aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
सजिलो लघुवित्तको नाफामा अत्याधिक वृद्धि
आइतबार, ०५ जेठ २०७६

सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड २ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १६२ दशमलव ५३ प्रतिशतले वृद्धि गरेको हो ।...

नाडेप लघुवित्तले ६२ प्रतिशतले नाफा घटायो
आइतबार, ०५ जेठ २०७६

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ६८ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ६२ दशमलव २१ प्रतिशतले वृद्धि गरेको हो ।...

निक्षेप बढ्नै सकेन, कर्जाको माग धान्न नसक्ने अवस्थामा बैंकहरु
आइतबार, ०५ जेठ २०७६

पछिल्लो समय कर्जा र निक्षेपबीच असन्तुलन देखिएको छ । गत फागुनसम्ममा निक्षेप संकलन ९ प्रतिशत र कर्जा प्रवाह १४ प्रतिशतले बढेको थियो । ...

इन्फिनिटी लघुवित्तको  आइपीओ १३ गतेदेखि भर्न पाइने
आइतबार, ०५ जेठ २०७६

हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रुपैयाँ छ । साधारण शेयर  निष्कासन पश्चात पुँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले हाल सम्ममा ४२ वटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा...

माछापुच्छ्रेको रियल टाइममा नै खाता खोल्न मिल्ने गरी बैंकिङ्ग सेवा
शनिबार, ०४ जेठ २०७६

बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १०० वटा शाखाहरु लगायत ९८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १९८ स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ...

कुमारी बैंकद्धारा पाठ्यपुस्तक वितरण
शनिबार, ०४ जेठ २०७६

विगत वर्षको सहयोगलाई निरन्तरता दिदैं, उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न गरेको हो । ...

एनएमबि र ओम एक आपसमा गाभिने औपचारिक घोषणा
विहीबार, ०२ जेठ २०७६

आइतबार डीडीए कमिटि गठन गर्ने र उक्त कमिटिले स्वाप रेसियो तय गर्ने बताइएको छ । तर ओम डेभलपमेन्ट बैंकले भने भने १००ः ८० को रेसियोमा आफूहरुले शेयर पाउनु पर्ने माग...

नागरिक लघुवित्तको ५९ लाख नोक्सान
विहीबार, ०२ जेठ २०७६

नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा ५९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहिअवधिमा पनि ११ लाख रुपैयाँ नोक्सानमा नै रहेको थियो । ७ करोड रुपैयाँ...

एनएमबि र ओम बैंक मर्ज हुँदै, चुक्ता पुँजी १२ अर्ब नाग्ने
विहीबार, ०२ जेठ २०७६

गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर गर्न एनएमबीले विहीबार आज ३ः३० बजे होटेल अन्नपूर्णमा कार्यक्रम राखेको छ । एनएमबी बैंकले दिएको जानकारी अनुसार दुबै कम्पनीविचको मर्जर प्रकृया आगामी तीन महिना भित्र सम्पन्न...

सवा दुई करोड बैंक खाताको २ लाखका दरले निक्षेपको बीमा
विहीबार, ०२ जेठ २०७६

निक्षेप तथा कर्जा सुरक्षण कोषले दुई करोड २१ लाख ३६ हजार ८४ वटा निक्षेप खाता सुरक्षण (बीमा) गरेको छ । कोषले उक्त खातामा प्रतिखाता दुई लाख रुपैयाँका दरले ६ खर्ब...

एनबी बैंकको ऋणपत्र निष्कासन, ८ लाख कित्ताको लागि आवेदन माग
विहीबार, ०२ जेठ २०७६

नेपाल बैंगलादेश (एनबी) बैंक लिमिटेडले २० लाख कित्ता ऋणपत्र जारी गरेको छ । यो बैंकले न्ुिनतम २५ कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिने गरी सर्वसाधारणबाट ऋणपत्रको निम्ति...

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्गमा लकर सेवा
बुधबार, ०१ जेठ २०७६

प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा संचालक गिता थापा मगरलाई लकरको सांचो प्रदान गर्दै लकर सेवा शुरुवात गरेका हुन । ...

शेयर कारोबारदेखि भुक्तानी प्रणाली सरल बनाउँदै एनसीएचएल
बुधबार, ०१ जेठ २०७६

हाल ४५ वटा शेयर ब्रोकर कम्पनी समेत एनसीएचएलमा आवद्ध भइसकेकाले अब शेयर बजारको कारोबारको भुक्तानी पनि सहज बनाएको कार्यकारी प्रमुख अधिकृत प्रधान बताउछन् । ...

कामना सेवाकोे “कामना सेवा रेमिट” सेवा आभारम्भ, ७ हजार ५ सय केन्द्रबाट भुक्तानी हुने
बुधबार, ०१ जेठ २०७६

कामना सेवा विकास बैंकले आफ्नै “कामना सेवा रेमिट” आरम्भ गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ...

एन आई सी एशिया र स्पार्क हेल्थ होमबीच सम्झौता
बुधबार, ०१ जेठ २०७६

एन आई सी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होमबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा विभिन्न सेवा...

सिटिजन्स बैंकको म्युचुअल फन्ड जारी, एक सय देखि २ करोड कित्तासम्म आवेदन दिन पाइने
बुधबार, ०१ जेठ २०७६

सिटिजन्स बैक लिमिटेडले म्युचुअल फन्ड २ जारी गरेको छ । प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई मध्ये १५ प्रतिशत कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशललाई राखेर बाँकी ८ करोड...

एशियन लाईफ इन्स्योरेन्स र जानकी फाइनान्सबीच सम्झौता
मंगलबार, ३१ बैशाख २०७६

जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्यले मंगलबार एक सम्झौता भएको छ ।  एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडबीच “जीवन बीमा...

राष्ट्रिय वाणिज्य बैंकको कारोबार पानवारीमा शुरू
मंगलबार, ३१ बैशाख २०७६

प्रदेश नम्बर १, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय पानवारीबाट कारोबार आरम्भ गरेको छ । ...

थप सुविधा सहित सनराइज बैंकको नयाँ वेबसाइट सार्वजनिक
मंगलबार, ३१ बैशाख २०७६

आफ्नो ग्राहकहरmको सुविधालाई ध्यानमा राख्दै सनराइज बैंकले आफ्नो वेबसाइटलाई अझ प्रविधीमैत्री बनाउदै नयाँ रmपमा ल्याएको छ । बैंकको नयाँ वेबसाइट www.sunrisebank.com.np मा अनलाइन खाता खोल्ने सुविधा (Online Account Opening),,...

३ अर्ब नाफा कमाउने बाणिज्य र नबिल बैंक अन्यको नाफा कति ?
मंगलबार, ३१ बैशाख २०७६

४ वटा बैंकहरुले १० अर्बमाथि चुक्ता पुँजी पुर्याएका छन ,भने ९ अर्ब पुर्याउने ४ वटा बैंक रहेका छन् । १८ वटा बैंकले  ८ अर्ब पुर्याएका छन र २ वटा बैंक...