारी...
जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई रु. १० लाख आर्थिक सहयोग गरेको छ । शुक्रबार एक समारोहका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम...
चालू आवको पहिलो त्रैमासमा नेपाल बैंकको नाफा ३६ दशमलव ३३ प्रतिशतले घटेर ५८ करोड १८ लाखमा सीमित भएको छ । बैंकले गत आवको पहिलो त्रैमासमा ९१ करोड ३८ लाख नाफा...
स्वदेशी लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा मंसिर १६ गते गर्न लागेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर , १३ दशमलव २५ प्रतिशत नगद लाभांश र बोनस र...
काठमाडौँ । नागरिक लगानी कोषले अधिकृत देखि सहायक सम्मका पदमा कर्मचारी माग गरेको छ । ...
सनराइज बैंकले आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्म आइपुग्दा ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ३७.०६% ले बढी हो ।...
संशोधनका लागि पठाइएको प्रस्तावमा विद्यार्थीले शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा लिँदा सक्कल प्रमाणपत्र नराख्नुपर्ने व्यवस्था गरिएको छ । संशोधन प्रस्तावमा “उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका...
वोमी लघुवित्तले बिहीबारदेखि संस्थापक तर्फको अवितरित हकप्रद शेयर दोस्रोपटक लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा लिलामीमा बिक्री खुला गर्दा पनि वितरण हुन नसकेको संस्थापक तर्फको ६२ हजार...
जानकी फाइनान्सको आर्थिक वर्ष २०७०/७१ मा दिएको लाभांंश रकम मध्य केही रकम लगानीकर्ताहरुले बुझिलिन बाँकी रहेको जानकारी दिएको छ । कम्पनीले सूचना जारी गरी उक्त वर्षको १ लाख ७९ हजार...
सिर्जना फाइनान्सले निष्कासन गरेको हकप्र्रदमा आवेदन दिने अवधि थप भएको छ । कम्पनीले यसअघिको कात्तिक २१ गतेसम्मको अवधिलाई थप गरी मंसिर ६ गतेसम्म कायम गरेको हो । कम्पनीले १० बराबर...
प्रभु बैंकको १० वर्षे अवधिको चार लाख कित्ता ऋणपत्र कात्तिक २१ गते बिहीबारदेखि सर्वसाधारण समक्ष बिक्रीमा ल्याएको छ । कुल १० लाख कित्तामध्ये सर्वसाधारणका लागि चार लाख कित्ता ऋणपत्र बिक्रीमा...
सिभिल बैंकले शेयरधनीलाई नगद लाभांश मात्रै दिने भएको छ । सिभिल बैंकले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीलाई नगद लाभांश मात्र दिने भएको हो । बैंकको कात्तिक २० गतेको सञ्चालक समितिको...
नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले गत आवको सञ्चित नाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१...
सञ्चालनमा २८ वाणिज्य बैंकमध्ये १७ वटाले लाभांश घोषणा गरेका छन् । तीमध्ये केहीले बार्षिक साधारण सभा गरेर धमाधम शेयरधनीको खातामा रकम पठाइरहेका छन् । ११ वटा वाणिज्य बैंकले लाभांश घोषणा...
नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई...
अधिकारीले काठमाडौँको गोङ्गबुमा आफू सचिव बनेर बचत तथा मुद्दती खातामा आकर्षक व्याज दिन्छु भनी बैंकिङ कारोवार सञ्चालन गरेका थिए । केही व्यक्तिसँग मिलेर उनले नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिई निक्षेप...
बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकलाई जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरमा छुटको व्यवस्था गरेको छ। आफ्नो कार्डमार्फत् विराटनगरस्थित जनरल हस्पिटल एण्ड ट्रमा केयरमा बैकका ग्राहकले १५...