aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
कोरोनाबारे गलत हल्ला फैलाउने अमेरिकी नौसेनाका कमाण्डर बर्खास्त
शुक्रबार, २१ चैत्र २०७६

कोरोनाबारे गलत हल्ला फैलाएको आरोपमा अमेरिकी नौसेनाका एक कमान्डरलाई उक्त जिम्मेवारीबाट बर्खास्त गरिएको छ । यूएसएस थियोडोर रुजबेल्ट जहाजको नेतृत्व गरेका क्याप्टेन ब्रोट क्रेजियरले कोरोनाबारे भ्रम फैलाएसँगै उनलाई बर्खास्त गरिएको...

खाद्य सामाग्री अभाव भए १०० मा फोन गर्नुहोस
शुक्रबार, २१ चैत्र २०७६

बालमन्दिरमा आश्रित १०० जना बालबालिका, नेपाल बाल संगठन सिफलमा आश्रित १०० जना, निस् सहाय सेवा सदन रहेका ३६ जना वृद्ध वृद्धाहरु, गोठाटारमा संरक्षित २२ जना बालवालिकाहरू, श्रृजनशील बाल सेवा परिवारमा...

आज देशभर ग्याँस वितरण गरिँदै, कहाँ पाइन्छ ? (फाेन नं.सहित)
शुक्रबार, २१ चैत्र २०७६

नेपाल आयल निगमले खाना पकाउन अत्यावश्यक प्रयाेग गरिने ग्याँस वितरण गर्न काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएका छन् । ...

चीनबाट मेडिकल सामान लिएर अर्को विमान काठमाडौं आइपुग्यो
शुक्रबार, २१ चैत्र २०७६

उक्त जहाजमा निजी क्षेत्रका केहि व्यापारीको, चौधरी फाउन्डेसन र नर्भिक  अस्पतालको सामान रहेको बताइएको छ । सो हवाईजहाज निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन चार्टर्ड...

भारतमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
शुक्रबार, २१ चैत्र २०७६

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । भारतमा मात्रै अहिलेसम्म ७२ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । ...

कोरोनाबाट मृतकको संख्या ५२ हजार नाघ्यो, संक्रमित हुनेको संख्या १० लाख बढी (अपडेट)
शुक्रबार, २१ चैत्र २०७६

चीनबाट सुरू भइ विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ ।  विश्वका २ सय ४ वटा देशहरु तथा २ वटा बन्दर्गाहाका मानिसहरु कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट...

५० करोडको कोरोना कोष डेढ अर्बभन्दा ठूलो बन्यो, कसले कति गरे सहयोग ? (सूचीसहित)
शुक्रबार, २१ चैत्र २०७६

कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग जुटाउन भन्दै गठन भएको कोष डेढ अर्बभन्दा ठूलो बनेको छ । नेपाल सरकारले गठन गरेको उक्त कोषमा बिहीबार एकैदिन ८४ करोड ५१...

सीमामा अलपत्र नागरिकको सुख्खा बन्दरगाहमा क्वारेन्टाइन
शुक्रबार, २१ चैत्र २०७६

नेपाल र भारतका सुरक्षा अधिकारीको आज बसेको संयुक्त बैठकमा अलपत्र नागरिकलाई दुवै देशले व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राख्ने सहमति भएको थियो । उक्त निर्णय अनुसार नेपाली नागरिक भारतीय क्वारेन्टाइनमा बस्न जान...

सिमामा रोकिएका नेपालीलाई नेपाल प्रवेश गर्न दिन माग
विहीबार, २० चैत्र २०७६

निजी अस्पतालले अत्यावश्यक क्षेत्रको रुपमा रहेको अस्पतालमा विरामीको उपचार नगरेको प्रति गम्भिर ध्यानआकर्षण भएको जनाउदै आम मानिसको उपचारमा संलग्न हुने वातावरण निर्माण गर्न र उपचार नगर्ने अस्पताललाई अनिवार्य काम गर्ने...

कोरोना कोषमा सेञ्चुरी कमर्सियल बैंकको ८५ लाख सहयोग
विहीबार, २० चैत्र २०७६

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथामका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ। ...

एयर इन्डियाले हटायो दुई सय पाइलट
विहीबार, २० चैत्र २०७६

भारतीय कम्पनी एयर इन्डियाले दुई सय पाइलटहरु हटाएको छ । भारतिय सञ्चार माध्यमका अनुसार कोरोना भाइरसको महामारी फैलिरहँदा बिहीबार एयर इन्डियाले सेवा निवृत्तपछि पनि ‘कन्ट्र्याक’मा काम गर्ने पाइलटहरुलाई निकालेको हो ।

सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन जोड
विहीबार, २० चैत्र २०७६

राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रोजगारी, गाँस र बाँसको समस्या भई घर फर्केका नेपालीको आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेशभित्र बस्न पाउने वातावरणको सिर्जना गर्न आग्रह गरेको छ ।       ...

कोरोना कोषमा नेपाल बैकद्धारा १ करोड ५ लाख सहयोग
विहीबार, २० चैत्र २०७६

सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा नेपाल बैंक लिमिटेडले १ करो ५ लाख सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तदायित्व अन्तर्गत गण्डकी प्रदेश सरकारद्धारा स्थापना भएको ५...

थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ पुग्यो
विहीबार, २० चैत्र २०७६

नेपालमा छैँटौँ कोरोना भाइरसका संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौँ आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो। ...

कोरोना कोषमा सहयोग ओइरिदै, आजै गरे एक दर्जन संस्थाले सवा अर्ब सहयोग
विहीबार, २० चैत्र २०७६

विश्वव्यापारी महामारीको रुप लिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपालमा सरकारले बनाएको कोषमा बिहीबार विभिन्न वित्तीय तथा गैर वित्तीय संस्थाहरूले करिब सवा अर्ब रुपैयाँ सहयोग गरेका छन् ।...

यी हुन्, धर्तीका नौ 'स्वर्ग' ! जहाँ अहिलेसम्म कोरोना पुगेको छैन
विहीबार, २० चैत्र २०७६

मध्य एशियामा अवस्थित एउटा त्यस्तो देश हो जहाँ 'कोरोना भाइरस' भन्ने शब्दलाई प्रतिबन्ध लगाएको छ । मास्क लगाउने र महामारीको बारेमा कुरा गर्नेलाई त्यहाँ पुलिसले पक्राउ गरी जेल पठाइरहेछ। कोरोना रोकथामका बारे सचेतना फैलाउने  सामाजिक...

कोरोना कोषमा आयल निगमको ५० करोड सहयोग
विहीबार, २० चैत्र २०७६

सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ । निगमले ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको हो...

कोरोना भाइरस: अष्ट्रलियामा गरियो सम्भावित भ्याक्सिनको परिक्षण
विहीबार, २० चैत्र २०७६

विश्व स्वास्थ्य संगठनका अनुसार अक्फोर्ड यूनिभर्सिटी र अमेरिकी कम्पनी इनोयिबो फर्मास्यूटिकल्सले बनाएको कोरोना भाइरस विरुद्धको सम्भावित भ्याक्सिनको जनावरमा सफल परिक्षण गरिएको छ । अहिले दुई प्रकारका भ्याक्सिनहरुको एकै साथ परिक्षण...

उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आयो
विहीबार, २० चैत्र २०७६

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । फ्रान्सबाट आएकी एक युवती र दुबईबाट आएका कोरोना संक्रमित युवकको...

यसरी यथार्थमा बदलिदैछ डब्लूएचओको चेतावनी
विहीबार, २० चैत्र २०७६

विश्व स्वास्थ्य संगठनको महानिर्देशकले बुधवार सम्बोधनका क्रममा भने, ‘केही दिनमै कोरोना संक्रमितको संख्या १० लाख र मृत्यु हुनेको संख्या ५० हजार पुग्नेछ ।’ तर उनको त्यो केहि दिन आउँन थप...