नेपाल राष्ट्रबैंकले नयाँ विशेषतासहित आजदेखि १०० को नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ। बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ/१८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याउन...
बैंक अफ काठमान्डू (बीओके) मा खोला छेउको जग्गालाई राजमार्ग छेउको भन्दै नक्कली कागजपत्रका आधारमा धितो कर्जा प्रवाह गरेर अनियमितता गरेको भन्दै बैंकका पूर्वसीईओसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको...
नेपाल राष्ट्र बैंकले बिहीबार (असोज ९) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै युरो...
बैंक व्यवस्थापनको मुख्य जिम्मेबारीमा रहेका बैंकका प्रमुख कार्यकारी प्रमुख (सीईओ) जहिले पनि तनावमै हुन्छन् । बैंकको व्यवस्थापन, दैनिक बैठक, सञ्चालक समितिसँग नियमित सम्पर्क, सामाजिक कार्यक्रममा सहभागी हुनुपर्ने, व्यापार विस्तार, नियमक...
कृषि विकास बैंक लुट प्रकरणमा भारतीय नागरिककाे संलग्नता रहेकाे खुलेकाे छ । प्रहरीले जनाए अनुसार 'काले' भन्ने 'पिटर' ले मुम्बइमा बसेर नेपाली बैंक तथा वित्तीय संस्था लुट्ने योजना बनाएको खुलेको छ। उनले नै...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को १२ करोड इकाई सूचिकृत भएको छ । सूचीकृत भएको इकाई अब इकाईधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ । साथै, इकाईधनीहरुले दोस्रो...
माछापुच्छ्रे बैंकले प्रस्ताव गरेको १६ प्रतिशत लाभांश सुरक्षित गर्ने असोज ९ गते अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित लाभांश सहित गत आवको वार्षिक प्रतिवेदन पारितका लागि असोज २४ गते...
एन आई सी एशिया बैंक लिमिटेडले ओके रेमिट जापान सँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवाको शुरुवात गरेको छ । ओके रेमिट जापान सँगको सम्झौताअनुसार ओके रेमिटमार्फत् जापानमा रहेका नेपालीहरुले...
कृषि विकास बैंकले ग्राहकहरुको पैसा सुरक्षित रहेको बताएको छ । कृषि विकास बैंकको लाहान शाखाबाट मंगलबार करिब दुई करोड रुपैयाँ चोरी भएको घटना सम्बन्धमा बैंकले ग्राहकहरूलाइ ढुक्क रहन अाग्रह गरेकाे...
समता लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर असोज २६ गतेदेखि बिक्री शुरु हुने भएको छ । कम्पनीले सय रुपैयाँ अंकित दरका १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्कासन गर्न...
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता गरेको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न...
गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव संशोधन भएको छ । कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत वर्षको नाफाबाट ७ दशमलव ६१ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि शून्य...
सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । “वित्तीय साक्षरता ( हामी संग संगै” भन्ने नाराको साथ बैंकले आश्विन २...
कृषि विकास बैंकको लाहान शाखाबाट मंगलबार करिब दुई करोड रुपैयाँ चोरी भएको घटनामा बैंककै कर्मचारीको मिलेमतो रहेको रहस्य खुलेको छ । ...
चालू आर्थिक वर्षको शुरु महिना साउनमा मात्र ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसको अर्थ प्रत्येक दिन साढे दुई अर्ब बढी रेमिट्यान्स भित्रन थाल्नु हो । चालू...
लहान शाखाका शाखा प्रमुख र ऋण शाखा प्रमुखको खाताबाट रकम चोरी भएको हो तर उक्त खाताबाट कति रकम चोरी भएको भन्ने जानकारी भने आइसकेको छैन प्रहरीले भन्यो । यता उक्त...
बैंकका कर्मचारीहरुको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षणहरु दिने सम्बन्धी समेत उक्त कम्पनीसँग सम्झौता भएको छ । सो सहमति अनुरूप कुमारी बैंक लिमिटेड र उपाय...
त्यस्तै, कुल ७५३ स्थानीय तहमध्ये २०७६ साउनसम्म ७३७ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको नेपाल राष्ट्र बैंकले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै उल्लेख गरेको छ । २८ वाणिज्य बैंक, २९ विकास...
सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईसेवाबीच रेमिटान्स कारोबार सुरु भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईसेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले...
सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलम्ची न.पा.– १०, शिखरपुर, सिन्धुपाल्चोक स्थित श्री शीतला देवी माध्यमिक विद्यालयको बालबिकास केन्द्रदेखि कक्षा १० सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयमा स्वच्छ खानेपानीको...