aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 
थप १८ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, ०२ असार २०७७

थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले गण्डकी प्रदेशमा कोरोनाका १८ जना नयाँ बिरामी थपिएका पुष्टि गरेका हुन्...

कोरोनाको आशङ्कामा मृतकको शव छ घण्टा घरमै
मंगलबार, ०२ असार २०७७

“नोबेल अस्पतालको रिपोर्ट हेर्दा कोरोना भएको देखिँदैन”, नगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले भने, “दुवै मिर्गौला खराब भएको रहेछ । गाउँलेलाई सबै कुरा बताएपछि मात्र अन्त्येष्टि गर्न दिए ।” पालिकाले...

११ महिने बालक कोरोना जितेर डिस्चार्ज
मंगलबार, ०२ असार २०७७

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । ...

काठमाडौं उपत्यकामा ५ जना थपिए कोरोना संक्रमित
सोमबार, ०१ असार २०७७

काठमाडौं उपत्यकामा पनि ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जनाइए अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा...

१०४१ जनाले कोरोना जिते
सोमबार, ०१ असार २०७७

नेपालमा हालसम्म एक हजार ४१ जनाले कोरोना महामारी भाइरसको संक्रमणलाई पराजित गर्दै डिस्चार्ज भएका छन् । जसमा १०४ जना महिला र ९ सय ३७ जना पुरुष रहेका छन् । ...

थप २४ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, ०१ असार २०७७

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालले आफ्नो फेसबुक पेजमार्फत अपडेट गराउदै थप २४ जनामा कोरोना संक्रमण भएको जनाएको हो । ...

कोरोना जाँचमा पहिलो  काठमाडौँ, दोस्रो जुम्ला
सोमबार, ०१ असार २०७७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत वैशाख २२ गतेदेखि कोरोना पिसिआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए । मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य...

चीनमा फेरि ४९ नयाँ संक्रमित थपिए
सोमबार, ०१ असार २०७७

चीनमा कोरोना भाइरसका थप ४९ संक्रमित भेटिएका छन्। आइतबार चीनका विभिन्न स्थानमा नयाँ संक्रमित भेटिएका हुन्। चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार संक्रमितमध्ये ३९ जना स्थानीय रूपमै संक्रमित भएका हुन्। स्थानीय...

थप ५ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, ०१ असार २०७७

थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका...

सिरहामा स्वाब सङ्कलन रोकियो, जोखिम बढ्दो
सोमबार, ०१ असार २०७७

गत जेठ १७ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्न पठाएकामा हालसम परीक्षण रिपोर्ट नआउँदा क्वारेन्टिनमा बसेकालाई घर पठाउने वा क्वारेन्टिनमा नै राख्ने भन्ने अन्योल बढ्ेको सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष...

कोरोनाले वातावरण संरक्षण गर्न सिकायो
आइतबार, ३२ जेठ २०७७

कोरोनाले वातावरण संरक्षण गर्न सिकाएको सरोकारावालाले जोड दिएको छ ।  तराई विकास तथा संचार केन्द्र, नेपालको आयोजना तथा काठमाडौ महानगरपालिकाको सहकार्यमा भएको  “मानविय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रममा...

थप एक जनाको कोरोनाभाइरसबाट मृत्यु
आइतबार, ३२ जेठ २०७७

नेपालमा थप एक जनाको कोरोनाभाइरसबाट मृत्यु भएको छ । ३६ पुरुषको जेठ १२ गते प्रदेश प्रयोगशालामा गरिएको परिक्षणबाट कोरोनाभाइरस रहेको पुष्टि भएको हो । ...

अब सरकारी खर्चमा निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने
आइतबार, ३२ जेठ २०७७

सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइने भएको हो ।

थप ४२५ जना कोरोना पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो
आइतबार, ३२ जेठ २०७७

नेपालमा ४२५ थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हुन् । जसमा ३७५...

थप ५२ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, ३२ जेठ २०७७

कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार...

चीनमा कोरोना भाइरसको दोस्रो लहरको त्रास बढ्यो
आइतबार, ३२ जेठ २०७७

चीनमा कोरोना भाइरसको दोस्रो लहरको त्रास बढेको छ। दुई महिनापछि चीनको राजधानी बेइजिङमा पहिलोपटक ठूलो संख्यामा स्थानीय स्तरमा संक्रमित फेला परेसंगै त्रास बढेको हो । ...

कोरोनाबाट विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो
आइतबार, ३२ जेठ २०७७

एनआरएन स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा शनिबार साँझसम्म उल्लेख्य कमी आएको छ। डेनमार्क, नेदरल्याण्ड्स, अष्ट्रेलिया, जापान, म्यानमा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स,...

कोरोना प्रतिरोधात्मक औषधिको माग बढ्दै
आइतबार, ३२ जेठ २०७७

बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा औषधि निःशुल्क वितरण गर्न सुरु गरिएको महासङ्घका महासचिव कपिल ज्ञवालीले जानकारी दिए । ...

कोरोनाबाट थप एक जनाको मृत्यु
आइतबार, ३२ जेठ २०७७

नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । गुल्मीको रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिका ४ जैसिथोकका ३६ वर्षीय पुरुषको  शनिबार राति मृत्यु भएको हो ।

थप दुई जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, ३२ जेठ २०७७

थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले थप दुई जनामा संक्रमण भएको पुष्टि गरेको हो । ...