aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
आज पनि थपिए ६४१ जना कोरोना संक्रमित
आइतबार, ३२ साउन २०७७

नेपालमा ६४१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६४१ जना नयाँ संक्रमित थपिएका हुन् । ...

प्रहरी अस्पतालका दुई डीआईजीमा कोरोना संक्रमण
आइतबार, ३२ साउन २०७७

नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा कार्यरत दुई जनामा कोरोना भाइरसको संक्रमण भएको छ । प्रहरी अस्तपालमा कार्यरत दुई डीआइजीहरूमा कोरोना भाइरसको संक्रमण भएको एक प्रहरी अधिकृतले जानकारी दिए । ...

अब मेडिकल कलेजले पनि पिसिआर परीक्षण गर्ने
आइतबार, ३२ साउन २०७७

निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो । ...

कोरोनाका कारण थप एकको मृत्यु
आइतबार, ३२ साउन २०७७

कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड–१९ अस्पतालमा उपचाररत मोरङकी ५० वर्षीया महिला रहेकी छिन् । ...

''भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन् ''
आइतबार, ३२ साउन २०७७

“अहिले भारतमा एउटा हैन, दुईटा हैन, तीन ओटा खोपको परीक्षणको चरण चलिरहेको छ, चाडै नै सकारात्मक नतिजा सार्वजनिक हुने बैज्ञानिकहरुले बताएका छन्, त्यो परीक्षण सफल भएपछि ठूलो मात्रामा औषधीको उत्पादन...

सिन्धुपाल्चोक भदौ १ गतेदेखि लकडाउन गरिने
आइतबार, ३२ साउन २०७७

यस निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी...

रुसको सहयोग अस्वीकार गर्दै अमेरिकाले भन्यो खोप बदरलाई लगाउन पनि योग्य छैन
शनिबार, ३१ साउन २०७७

अमेरिकी अधिकारीले भने, ’कुनै भ्याक्सिन परीक्षण गरिएको छैन । रुसले यो खोपमा एकदम थोरै काम गरेको छ । मानव परीक्षणहरू पनि थोरै मानिसहरुमा गरिएको छ ।  यो खोप ठूलो जनसंख्यामा...

काठमाडौं महानगरको १४ नम्वर वडा सिल
शनिबार, ३१ साउन २०७७

काठमाडौं महानगरपालिका–१४ ले कोभिड–१९ को संक्रमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा संक्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित...

कारोनाका कारण थप ३ जनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो
शनिबार, ३१ साउन २०७७

कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...

काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना पुष्टि
शनिबार, ३१ साउन २०७७

काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण भएको...

आज पनि थपिए ४६८ जना कोरोना संक्रमित
शनिबार, ३१ साउन २०७७

नेपालमा ४६८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४६८ जना नयाँ संक्रमित थपिएका हुन् । ...

अमेरिकाले मानिसलाई संक्रमित गर्न नयाँ कोरोना भाइरस तयार गर्दै
शनिबार, ३१ साउन २०७७

अहिलेसम्म कोरोना भाइरस रोगको कुनै उपचार छैन । त्यसैले पनि मानव चुनौती परीक्षण खतरनाक मानिन्छ ।  तर यदि वैज्ञानिकहरूले कोरोना भाइरस तनाव सिर्जना गरे जुन वास्तविक भाइरसभन्दा कम खतरनाक छ...

प्रदेश नं ५  सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण
शुक्रबार, ३० साउन २०७७

प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रणमा क्रियाशील स्वास्थ्य महाशाखाका एक कर्मचारीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा....

आखिर जित्यो स्विडेनले कोरोना, हामीले पनि केही सिक्ने की ?
शुक्रबार, ३० साउन २०७७

पश्चिमा मिडियाहरूले विभेदपूर्ण ढंगले कोरोना विरुद्धको युद्धका बारेमा समाचार पस्किएको मुलुक हो, स्विडेन । युरोपभरि कोरोनाले आतंक मच्चाएको बेला स्विडेनले भिन्नै ढंगले त्यससँग लड्ने कोसिस गर्‍यो । धेरैलाई यो मन...

कारोनाका कारण थप ४ जनाको मृत्यु, मृतकको संख्या ९९ पुग्यो
शुक्रबार, ३० साउन २०७७

कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...

काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि
शुक्रबार, ३० साउन २०७७

काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण भएको...

आज पनि थपिए ५९४ जना कोरोना संक्रमित
शुक्रबार, ३० साउन २०७७

नेपालमा ५९४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ५९४ जना नयाँ संक्रमित थपिएका हुन् । ...

टिचिङमा अस्पतालका थप ४ जनामा कोरोना संक्रमणसँगै संक्रमितकाे संख्या २२ पुग्याे
शुक्रबार, ३० साउन २०७७

शिक्षण अस्पताल महाराजगञ्जमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा...

रुसको खोपका बारेमा विश्वले नै प्रश्न गरिहदा फिलिपिन्सका राष्ट्रपतिले भने यस्तो भने
शुक्रबार, ३० साउन २०७७

यद्यपि रसियाको यो खोपको पक्षमा धेरै देश देखिएका छन् ।  फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले यो खोप आफै परीक्षण गर्ने बताएका छन । उनले भने, ’मलाई विश्वास छ रूसले यो खोप...

बैंकका कर्मचारीलाई कोरोना लागे सबै खर्च सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने
विहीबार, २९ साउन २०७७

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्च सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा...