aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
थप ११८ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, २६ असार २०७७

थप ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ११८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

‘डाक्टर, नर्सहरु कोरोना बिरुद्ध १८ घण्टासम्म पीपीई, डाइपर लगाएर खटिरहेका छन्’ डा. गौतम
विहीबार, २५ असार २०७७

कोरोना संक्रमणको लडाईँमा स्वास्थ्यकर्मीहरुको योगदानलाई प्रशंसा गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्यकर्मीहरु डाक्टर, नर्सहरुले दिनको ८ घण्टा, १२ घण्टा,...

काठमाडाैंमा ५ जनासहित थप एक सय ८ जनामा कोरोना संक्रमण पुष्टि
विहीबार, २५ असार २०७७

विगत २४ घण्टामा १३९ जना डिस्चार्ज भएका छन । साथै २४ घण्टामा काठमाडौंका सहित गरि १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै  १६ हजार ५३१ जनामा कोरोना...

किस्ट अस्पतालमा गर्भवती महिलासहित ४ जनामा कोरोना पुष्टि
विहीबार, २५ असार २०७७

ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलासहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा धापाखेलकी २९ वर्षीया गर्भवती महिला, ग्वार्को घर भएका...

दक्षिण कोरियामा पनि कोरोना संक्रमित बढे
विहीबार, २५ असार २०७७

यहाँ निकै थोरै संख्यामा मात्र संक्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । तर प्राप्त समाचारमा दक्षिण कोरियामा...

कोरोनाबाट बिरामी भएका ७० लाख ७१ हजार भन्दा बढी व्यक्ति निको भएर फर्के
विहीबार, २५ असार २०७७

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३१ लाख ५८ हजार ९३२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ३४ हजार ८६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको...

‘खोप बनेन भने भारतमा २.८७ लाख मानिसमा कोरोना संक्रमण पुग्छन’
विहीबार, २५ असार २०७७

शोधकर्ताहरुले विश्वका ८४ देशको कोरोना परिक्षणका आधारमा सम्बन्धीत रहेर तथ्यांक अनुसन्धानको मोडल तयार पारिएको यो तथ्य सार्वजनिक गरेका हुन । यो अनुमान विश्वको शीर्ष १० देशहरू कोरोना संक्रमण धेरै भएका...

आफू कोरोना संक्रमित भएको जानकारी दिन पत्रकार सम्मेलन गर्ने राष्ट्रपतिको औषधि खाएको भिडियो चर्चा
विहीबार, २५ असार २०७७

कोरोनालाई सामान्य फ्लु भन्दै बेवास्ता गर्दै आएका र ब्राजिलमा लकडाउनको समेत विरोध गर्दै आएका बोल्सोनारो आफैं कोरोना संक्रमित भएका छन् । उनले आफू कोरोना पोजेटिभ भएको जानकारी समेत पत्रकार सम्मेलन...

अमेरिकामा एकैदिन थपिए ६० हजार कोरोनाका संक्रमित
बुधबार, २४ असार २०७७

अमेरिकामा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का ६० हजार नयाँ संक्रमित थपिएका छन् ।  जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार मंगलाबार एकैदिन यति धेरै नयाँ संक्रमित भेटिएका हुन् । अमेरिकामा एकैदिनमा भेटिएका...

काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, २४ असार २०७७

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३ जना...

थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
बुधबार, २४ असार २०७७

थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २५५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

कोरोनाबाट निको भएकामा एन्टिबढी हरायो, निको भएकाहरु ढुक्क भएर नबस्न चिकित्सकको सल्लाह
बुधबार, २४ असार २०७७

प्रो जोन्सले भने, 'अनुसार मानिस कोरोना एन्टिबडीज टेस्टमा पोजेटिभ आएकाहरु छन् तिनीहरू कोरोनाबाट सुरक्षित हुन सक्छन भन्ने अझै स्पष्ट छैन । त्यसकारण, त्यस्ता व्यक्तिहरू पनि यस समयमा सतर्क हुनुपर्दछ ।'

कोरोना विरुद्धको खोप बनाउनमा चीन अगाडि
बुधबार, २४ असार २०७७

विश्वव्यापी रुपमा खोपको खोजि गर्ने औषधि कम्पनीहरुको गति सुस्तगतिमा बढीरहेको छ । अमेरिका लगायतका अन्य धेरै देशहरूले पनि खोप खोज्ने दौड जित्नका लागि निजी क्षेत्रसँग मिलेर काम गरिरहेका छन् र...

हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियोः डब्लुएचओ
बुधबार, २४ असार २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको जनाएको छ। यसअघि डब्लुएचओले ३२ देशका २३९ वैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने अध्ययनले देखाएकोले आफ्नो कोरोनाबारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई...

पछिल्लो २४ घण्टामा ६८८ जना ‘डिस्चार्ज’, चार जिल्ला कोरोना ‘फ्री’
मंगलबार, २३ असार २०७७

पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएको उनले बताए । आइसोलेशनमा रहनेको सङ्ख्या आठ हजार ६३४ रहेको छ । २५ हजार ७२७ जना मुलुकभरका क्वारेन्टिनमा रहेको उनले जानकारी दिए ।

यसकारण काठमाडौं उपत्यकामा बढ्दैन् कोरोना संक्रमित
मंगलबार, २३ असार २०७७

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डेले अहिलेसम्म कोरोना संक्रमण सुमदायमा नगएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै डा. पाण्डेले यस्तो बताएका हुन्...

यी हुन् कोरोना संक्रमणमुक्त भएका ४ जिल्ला
मंगलबार, २३ असार २०७७

नेपालका चार जिल्लामा कोरोना भाइरसका संक्रमित अहिले नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। यी जिल्लामा पहिले कोरोना देखिए पनि अहिले निको भएर घर फर्किसकेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले...

काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, २३ असार २०७७

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जना कोरोना...

थप २०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार १६८ पुग्यो
मंगलबार, २३ असार २०७७

थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २०४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

पाटन अस्पतालमा मृत्यु भएका युवामा कोरोना पुष्टि
मंगलबार, २३ असार २०७७

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय युवकलाई आत्महत्याको प्रयास गरेको अवस्थामा परिवारले फेला पारेका थिए। गम्भीर अवस्थाका उनलाई परिवारले...