क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन मापदण्ड र प्लाज्मा थेरापी निर्देशिकामा गरिएको व्यवस्था एक आपसमा बाझिँदा प्लाज्मा तयार गर्ने रक्तदाताहरुको पहिचान कठिन भएको छ । पौडेल प्लाज्मा थेरापीमा स्पष्ट नीति नहुँदा प्लाज्माका...
कोरोना भाइरसका कारण थप एकको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । ...
स्थानीय पालिकाहरुको आवश्यकता र माग बमोजिक प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । कोभिड महामारीलाई पराजित गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको...
एस्ट्राजेनेकाका अनुसार खोपको परिक्षणपछि युकेमा महिलालाई मेरुदण्डको हड्डीमा गम्भीर असर परेको छ । त्यसकारण कम्पनीले यो ट्रायल रोक्न निर्णय गरेको छ । एस्ट्राजेनेकाका प्रमुख कार्यकारीले एक सम्मेलनमा भने, बिरामीको अवस्था...
२४ हजार १६३ कैदीमध्ये ५९६ जनाको पिसिआर परिक्षण गरिएकोमा ११८ पोजेटिभ रहेको, ११८ सङ्क्रमणमुक्त, ६५ उपचारार्थ रहेको र एकजनाको मृत्यु भएको जनाइएको छ । कोभिड(१९ सङ्क्रमण बढीरहेकोले हालको प्रयास व्यवस्थापन...
पछिल्लो २४ घण्टामा १२४६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२४६ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको...
काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५७२ जनामा कोरोना संक्रमण भएको...
कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...
नेपालमा १२४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२४६ जना नयाँ संक्रमित थपिएका हुन् । ...
उदयपुरमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडा क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...
अमेरिकामा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकसित कोरोना भ्याक्सिनको दोस्रो चरणको परीक्षण अमेरिकामा रोकिएको छ। स्ट्याट न्युजको रिपोर्टका अनुसार बेलायतमा खोप लिएका स्वयंसेवकको स्वास्थ्यमा गम्भीर साइट इफेक्ट देखिएपछि यी परीक्षणहरूमा प्रतिबन्ध...
विश्वमा जेस मात्र एक होइनन् । जो कोरोना भाइरसको संक्रमणपछि धेरै महिनासम्म पनि निको हुनसकिरहेका छैनन । बेलायतमा गरिएको एउटा अध्ययनका अनुसार त्यहाँ हजारौं व्यक्ति छन् जसमा कोरोना भाइरसका लक्षणहरू...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ महामारीबारे पहिले नै जानकारी पाएको खुलासा भएको छ । तर उनी संकट सामना गर्न चाहन्थे । अमेरिकी पत्रकार बब उडवर्डले हालै प्रकाशित पुस्तक ‘रेज’मा यस्तो दावी...
योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ६६ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २१ हजार ५५...
बेलायतमा कोरोनाका संक्रमितहरु पछिल्ला केही दिनयता बढी मात्रामा देखिन थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्ला केही हप्तामा ठूलो संख्यामा नयाँ संक्रमितहरु थपिएका र आजसम्म यहाँका संक्रमितहरुको...
काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा। जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण भएको...
पछिल्लो २४ घण्टामा १०८१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०८१ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको...
कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...
नेपालमा एक हजार ८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा एक हजार ८१ जना नयाँ संक्रमित थपिएका हुन्...
शिकागो विश्वविद्यालयले गरेको एउटा नयाँ अनुसन्धानमा भिटामिन–डीको अभाव भएका करीव २० प्रतिशत कोविड १९ भाइरसका पोजेटिभ पाइएका थिए । त्यहि समयमा भिटामिन–डीको कमी नभएकाहरुमा केवल १२ प्रतिशत व्यक्ति संक्रमणमा परे...