aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
नेपाली सेना पनि कोरोनाबाट संक्रमित
शनिबार, ०३ जेठ २०७७

नेपालमा पहिलो पटक नेपाली सेनामा कार्यरत दुई जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सैनिक स्रोतले जनाए अनुसार जनकपुरमा गरिएको पीसीआर परीक्षणमा सेनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएको हो । ...

संसारको सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि पस्यो कोरोना
शनिबार, ०३ जेठ २०७७

कोरोनाको संक्रमण शिविरमा देखिएपछि चिन्ता बढेको शरणार्थी शिविरहरुले बताएका छन् । काक्स बजारको शरणार्थी शिविरमा १० लाखभन्दा बढी रोहिंग्या मुस्लिमहरू बसोबास गर्छन् र उनी बसेका स्थानमा आधारभूत सुविधाहरूमा पहुँचभन्दा बाहिर...

फेरि थपिए ३ जना संक्रमित, २७६ जना पुगे
शनिबार, ०३ जेठ २०७७

फेरि थप ३ जनामा कोरोना भाइरसका संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुका ३ जनामा कोरोना पुष्टि भएको हो । ...

भारतीय सीमाका ८४ स्थानमा सशस्त्र
शनिबार, ०३ जेठ २०७७

भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद...

सामाजिक दुरी कायम गर्न ट्राफिक प्रहरीलाई पीपीई
शुक्रबार, ०२ जेठ २०७७

एसएसपी ढकालले,”ट्राफिक प्रहरी सडकमा प्रत्यक्षरुपमा खट्टिनुपर्ने भएकाले माहामारीको रुपमा फैलिरहेको कोरोनो भाइरस संक्रमणबाट बच्नका लागि पुर्ब साबधानी अपनाउन यस्तो व्यवस्था गरिएको हो । पर्याप्त मात्रामा पीपीई नभएकाले त्यस्ता स्थानमा खटिने ट्राफिक...

सवारी वा व्यक्तिगत पासका लागि कुन कामको लागि कहाँ जाने
शुक्रबार, ०२ जेठ २०७७

सञ्चारकर्मी तथा मिडिया हाउसहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको सूचना विभागमा सम्पर्क गर्न भनेको छ ।  बैंक तथा वित्तीय संस्थासँग सम्बन्धीत सवारी पास चाहिएमा नेपाल राष्ट्र बैंक र बीमासँग...

सरकारकाे नीति तथा कार्यक्रम २०७६/७७ काे (पूर्णपाठसहित)
शुक्रबार, ०२ जेठ २०७७

सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक...

काठमाडौंमा देखियाे ३१ जनामा र्यापीड टेष्ट पोजेटिभ
शुक्रबार, ०२ जेठ २०७७

काठमाडौं महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । शुक्रबार गरिएको र्‍यापिड डाइगोनेस्ट परीक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यले...

केन्द्रमा तीन सय र प्रदेशमा पचास शय्याको सरुवा रोग अस्पताल
शुक्रबार, ०२ जेठ २०७७

सरकारले सातवटै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ । संघीय संसद्को दुवै सदनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रयोगशाला परीक्षण...

अत्यावश्यक सवारीसाधनलाई भोलिदेखि पास नचाहिने
शुक्रबार, ०२ जेठ २०७७

भोलिदेखि अत्यावश्यक सवारीसाधनलाई  पास नचाहिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले यसअघि सवारीसाधनलाई वितरण गर्दै आएको पहेँलो रङको सवारी पास खारेज गरेको छ। जिल्ला प्रशासनले शनिबारदेखि लागू हुनेगरी सवारी...

कोभिड–१९ बाट निको हुने  ३६  पुगे
शुक्रबार, ०२ जेठ २०७७

त्यसैगरी आजदेखि कोभिड–१९ का बारेमा जानकारी दिन अडियोमार्फत समस्या सङ्कलन गरी सम्बोधन शुरु गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले नागरिकको सहजताका लागि...

नौ सांसदको रिपोर्ट नआएकोले नीति तथा कार्यक्रममा प्रवेश निषेध
शुक्रबार, ०२ जेठ २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पेश भइरहेको छ । नयाँ वानेश्वरस्थित संघीय संसदमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम पेश गर्न अघि संसद भवनमा...

मारवाडी सेवा समितिले कोरोना प्रतिरोधात्मक औषधि निशुःक वितरण गर्ने
शुक्रबार, ०२ जेठ २०७७

क्षमता वृद्धि गर्ने औषधि ARSENICUM ALBUM 30C समितिबाट निशुल्क वितवरण गर्ने भएको हो । ...

लकडाउकैबीच भारतबाट ६ सयबढी नेपाली फर्किए नेपाल
शुक्रबार, ०२ जेठ २०७७

नेपाल–भारत सीमाको जमुनाहा नाका हुँदै ६ सयभन्दा बढी नेपाली लकडाउकैबीच स्वदेश फर्किएका छन् । नेपाल सरकारले नेपालमा भारतीय नागरिक र भारतमा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकाहरुको उद्दार गर्न निर्देशन दिएअनुसार बिहीबार...

संक्रमित बढेसंगै विद्यालयलाई बनाइयो कोरोना उपचार केन्द्र
शुक्रबार, ०२ जेठ २०७७

कोरोना संक्रमितहरुको संख्या बढेसँगै उपचार केन्द्रको अभाव भएको छ । बीरगञ्जलगायत प्रदेश दुईमा कोरोना संक्रमित पुष्टि भएकाहरुको बीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको अवस्थामा संक्रमितको संख्या बढेपछि उपचार केंन्द्रको अभाव भएको...

थप ९ जनामा कारोना संक्रमण पुष्टि
शुक्रबार, ०२ जेठ २०७७

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले थप नौ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । ...

आजदेखि बन्दाबन्दी झन् कडिकडाऊ गर्ने निर्णय
शुक्रबार, ०२ जेठ २०७७

नेपालमा संक्रमितको संख्या काठमाडौंसहित एक्कासी ह्वात्तै बढेपछि सरकारले आजदेखि लकडाउनमा पुनः थप कडाई गरेको छ । मंगलबार यता अस्वाभाविक तवरले संक्रमित संख्या बढेपछि सरकारले एक जिल्ला र अर्को जिल्ला...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वले काम गर्न नसकेको चीनको आरोप
विहीबार, ०१ जेठ २०७७

मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गरे । अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको पनि...

जिल्लाभित्र पनि एक स्थानबाट अर्को स्थान जान समेत नपाइने
विहीबार, ०१ जेठ २०७७

मन्त्रालयले बिहीबारबाट एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न रोक लगाएको छ । मन्त्रालयमा बिहीबार नै उपत्यकाका नगरपालिकाका प्रमुखहरुसँग अहिलेको अवस्थामा स्थानीय तहको भूमिकाका सम्बन्धमा छलफल गरिएको थियो । ...

विना स्वीकृत जिनेटिक अनुसन्धान गर्न विदेशीलाई दिएको भन्दै स्पष्टिकरण माग
विहीबार, ०१ जेठ २०७७

परिषद्ले लेख प्रकाशित भएपछि गत वैशाख २६ गते स्पष्टिकरण सोध्ने निर्णय गर्दै उनीहरुलाई स्पष्टिकरणका लागि  वैशाख २९ गते पत्र पठाएको थियो ।  “नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा...