aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
गंगालालमा भर्ना भएका ७ बिरामीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द
मंगलबार, २३ असार २०७७

अस्पतालमा भर्ना भएका सात जना बिरामीमा कोरोना पुष्टि भएपछि शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सेवाहरु बन्द गरेको छ। ...

इन्डोनेसियामा बन्यो कोरोना भाइरस नष्ट गर्ने जन्तर
मंगलबार, २३ असार २०७७

’हामीले यो नेकलेस आफैले प्रयोग गरेका छौं। हारले ३० मिनेटमा ८० प्रतिशत भाइरस नष्ट गर्न सक्छ । यो मात्र होईन, यदि कुनै हतियारले लागेको चोट छ भने यसलाई उपचार गर्न...

‘कोभिड–१९को उपचारमा चिनमा नयाँ विधि प्रभावकारी बन्दै
सोमबार, २२ असार २०७७

कोभिड–१९ को चीनमा देखिएको पछिल्लो सङ्क्रमण श्रृङ्खला अन्तर्गत ३३४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरूको जुन ११ देखि जुलाई ४ सम्म बेइजिङको दितान अस्पतालमा उपचार भएको थियो । ...

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ३५ पुग्यो
सोमबार, २२ असार २०७७

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बागलुङका २९ वर्षका पुरुषको निधन भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ...

उपत्यकामा एकै दिन थप ५४ जनामा कोरोना पुष्टि
सोमबार, २२ असार २०७७

उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

थप १८० जनामा कोरोना संक्रमण, १५ हजार ९६४ पुगे संक्रमित
सोमबार, २२ असार २०७७

नेपालमा थप १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

तीन पाइलट सहित १४ जना कर्मचारीलाई कोरोना लागेपछि वायु सेवा निगम तनावमा
सोमबार, २२ असार २०७७

नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनालाई कोरोना भाइरस संक्रमण(कोभिड–१९) पुष्टि भएको छ । निगमले विभिन्न देशमा गर्न थालेको उद्धार उडानका क्रममा पाइलटसहित क्याविन क्रुलाई कोरोना भएको हो । निगमले...

३२ देशका वैज्ञानिकहरु भन्छन्, ‘कोरोना भाइरस हावाकाे कणबाट पनि सर्न सक्छ’
सोमबार, २२ असार २०७७

विश्वभरका वैज्ञानिकहरुले हावामार्फत पनि कोरोना भाइरस एक अर्कामा सर्न सक्ने बताएका छन् । हावाको कणमा रहने नोभल कोरोना भाइरसले पनि मानिसहरुलाई संक्रमित गराउन सक्ने बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई...

२३९ चिकित्सकको चेतावनी, कोरोना भाइरस हावाबाट लामो दूरीसम्म फैलिन सक्छ
सोमबार, २२ असार २०७७

अष्ट्रेलियाको क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक लिडिया मोराभास्क चिठी लेख्ने वैज्ञानिकहरूको टोलीका सदस्य हुन, उनका अनुसार हावामा कोरोना फैलनेमा उनी १०० प्रतिशत विस्वस्त छिन । ...

विश्वकै उच्च संक्रमित हुने मुलुकमा भारत तेस्रो स्थानमा उक्लियो
सोमबार, २२ असार २०७७

कोरोना संक्रमणको विश्वका खराब मुलुकको सूचीमा भारत तेस्रो स्थानमा उक्लिएको छ। एकै दिन झण्डै २४ हजार नयाँ संक्रमित थपिएसँगै खराब मुलुकको सूचीमा भारत तेस्रो स्थानमा पुगेको हो । एक दिन...

ढलको पानीबाट कोरोना भाइरस सर्दैनः मन्त्रालय
आइतबार, २१ असार २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा भएको कोरोना भाइरसले मानिसमा संक्रमण नसार्ने बताएको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढलको...

ढलको पानीबाट कोरोना भाइरस फैलिँदैनः प्रवक्ता गौतम
आइतबार, २१ असार २०७७

प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा कोरोना संक्रमित भाइरसका टुक्राटुक्री भेटिने भएपनि त्यसले कोरोना भाइरस सर्ने सम्भावनाबारे अध्ययनकै क्रममा रहेको जनाएका छन् । ...

काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, २१ असार २०७७

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, विर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा काठमाडौंका एक जना, त्रिभुवन विश्वविधालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका २१ जना,...

यी तीन औषधि कोरोना संक्रमितलाई नदिन विश्व स्वास्थ्य संगठनको निर्देशन
आइतबार, २१ असार २०७७

कतारी समाचार संस्था, अल जजीरा, का अनुसार उक्त विधि कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु दर घटाउन सफल नदेखिएकोले अस्पतालमा भर्ना गरिएका कोभिड–१९ सङ्क्रमित विरामीका लागि यसको प्रयोग रोक्न भनिएको हो ।

विदेशमा एक सातामा १३ नेपालीको ज्यान गयो
आइतबार, २१ असार २०७७

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच,...

भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलिदै, पछिल्लो २४ घण्टामा करिब २५ हजारमा संक्रमण पुष्टि
आइतबार, २१ असार २०७७

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । भारतमा हरेक दिन संक्रमितको संख्याले रेकर्ड तोडिरहेको छ । आइतबार भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो...

किभिड १९ महामारी जादुमयी तरिकाले हट्नेछैनः डब्ल्यूएचओ
आइतबार, २१ असार २०७७

विश्वमा कैयौँ राष्ट्रहरूले तथ्याङ्कले के भनिरहेको छ भन्ने कुरामा वेवास्था गरिरहेको बताउँदै विश्व स्वास्थ्य संगठनका अधिकारीले भने, “महामारीलाई नियन्त्रणमा लिन कहिल्यै पनि धेरै ढिलो गर्नु हुँदैन ।” ...

कर्णालीमा कोरोना निको हुनेको सङ्ख्या एक हजार दुई सय नाघ्यो
आइतबार, २१ असार २०७७

मिडिया ब्रिफिङमा पछिल्लो चौबिस घण्टामा छ जना कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले दैलेख जिल्ला अस्पतालस्थित प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको...

कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो
शनिबार, २० असार २०७७

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । ...

कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो, आज थपिए २३२ जना
शनिबार, २० असार २०७७

थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २३२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...