aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
सांसद विकास कोषको ७६ लाख कोरोना कोषमा
शुक्रबार, ०२ साउन २०७७

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)अन्तर्गतको रु ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा गरिएको छ । उक्त कार्यक्रममा आएको रु छ करोड रकममध्ये ७६ लाख ६८ हजार...

काठमाडौं उपत्यकामा ४ हजारमा कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण
विहीबार, ०१ साउन २०७७

काठमाडौं उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना...

काठमाडौं थप एक जनामा कोरोना संक्रमण पुष्टि
विहीबार, ०१ साउन २०७७

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा एक जना कोरोना संक्रमित थपिएको...

थप १६७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो
विहीबार, ०१ साउन २०७७

थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १६७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

विहारमा 'लकडाउन रिटर्न', के नेपालमा पनि फेरी होला कडाइ ?
विहीबार, ०१ साउन २०७७

विहार सरकारले हाललाई जुलाई १६ तारिक (बिहीबार) देखी जुलाई ३१ तारिक सम्मका लागी पुरानै शैलीको कडा बन्दाबन्दीको घोषणा गरेको हो ...

काठमाडौंमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, ३१ असार २०७७

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ७ जना कोरोना संक्रमित...

आज पनि थपिए ११६ जना कोरोना संक्रमित, जम्मा संख्या १७ हजार १७७ पुग्यो
बुधबार, ३१ असार २०७७

पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि...

धरहरा पुनःनिर्माणका ७० कामदार क्वारेन्टाइनमा
बुधबार, ३१ असार २०७७

धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए ।...

थपिए २५ जना कोरोना संक्रमित
बुधबार, ३१ असार २०७७

नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमित गण्डकी प्रदेशका रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबारजारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा नवलपरासी...

कोरोनाको जोखिम टरिसकेको छैन, सार्वजनिक यातायातमा सकेसम्म यात्रा नगर्नूः स्वास्थ्य मन्त्रालय
मंगलबार, ३० असार २०७७

स्वास्थ्य जनसंख्या मन्त्रालयले सार्वजनिक सवारी साधनमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम अझै रहेकाले अनावश्यकरूपमा सार्वजनिक सवारी...

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या कति पुग्यो ?
मंगलबार, ३० असार २०७७

काठमाडौं जिल्लामा सबैभन्दा बढी २३७ जना कोरोना संक्रमित रहेका छन् भने ललितपुर जिल्लामा ७६ जना कोरोना संक्रमित रहेका छन् । ...

काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, ३० असार २०७७

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ जना...

थप ११६ जना कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो
मंगलबार, ३० असार २०७७

पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि...

कोरोनाको स्रोत खोज्दै डब्लूएचओ चीन पुग्यो
मंगलबार, ३० असार २०७७

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिला चीनमा भेटिएकाले उनीहरू अध्ययनका लागि चीन आएका हुन् । दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लूएचओका विज्ञले चिनियाँ...

अभिनेत्री सारा अलि खानका ड्राइभरलाई पनि कोरोना संक्रमण पुष्टि
मंगलबार, ३० असार २०७७

बलिउड अभिनेत्री सारा अली खानको ड्राइभर कोरोना पोजेटिभ भएको छ।   खानले आफ्नो ड्राइभरलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएकी छन्। अभिनेत्री साराले आफ्नो ड्राइभरलाई कोरोना पोजेटिभ देखिएको त्यसपछि गरिएको परीक्षणमा...

बल्ल कोरोना केबाट उत्पति भएको भन्ने खोजी गर्न डब्लुएचओको टोली चीन पुग्यो
सोमबार, २९ असार २०७७

“उनीहरुले हाम्रा विज्ञहरुसँग सम्वन्धित विषयमा प्रश्नहरु गर्नेछन् र हाम्रा विज्ञहरुले जानकारी दिनेछन्,” प्रवक्ता हुआले भनिन । डब्लुएचओका स्वास्थ्य विशेषज्ञहरुले यस्तै छलफलका लागि अन्य देशहरुमा पनि जान सक्ने उनले बताइन ।

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, २९ असार २०७७

काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएको बताए ।

थप १४४ जना कोरोना संक्रमित पुष्टि
सोमबार, २९ असार २०७७

पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको...

ललितपुरमा एकै घरमा बस्ने १० जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, २९ असार २०७७

महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरमा बस्ने १० जना मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा असार १७ गते कोरोना सङ्क्रमण...

बलिउडमा कोरोना आतंक, बच्चन परिवारपछि अन्य कलाकारहरु पनि परिक्षण गराउँदै
आइतबार, २८ असार २०७७

बलिउड चलचित्र उद्योगका अनुपम खेरमा कोरोना पोजिटिभ पाइएको छ। ’कसौटी जिंदगी की’ फेम अभिनेता पार्थ सामन्था पनि कोरोना संक्रमित भेटिएकी थिइन । ...