साढे दुई वर्षदेखि छोरी अमेरिकाको टेक्सासमा मेडिकल टेक्नोलोजीसम्बन्धि अध्ययन गर्दै्छिन् । भर्खर दोस्रो सेमेस्टर सकियो । अझै अध्ययन वाँकी नै छ । बोलाउन पनि मिलेन इखिताका बाबु गोकर्णेश्वर नगरपालिका प्रमुख...
विश्वमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वल्डो मिटर डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...
यस्तै भारतको दिल्लीमा सम्पन्न धार्मिक कार्यक्रम निजामुद्दिन जमातबाट फर्किएका सिरहाका आठ जनालाई शुक्रबार सिरहा प्रहरीले क्वारेन्टाइनमा पठाइएको छ । कार्यक्रम सकेर गत मङ्गलबार मध्यराति घर फर्किएका आठै जना स्वास्थ्य जाँच...
सङ्घले गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरिया शाखाले खरिद गरेको करिब रु एक करोड बढी बराबरको स्वास्थ्य सामग्रीसमेत नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ भने पूर्ववत रु एक करोड सहयोगको प्रतिबद्वताअनुरुप नेपाल सरकारले...
कोरोफ्लुको कारण बनेका एन्टिबडीहरूले कोरोना भाइरस विरुद्ध लड्न मद्दत गर्दछ । भारत बायोटेकका व्यापार विकास प्रमुख, डा. रैशेस एलाले भन, हामी यो खोप भारतमा उत्पादन गर्नेछौं। उनको क्लिनिकल परीक्षण गरिसकेपछि...
कोरोनाभाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताउनुभयो । यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरुलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश...
लकडाउनको अवधिमा अस्पताल आउन निकै सङ्घर्ष गर्नुपरेको उनले भारतीय सञ्चारमाध्यमलाई बताएकी छन्। उनले मार्च २७ मा जुम्ल्याहा जन्माएकी थिइन्। ूयो भाइरस खतरनाक छ, तर यसकै कारण मानिसहरूले स्वास्थ्य र राम्रो आनीबानीमा...
कोरोना भाइरसका कारण अहिले लाखौंँ मानिसलाई सास फेर्न गाह्रो भइरहेको छ । तर यही संक्रमणको कारण विश्वभरि लागेको लकडाउनले भने यो धर्तीलाई ठुलो फाइदा पुगेको छ । यहाँका अनेकौँ जीवजन्तुले...
खोक्दा वा हाच्छिउँ गर्दा विगतमा भनिए भन्दा परसम्म भाइरस उछिटिन्छ कि उछिटिँदैन भनेर उक्त समूहले अध्ययन गर्नेछ।यसअघि अमेरिकामा गरिएको एउटा अध्ययनले खोकी ६ मिटर र हाच्छिउँ ८ मिटरसम्म पुग्न सक्ने...
अपरिहार्य देखिएको अमेरिका–चीन सहकार्यका लागि चीन निकै लचक बनेर प्रस्तुत हुन खोजिरहेको देखिन्छ । उसले अनेकौँ आरोपहरूका बिच युरोपमा फैलिएको सङ्क्रमण नियन्त्रणका लागि हर तरहका प्रयत्न गरिरहेको छ । भौतिक...
सिन्धुलीमा विदेशबाट घर फर्किएका एक सय ७७ जना स्थानीय सरकारको सम्पर्कमा आएका छन् । विदेशबाट आएकाको पहिचान गर्ने क्रममा उनीहरु स्थानीय सरकारको सम्पर्कमा आएका हुन् । स्थानीय तहले जिल्ला...
कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड–१९)...
सरकारले अत्यावश्यक वस्तुसँगै ठूला आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरे पनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत कामदार भने धमाधम घर फर्किएका छन् । सरकारले ‘लकडाउन’...
कास्कीमा अर्का कोरोना संक्रमित फेला परेका छन् । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । ...
चीनले भोली राष्ट्रिय शोक मनाउने भएको छ । कोरोना भाइरस (कोभिड १९) विरुद्धका कारण मृतयु भएकाहरुको सम्झनामा राष्ट्रिय शोक मनाउने भएको हो । ...
आजदेखि प्रदेश २ को जनकपुरमा कोरोना भाइरसको परीक्षण शुरु गरिएको छ । आज विहानै देखि कोभिड १९ को परिक्षण शुरु गरिएको हो । ...
जापानको इबाराकी केनमा बस्दै आएका एक नेपालीमा कोरोनाको संक्रमण भेटिएको छ । इबाराकी केनको केयर गिभरमा काम गर्ने एक युवतीमा कोरोना संक्रमण भएको टोकियो स्थित नेपाली दूतावासले जानकारी गराएको...
प्रोफेसर आन्द्रिया गमबोटटोले थप के पनि दाबी गरेका छन् भने उनीहरूले यो भाइरसलाई कसरी मार्ने भन्ने कुरा समेत थाहा भइसकेको छ। त्यसलाई कसरी हराउने भन्ने कुरा पनि जानकारी भइसकेको छ...
भरतपुर अस्पतालमा आज (शुक्रबार) बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार राति ९ बजे ९ मिनेटका लागि भारतभर बिजुली बन्द गरेर ९ मिनेट मैनबत्ति जलाएर कोरोनाविरुद्ध शक्ति प्रदर्शन गर्न अपिल गरेका छन् । ...