नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको जनाएका हुन् । ...
नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...
कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर घर फर्किएका छन् । योसँगै दैलेखमा कोरोना जित्नेको सङ्ख्या २६ पुगेको छ । कोरोना जितेर फर्किने सबै...
थप ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बाँके, रोल्पा र बर्दियाका ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ...
कोरोना भइरसका कारण पाँच वर्षीय बालकको मृत्यु भएपछि बाराको निजगढ नगरपालिकाको एउटा बस्ती सिल गरिएको छ । वीरगञ्जमा उपचारका क्रममा बालकको मृत्यु भएपछि निजगढ नगरपालिका छ नम्बर वडाको माथिल्लो योजना...
दैनिक १२ हजारबराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा...
नेपालमा कोरोना भाइरसका कारण थप दुई जनाको मृत्यु भएको छ । विरगञ्जका पाँच वर्षिया बालकसहित दुई जनाको कोरोनाबाट मृत्यु भएको हो । ...
बिष्णुप्रसाद पौडेलले जानकारी दिएका थिए। उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी गरिने जनाइएको छ । ...
गण्डकी प्रदेशका पर्वत र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा गरी आज थप पाँच जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ बजे विज्ञप्ति जारी गरी पर्वतमा...
पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म ४० हजार २४७ जना निको भएको पनि मन्त्रालयको तथ्याङ्क छ । पञ्जाब प्रान्तमा सवैभन्दा धेरै सङ्क्रमित रहेको पाइएको छ । पञ्जाबमा अहिलेसम्म ४७ हजार ३८२...
ती मन्त्रीलाई भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसीपीका नेता महाराष्ट्र प्रदेशमा सङ्क्रमित हुने तेस्रो मन्त्री हुन। यसअघि सङ्क्रमित भएका मन्त्रीहरुमा काँग्रेसबाट मन्त्री हुनुभएका अशोक चावन र एनसिपिबाट मन्त्री हुनुभएका जितेन्द्र...
कोरोना विशेष अस्पतालका फोकल पर्सन वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले उनमा मधुमेहको मात्रा उच्च रहेको अवस्थामा कोरोना पोजेटिभ हुँदा स्वासप्रस्वासमै जटिल समस्या देखिएपछि दुई दिनसम्म भेन्टिलेटरमै राखेर उपचार गर्नुपरेको बताए...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। ...
कोरोना संक्रमणको विश्वका खराब मुलुकको सूचीमा भारत चौथो स्थानमा उक्लिएको छ। एकै दिन ११ हजार बढि नयाँ संक्रमित थपिएसँगै खराब मुलुकको सूचीमा भारत चौथो स्थानमा पुगेको हो । दुई दिन अघिसम्म...
काठमाडौंमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । ...
उक्त संस्थाका डिजी बलराम भर्गवले भारतमा समुदायस्तरमा कोरोनाको भाइरस फैलिएको नपाएको शुक्रबार दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिएका हुन । उनले भारतमा निकै कम रफ्तारमा मात्र कोरोना भाइरस फैलिएको...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ जनस्वास्थ्य मापदण्ड जारी गरेको छ । मन्त्रालयले खुकुलो लकडाउनमा के गर्ने के नगर्ने भन्ने विषयमा नयाँ मापदण्ड जारी गरेको हो । ...
धुम्बाराहिमा रहेको हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले कोरोना भाइरसका विरामीको सफल उपचार गरेको छ। उक्त अस्पतालमा उपचाररत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ...
उदयपुरमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका ४४८ जना कोरोना संक्रमित मध्ये ३ जना उदयपुरका रहेको बताएका हुन्...
नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । स्वास्थय मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको जनाएका हुन् । ...