थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटका थप ३७ जनालाई कोरोना संक्रमण देखिएको हो । ...
बर्गामोमा २३ अप्रिल र ३ जुन बीच ९९६५ जना व्यक्तिको रक्त परीक्षण गरिएको थियो । उक्त परिक्षणको नतिजा आश्चर्यजनक आएको छ । उक्त रिपोर्टको परिणाममा ५७ प्रतिशत मानिसहरूमा कोरोना सम्बन्धी...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरू १५ भए पनि उनीहरूले कोरोनाबाट मात्रै ज्यान नगुमाएको बताएका छन् । संसद्मा सम्बोधन गर्ने क्रममा उनले अन्य रोग लागेकाहरूलाई कोरोना लागेकाले...
थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको सिम्रौनगढ नगरपालिकास्थित कंकालिनी माध्यमिक विधालयको क्वारेन्टाइनमा रहेका ८ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । ...
जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टिनमा बसेका हुन्...
थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । ...
एउटा सानो डिनर पार्टी आयोजना गर्ने बारेमा, ४६ प्रतिशत विज्ञहरूले ३ देखि १२ महिनापछि त्यस्तो गर्न सक्ने बताए । जबकि २६ प्रतिशतले गर्मीमा एउटा सानो डिनर पार्टी आयोजना गर्ने सोच...
कोरोना संक्रमणको खराब मुलुकको सूचीमा नेपाल ७७ औँ स्थानमा उक्लिएको छ। मंगलबार ३ सय २४ नयाँ संक्रमित थपिएसँगै खराब मुलुकको सूचीमा नेपाल ७७ औँ स्थानमा पुगेको हो । ४ दिन...
बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५...
हस्ताक्षर गर्ने अधिकृतसँग उनको भेट भएको थियो । यससँगै ती कर्मचारीसँग प्रशासनका प्रजिअसहितका सबै कर्मचारीसँग प्रत्यक्ष काम हुने भएकाले सबै जोखिममा देखिएको सिम्खडाले बताउनुभयो । यससँगै आज बिहान ११ वजे...
थप ३२३ जनामा कोरोजा संक्रमण पुष्टि भएकाो छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३२३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । ...
थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमित कर्णाली प्रदेशमा रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा...
कैलालीका स्थानीय तहले र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) खरिद गर्न थालेका छन् । क्वारेन्टिनको खर्च धान्न नसकेपछि यहाँका लम्कीचुहा, गोदावरी, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले आरडिटी खरिद गरेका छन् भने...
मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच काठमाडाैंकाे न्यूरोड क्षेत्रमा तनाब उत्पन्न भएको छ । उक्त क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ । नेपाल...
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका ११ का ६८ वर्षीया पुरुषको भरतपुर अस्पतालको आईसीयूमा उपचारकाक्रममा मंगलबार बिहान मृत्यु भएको हो। ...
आफ्नो दाबीलाई बलियो बनाउन अमेरिकाले फेरी अर्को तिकडम सुरु गरेको छ । त्यो हो, हार्वर्ड मेडिकल स्कुलले गरेको भनिएको एक अध्ययन । सो अध्ययनमा यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दै...
सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी र लकडाउनका कारण विदेशमा अलपत्र भएका र उद्दार गर्नैपर्ने अवस्थामा रहेका नेपालीहरुको सूची तयार पारेको छ । परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र...
यस्तै नगरपालिकामा पछिल्ला १० दिनसम्म नियमित कामकाजमा खटिएका सम्पूर्ण कर्मचारीलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ । पिसिआर रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत...
थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले थप २४ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् । ...