नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले दैलेख जिल्लाको महावु गाउपालिका, वडा नं. ०४ महावुमा नयाँ शाखा कार्यालय स ंचालनमा ल्याएको छ । ...
बुधबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका संचालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रmपमा...
आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिक प्रतिवेदन सबैले वाणिज्य बैंकहरुले प्रकाशित गरिसकेका छन् । २८ वटा वाणिज्य बैंकहरुमा कस कसले कस्तो प्रतिवेदन पेश गरे छन ? चैत मसान्तसम्मको अवधिमा अधिकांश...
एन आई सी एशिया बैंक र नोबेल हस्पिटलबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा...
लुम्बिनी जनरल इन्स्योरेन्स र नबिल बैंकबीच बैंक्यासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ र नबिल बैंक लिमिटेडका रिटेल...
कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रा।लि बीच उपचारमा विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ...
पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा न। ३ स्थित मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको बुधबार एक समारोहका बीच एक्सटेन्सन काउन्टरको शुरुआत गरेको छ । शाखा कार्यालय वीरगंज मार्फत रहने...
मलेसियाबाट फर्केका छ हजार ४०८, साउदीबाट फर्केका चार हजार ३९२, यूएईबाट फर्केका दुई हजार ६१७ जना रहेका छन् । त्यस्तै जापानमा रोजगारी गरेर फर्केका ३९ जनाले समेत सरल कर्जा माग...
घटीमा रु ५० हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबरको खरीद गर्न पाइने व्यवस्था गरिएको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक मगलबारदेखि २५ औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले आफ्ना ९३ वटै...
काठमाडौं । एनआईसी एसिया बैकले २८३ औं शाखा टोखा नगरपालिकाकोे ग्राण्डी अस्पताल अगाडी खोलेको छ । मंगलबार उक्त शाखाको औपचारिक उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन । ...
उक्त सम्झौता अनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने छ । ...
उक्त सम्झौता अनुसार NBI ले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागी Online Exam लिने भएको छ । ...
ठाँटीकाँध र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा...
काठमाडौं। तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटीएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत् गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजैरुपमा एटीएम मेसिनमा कार्ड राखेर सहजै पैसा...
एनआई सी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल प्रा.लि,काठमाडौं बीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५% देखि...
ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । ...
बैंकले यस अघि कायम ६१.३१ प्रतिशत संस्थापक शेयर स्वामित्व घटाएर ५५ प्रतिशत कायम गर्न राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंकको फागुन १९ गते सम्पन्न वार्षिक साधारण सभामार्फत निर्णय समेत...
गत वर्षभन्दा यस वर्ष कम्पनीले कुल सञ्चालन आम्दानी साढे ७७ प्रतिशतले बढाएको छ । गत वर्ष ६४ लाख १२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष १ करोड १३...
धनुषा जिल्ला शिरेश्वर नगरापालीका स्थीत सखुवा महेन्द्रनगरमा कृषि विकास बैंक लि.को शाखा एक कार्यक्रमका बीच सञ्चालनमा ल्याएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा माननिय मुख्य मन्त्री लाल बाबु राउतले, शुक्रबार...