बिबिसीका अनुसार कन्ट्याक्ट ट्रेसिङ्ग एप मार्फत यस्तो जानकारी दिन सकिने प्रविधीको विकासमा दुबैले सहकार्य गर्न राजी भएका छन्। यसको परिक्षणका लागि दुबै कम्पनिले केही स्वयम् सेवक प्रयोगकर्ताको अपेक्षा गरेको छ...
कोरोनाको सङ्क्रमण फैलिने देशको संख्या २ सय १० पुगेको छ । यमनमा एक जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमण फैलिएको देशको संख्या २ सय १० पुगेको हो । ...
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई सहयोगस्वरुप प्रदान गरेका स्वास्थ्य सामग्री शुक्रबार काठमाडौं आइपुगेको छ। ...
मुलुक विपद्का घडीमा रहेकाले तत्काल गर्नुपर्ने काममा कसैको मुख ताक्न नहुने बताउँदै राज्यमन्त्री मानन्धरले स्थानीय सरकारले गरिरहेको काम सन्तोषजनक रहेकामा धन्यवादसमेत दिनुभयो । स्थानीय सरकारले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको...
प्रदेशका ४८ स्थानमा ४ सय ३२ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसियू तयार भएका छन् । २ सय ६१ ठाउँमा ४ हजार १ सय ९८ वटा क्यारेन्टाईन...
काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ६१ महिला सहित २१ सय ४६ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा...
विशेष गरी तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधीहरुसंग समन्वय गरेर व्यवस्थापन गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिए । त्यस्तै मानिसलाई आवत जावत गर्ने पास...
२४ घण्टामा ६३० वटा परीक्षण गरिएको जानकारी दिए । आठ सय बढी परीक्षणको क्रममा छ । हाल नेपालभरि आठ हजार ६६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनका व्यक्तिको सङ्ख्या १२५ रहेको...
अब विराटनगरको कोशी अस्पतालबाट पनि कोरोना परिक्षण (कोभिड १९) को परिक्षण शुरु गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले शुक्रबारबाट कोभिड १९ को परीक्षण शुरु गरिएको जानकारी दिएका...
एक अर्का साथीसँग गरेको कुराकानीको उल्लेख गरेका छन। अक्षयले भने, 'पुलिसको काम गरिरहेका उनका साथी अब उनको घरमा जान डराउँछन् किनकी उनहरुको परिवारको कुनै सदस्य कोरोना भाइरस संक्रमणको कारण संक्रमित...
विश्वभर फैलिएको कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापन गर्न जुम्लामा रु छ करोड नौ हजार बजेटको व्यवस्था भएको छ । यहाँको एक नगरपालिका, सात गाउँपालिका, कर्णाली...
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन आफूले भूमिका खेलेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेको छ । ...
विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख...
प्रदेश नं २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले रु ५० लाख राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज...
धतुरोको आकार र कोरोना भाइरसको आकार उस्तै देखिएका कारण मानिसहरूले धतुरो कोरोनाको औषधी हो भन्दा चाँडै विश्वास गर्ने गरेका छन् । ...
इटालीका कोरोना संक्रमित दुई महिने शिशु निको भएका छन् । अहिले बच्चाको स्वास्थ्य ठिक रहेको र ज्वरो नभएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् । ...
अहिले दुःख सहेर र सावधानी अपनाएर यसविरुद्ध विजय हासिल गरेमा हामीलाई गर्व गर्ने अवस्था हुन्छ । अहिले सावधानी अपनाइएन भने भोलि पश्चाताप गर्ने स्थिति हुनसक्छ । आम जनताबाट कष्ठ सहेर...
फेब्रवरी ४ तारिखसम्ममा कोरोना भाइरस सिंगापुरको स्थानीय समुदायमा समेत फैलिसकेको देखियो । त्यो चाइनिज मेडिकल सप नै त्यसको पहिलो केन्द्र बिन्दु थियो भन्नेपनी जानकारीमा आयो । त्यहाँका एक टुरिस्ट गाइड...
विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट २४ घण्टामै ७ हजार बढिकोको ज्यान गएको छ । विश्वका करिब एक लाख नयाँ संक्रमित भएका छन् । बिहिबार १५ लाख १८ हजार संक्रमित...
कोरोना भाइरसबाट सबै भन्दा बढि ८० बर्ष उमेर माथिका ज्येष्ठ नागरिक प्रभावित भएका छन्, यो कुरा केही हदसम्म स्पष्ट भइसकेको छ । तर १०१ वर्षका कीथ वाटसन कोरोना भाइरसलाई हराउन...