aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
भक्तपुरको क्यान्सर अस्पतालमा कार्यरत महिलामा कोरोना पुष्टि
मंगलबार, १६ असार २०७७

भक्तपुरमा आज पनि एक जना महिलामा कोराना भाइरसको संक्रमणको पुष्टि भएको छ । भक्तपुर क्यान्सर अस्पताल दूधपाटीमा कार्यरत एक महिलामा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी...

यी हुन् ५ सयभन्दा बढि संक्रमित भएका जिल्ला
मंगलबार, १६ असार २०७७

नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । जसमा ३ हजार १ सय ९४ जना निको भएर घर फर्किसकेका छन् । ...

उपत्यकामा एकै दिन थपिए १४ कोरोना संक्रमित
मंगलबार, १६ असार २०७७

उपत्यकामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लोे २४ घण्टामा काठमाडौं उपत्यकामा १४ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका...

थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो
मंगलबार, १६ असार २०७७

थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

कर्णालीमा थपिए १६ कोरोना संक्रमित
मंगलबार, १६ असार २०७७

कर्णाली प्रदेशमा मंगलबार थप १६ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको अपडेट अनुसार दैलेखमा ३ जना, रुकुमपश्चिमका ८ जना, बाँकेका एक जना, डोल्पाका २...

नेपालका कोरोना संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदाय स्तरका हुन्ः स्वास्थ्यमन्त्री
मंगलबार, १६ असार २०७७

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिलेसम्म संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोगस्वरुप उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु बुझ्दै अहिलेसम्म देशमा...

गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित
मंगलबार, १६ असार २०७७

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्कीका ८ जना तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य...

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ६७ हजार नाघ्यो
मंगलबार, १६ असार २०७७

भारतमा एकै दिन १८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ६७ हजार ५३६...

थपिए ५३ कोरोना संक्रमित
सोमबार, १५ असार २०७७

थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमित गण्डकी प्रदेशका पाँच जिल्लाका रहेका छन् । ...

खुकुलो लकडाउनको मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन
सोमबार, १५ असार २०७७

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले खुकुलो लकडाउनको  मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको छ । सीसीएमसी निर्देशक समितिको सोमबार बसेको बैठकले खुकुलो लकडाउनको  मापदण्ड कडाईका साथ लागू गर्न...

काठमाडाैं उपत्यकामा ८ जनासहित ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, १५ असार २०७७

सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको छ ।   गत २४...

कोरोना भाइरसका तीन नयाँ लक्षण थपिए, अब लक्षण मात्रै ११ वटा पुगे
सोमबार, १५ असार २०७७

सीडीसीका अनुसार पहिले नाकबाट सिगान बगिरहने भनेको उक्त व्यक्ति कोरोनाबाट संक्रमित भएको हो भन्न सकिने तथ्याहरु फेला पारेको बताएको छ ।  तर, यदि एक व्यक्तिको नाक लगातार सिगान बगिरहेको छ,...

स्वीकृति विना कोरोनाको औषधि दावी गरेपछि रामदेवविरुद्ध प्रहरीमा उजुरी
सोमबार, १५ असार २०७७

भारतमा सरकारको स्वीकृति विना नै कोभिड १९ को औषधि भन्दै आयुर्वेदिक औषधि सार्वजनिक गरेकोमा भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा दर्ता भएको छ । ...

कोरोनाबाट बढी प्रभावित विश्वका १० मुलुकहरूको संख्या, भारत चौथो नम्बरमा
सोमबार, १५ असार २०७७

विश्वभरी एक करोड २३ लाख ८ हजार १६ जना संक्रमित भइसकेका छन् । ५ लाख ४० हजार ७६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ५५ लाख ४७ हजार ८ सय...

कोरोना भाइरस अपडेटः चार सय ६३ जनामा कोरोना पुष्टि
आइतबार, १४ असार २०७७

विगत २४ घण्टामा नेपालमा ४ सय ६३ जनामा संक्रमितको संख्या पुगेको छ । जस्मा १०५ जना महिला ३५८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या...

प्रदेश २ मा २९ नयाँ सङ्क्रमित थपिए, कुल संक्रमित एक हजार ४१५ पुगे
आइतबार, १४ असार २०७७

प्रदेश नंं २ को विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचारमा रहेका २४ जना कोरोनाका बिरामीहरु सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ४१५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

कर्णालीका २१४ सङ्क्रमित निको भए
आइतबार, १४ असार २०७७

त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख...

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो
आइतबार, १४ असार २०७७

विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । अहिलेसम्म एक करोड ७३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या ५ लाख...

भारतमा अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित थपिए
आइतबार, १४ असार २०७७

भारतमा अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार शनिबार पछिल्लो २४ घण्टामा २० हजार १३१ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी...

सलह किराबाट बच्न यी विधि अपनाउन विज्ञहरुको सल्लाह
शनिबार, १३ असार २०७७

अहिले यो सलह देशका विभिन्न स्थानहरुमा पुगी सकेको छ ।  प्राविधिक रुपमा यसबाट बच्नका लागि एग्री नेपालले १४ वटा विधि सार्वजनिक गरेको छ । ...