aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, २८ भदौ २०७७

नेपालमा १०३९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १०३९ जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोना संक्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्ने
आइतबार, २८ भदौ २०७७

कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको...

कोभिड-१९ बाट आतंकित हुनुहुन्छ ? पढ्नुस् कोरोना जितेकाको अनुभव
आइतबार, २८ भदौ २०७७

विश्व नै कोरोना भाइरसको त्रासमा आक्रान्त छ । तर, कोरोना जितेकाहरूको अनुभव सुन्ने हो भने यो त्यति डरलाग्दो रोग होइन । जति हामीले सोचेका छौँ ।   त्यसो त कोरोना...

६५ जना कोरोना सङ्क्रमित थप
आइतबार, २८ भदौ २०७७

आज बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् । यससँगै गण्डकीमा हालसम्म दुई...

कोरोनामुक्त भएका भारतीय गृहमन्त्री पुनः अस्पताल भर्ना
आइतबार, २८ भदौ २०७७

भारतका गृहमन्त्री अमित शाह अस्पताल भर्ना भएका छन्। कोभिड १९ संक्रमणलाई जितेका शाहलाई फेरि श्वासप्रश्वासमा समस्या देखिएपछि शनिवार राती नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको इण्डिया टुडेले जनाएको छ। ...

कोरोनाका कारण विदेशमा अहिलेसम्म २४३ नेपालीको मृत्यु
आइतबार, २८ भदौ २०७७

विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय...

४० देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित, ६० शव अलपत्र
आइतबार, २८ भदौ २०७७

कोरोना संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ५ सय ७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै विश्वभर ९० हजार ७ सय ६७ जनामा नेपालीमा संक्रमण देखिएको छ...

कोरोनाका कारण काठमाडौंमा थप ५ जनाको मृत्यु
शनिबार, २७ भदौ २०७७

कोरोना भाइरसका कारण काठमाडौंमा ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ५ जना सहित १४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो...

काठमाडौं उपत्यकामा आज पनि थपिए ४३१ जना कोरोना संक्रमित
शनिबार, २७ भदौ २०७७

काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना संक्रमण भएको...

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)
शनिबार, २७ भदौ २०७७

पछिल्लो २४ घण्टामा १२०२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०२ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको...

कोरोनाबाट थप १४ जनाको मृत्यु
शनिबार, २७ भदौ २०७७

कोरोना भाइरसका कारण थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...

थप १२०२ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, २७ भदौ २०७७

नेपालमा १२०२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२०२ जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोनाको लिला, ९६ वर्षीया वृद्धा संक्रमित भएको थाहै नपाइ निको भइन
शनिबार, २७ भदौ २०७७

त्यसले अरू जटिलता थपिन सक्थ्यो।’ यद्यपि, ती हजुरआमा घरका सदस्यलाई भनिरहन्छिन्, ‘मास्क लगाऊ, नत्र कोर्यो (कोरोना) हुन्छ।’ उनी कोरोनालाई कोर्यो भन्छिन्। कोरोना लागेपछि के हुन्छ भन्ने पत्तो छैन। न अहिले...

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)
शुक्रबार, २६ भदौ २०७७

पछिल्लो २४ घण्टामा १४५४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४५४ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको...

काठमाडौं उपत्यकामा आज पनि थपिए ६९६ जना कोरोना संक्रमित
शुक्रबार, २६ भदौ २०७७

काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६९६ जनामा कोरोना संक्रमण भएको...

कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो
शुक्रबार, २६ भदौ २०७७

कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...

आज अहिलेसम्मकै धेरै संक्रमित थपिए
शुक्रबार, २६ भदौ २०७७

नेपालमा १४५४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४५४ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित थपिएको यो...

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेको दोस्रो रिपोर्ट पनि पोजेटिभ
शुक्रबार, २६ भदौ २०७७

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ। पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको दुई सातापछि दोस्रो पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट...

प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचार गरिने
शुक्रबार, २६ भदौ २०७७

डा.आचार्यका अनुसार यो विधिको लागि सङ्क्रमितले आफ्नो रिर्पोट नेगेटिभ आएको दुई हप्तामा रक्तदान गर्न सक्नेछन् । यस विधिबाट उपचार गर्दा सङ्क्रमित छिटो निको हुन्छन् । ...

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित
शुक्रबार, २६ भदौ २०७७

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ...