aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
गण्डकीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, ३० भदौ २०७७

गण्डकी प्रदेशमा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका...

लक्षण देखिएकामा मात्र पीसीआर परीक्षण गर्ने मापदण्ड बनाईदै
मंगलबार, ३० भदौ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिहरुमा मात्रै पीसीआर परीक्षण गर्ने मापदण्ड बनाउने भएको छ । इन्सिडेन्ट कमान्ड सिस्टमको आइतबार बसेको बैठकले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुमा कुनै लक्षण वा...

ललितपुरको महालक्ष्मी नगरपालिकाका नगरप्रमुखलाई कोरोना पुष्टि
मंगलबार, ३० भदौ २०७७

ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । ...

काठमाडौंमा कहाँ कतिलाई कोरोना संक्रमण ?
मंगलबार, ३० भदौ २०७७

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय...

काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि
सोमबार, २९ भदौ २०७७

काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)
सोमबार, २९ भदौ २०७७

पछिल्लो २४ घण्टामा ११७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११७० जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको...

कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरैको मृत्यु
सोमबार, २९ भदौ २०७७

कोरोना भाइरसका कारण थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । २४ घण्टामा...

थप ११७० जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, २९ भदौ २०७७

नेपालमा ११७० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ११७० जना नयाँ संक्रमित थपिएका हुन् । ...

एक सय दुई जना पत्रकारलाई कोरोना संक्रमण
सोमबार, २९ भदौ २०७७

नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ। ...

क्याप्टेन विजय लामालाई कोराना संक्रमण
सोमबार, २९ भदौ २०७७

सिनियर पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । २ दिनअघि ललितपुरको स्टार अस्पतालमा स्बाब दिएका लामाको आज पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । ...

महँगो छैन कोरोना संक्रमितलाई बरदान बनेको प्लाज्मा थेरापी
सोमबार, २९ भदौ २०७७

कोरोना भाइरसको महामारीबाट विश्वले तुरुन्तै छुटकारा पाउने लक्षण छैन। यो कोभिड-१९ को अहिलेसम्म औषधि पत्ता लाग्न सकेको छैन । यसको रोकथाम र नियन्त्रणका लागि विश्वव्यापी रूपमा अनेकन् प्रयास भइरहेका छन्...

रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने
सोमबार, २९ भदौ २०७७

भिटामिन ‘डी’को अध्ययनले कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा थप अध्ययन अनुसन्धान गर्न र विवरणहरु पत्ता लगाउन पनि सघाउन पुर्याउने अध्ययनकर्ताहरुले बताएका छन् । बेल्जियमको फ्युनिभर्सिटी हस्पिटल्स लेउभेन’का डा लिन...

कोरोना सङ्क्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्ने
सोमबार, २९ भदौ २०७७

अस्पतालबाट डिस्चार्ज भएपछि छ हप्ता, १२ हप्ता र २४ हप्तासम्म पनि उनीहरुमाथि अध्ययन गरिएको थियो । उनीहरूको अध्ययन गर्नेक्रममा चिकित्सकीय परीक्षण र प्रयोगशालाको परीक्षणको रिपोर्टहरुलाई विश्लेषण गरिएको थियो । ...

काठमाडौंका मेयर कोराना मुक्त, सोल्टीबाट केहि दिनमा घरमा सिफ्ट हुने
आइतबार, २८ भदौ २०७७

परीक्षणका लागि स्वाव शनिबार दिएको र आज नेगेटिभ रिपोर्ट आएको हो ।  शाक्य होटलमा नै केहि दिन आराम गरेर आफ्नो घर फर्कने उनको सचिवालयले जनाएको छ । ...

युरोपबाट पनि खुशीको खबर, अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः शुरु
आइतबार, २८ भदौ २०७७

अक्सफोर्डले जारी गरेको पछिल्लो विज्ञप्तिमा बेलायतका सबै परीक्षण केन्द्रहरुबाट खोप दिन थालिएको उल्लेख छ । बेलायती नियामक निकायहरुले पनि खोप परीक्षण गर्न अनुमति दिइसकेको अक्सफोर्डले जनाएको छ । ...

चिनियाँ खोपले विश्वलाई चुनौति दिँदै, एक लाखमा लगाउँदासम्म साईट इफेन्ट देखिएन
आइतबार, २८ भदौ २०७७

एस्ट्राजेनेका–अक्सफोर्डयुनिभर्सिटीद्वारा विकास गरिएको खोपको परिक्षणमा नै राइट इफेन्ट देखिपछि चिनियाँ कम्पनीले खोपको विकासमा थप ध्यान दिइरहेको छ । चीनले  रिकाम्बिनेट एडिनोवायरसमा थप ध्यान दिइरहेको बताइएको छ । खोप निर्माणमा संलग्न...

अब सबै प्रयोगशालामा दुई हजारमै पीसीआर परिक्षण गरिने
आइतबार, २८ भदौ २०७७

अब पीसीआर परिक्षण दुई हजारमै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालामा पीसीआर परिक्षण अब दुई हजारमै गरिने बताएका हुन् । ...

काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना पुष्टि
आइतबार, २८ भदौ २०७७

काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)
आइतबार, २८ भदौ २०७७

पछिल्लो २४ घण्टामा १०३९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०३९ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको...

कोरोनाबाट काठमाडौंमा ६ सहित ९ जनाको मृत्यु
आइतबार, २८ भदौ २०७७

कोरोना भाइरसका कारण काठमाडौंका ६ सहित देशभर ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ६ जना सहित ९ जनाको कोरोना भाइरसका कारण...