aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
सार्वजनिक यातायात पूर्ण सिट क्षमतामा सञ्चालन गर्ने तयारीमा सरकार, टुरिष्ट बसको टिकट अनलाइबाट
शनिबार, १७ असोज २०७७

हुन त कोभिडको संक्रमणको मिटर चड्दै गएपछि स्वास्थ्य मन्त्रालयले दशैंमा घर नजानुस् अर्थात सुरक्षित भएर जहाँ हुनुहुनुहुन्छ त्यहि बस्नोस भनिरहेको छ । तरm नजिकिएको दशैं र कोभिडको त्रासले आम मानिसहरू...

श्रम स्वीकृति बन्द
बुधबार, १४ असोज २०७७

विभागमा कार्यरत एक जना कर्मचारीमा पोजेटिभ र अन्य कर्मचारीहरुमा कोरोना भाइरसको लक्षण देखिएकाले श्रम स्विकृति लगायतका काम अर्को सूचना जारी नहुजल्लका लागि बन्द गरिएको विभागले जनाएको छ । ...

बागमती प्रदेशले माग्यो २६ जना इन्जिनियर
बुधबार, १४ असोज २०७७

बागमती प्रदेश सरकारले २६ कर्मचारी करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विभिन्न जिल्लामा रहेका आयोजनाहरुका लागि...

दिपप्रकाश पाण्डेलाई सीईओ बनाउन बीमा समितिले दियो स्वीकृत
मंगलबार, १३ असोज २०७७

शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिप्रकाश पाण्डेलाई नियुक्त गर्ने सञ्चालक समितिको प्रस्ताव बीमा समितिले स्वीकृत गरेको छ । गत बिहीबार बीमा समितिले पाण्डेको नियुक्तिमा सहमति दिएको सम्बद्ध समिति...

घरफिर्ती, पुनःएकीकरण र रोजगारलाई सहज बनाउन माग
शनिबार, १० असोज २०७७

मन्त्री ज्ञवालीले तेस्रो मुलुकबाट झन्डै ३ लाख नेपाली स्वदेश फर्कन लागेको र अहिलेसम्म ७६ हजार बढी नेपालीलाई उद्धार गरिएको बताए । भारतबाट मात्र ५ लाख नेपाली स्वदेश फर्किएको र तेस्रो...

अमेरिकामा नेपाली मूलका राम चन्द्र नगर समिती सदस्यमा नियुक्त
शनिबार, १० असोज २०७७

उनको उक्त संस्थामा २०१९/२०२१ सम्म कार्यकाल अझ रहने छ । उनले उक्त संस्थामा सन् २०१७(२०१९ सम्म सफलता पूर्वक नेतृत्व प्रदान गरि सकेका छन । श्रेष्ठले खुशी हुदै आफूलाई नियुक्ति गर्ने...

३५ खर्ब डलरले श्रमिकको आम्दानी घट्यो
शुक्रबार, ०९ असोज २०७७

कोरोना भाइरस महामारीका कारण सन् २०२० को सेप्टेम्बरसम्म श्रमिकहरूको आम्दानी ३५ खर्ब अमेरिकी डलरले घटेको छ । यो वर्षको  ९ महिनाको अवधिमा विश्वभरका श्रमिकहरूको आम्दानी उच्च रुपले घटेको अन्तराष्ट्रिय श्रमिक...

लोक सेवा आयोगको रोकिएको परिक्षा हुने (नयाँ तालिका सहित)
शुक्रबार, ०९ असोज २०७७

आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । ...

श्रम घटाउ श्रमिक नहटाउः श्रममन्त्री
शुक्रबार, ०९ असोज २०७७

हामीले श्रम स्वीकृति खोलिसकेपछि विदेश जान चाहनेको पनि ठूलै चाप देखिन्छ । त्यसबाहेक कतिपय मुलुककरूमा थप श्रमिक पठाउने विषयमा समेत छलफल गरिसकेका छौँ । जस्तो की इजराएलमा २०–२५ हजार श्रमिक...

शिखर इन्स्योरेन्सका सीईओ पाण्डेको कार्यकाल कार्तिक ११ मा सकिदै, के होला पुनर्नियुक्ति ?
विहीबार, ०८ असोज २०७७

शिखर इन्स्योरेन्स कम्पनी संचालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीप प्रकाश पाण्डेलाई निरन्तरता दिने निर्णय गरेको छ । पाण्डेलाई सीईओमा पुनर्नियुक्ति गर्ने निर्णय सहित बीमा समितिमा स्वीकृतीको लागि इन्स्योरेन्स कम्पनीले...

राष्ट्र बैंकमा ३ सिभिल इन्जिनियर र १० जना ड्राइभरलाई रोजगारिको अवसर
विहीबार, ०८ असोज २०७७

पाल राष्ट्र बैंकले तीन जना इन्जिनियर र १० जना ड्राइभर माग गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा दुई जना र सिद्धार्थनगर कार्यालयमा गरि तीन जना करारमा इन्जिनियर र १० जना...

अझै ६० हजार कामदार स्वदेश फर्कन चाहन्छन्ः श्रममन्त्री यादव
मंगलबार, ०६ असोज २०७७

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले अझै वैदेशिक रोजगारीमा गएका ६० हजार कामदार फर्कन चाहेको बताएका छन् । आर्थिकन्युनसँगको कुराकानीमा मन्त्री यादवले वैदेशिक रोजगारमा गएका ७० हजार...

एनआरएनए हेल्थ सम्मेलनः चेतनाको अभावमा बढ्दै महिलामा स्वास्थ्य समस्या
आइतबार, ०४ असोज २०७७

‘कोरिया आउने ८० प्रतिशत महिला कृषिमा क्षेत्रमा काम गर्न आउने गरेका छन् ।  कृषिको काम नेपालको जस्तै हो तर यहाँ व्यवसायीक हो । लामो समयसम्म काममा खट्नुपर्ने हुँदा नेपालमा काम...

एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनः विदेशिएका युवाहरु डिम्प्रेशनसम्म पुग्ने
शनिबार, ०३ असोज २०७७

‘मुटु रोगिहरु अत्ति जोखिम समुहमा पर्छन । यस्ता रोगीहरुले विशेष ध्यान दिनुपर्छ’ डाः देवकोटाले भने । आफूसँग रोग भए पनि लुकाउने, गन्तव्य मुलुकमा पुगेपछि पनि सुगर, प्रेसर जस्ता रोगीहरुले आफूले...

विश्व बैंकः हरेक वर्ष चार लाखका दरले ४० लाख रोजगारी सिर्जना
शुक्रबार, २६ भदौ २०७७

नेपालका लागि पछिल्लो एक दशक राम्रो भएको विश्व बैंकको एक अध्ययनले देखाएको छ । नेपालमा गएको एक दशकमा ४० लाख रोजगारी सिर्जना भएको विश्व बैंकको एक अध्ययनले देखाएको हो । नेपालबाट...

युवालाई बजेटअनुसार स्वरोजगारमुखी बनाइने
मंगलबार, २३ भदौ २०७७

गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले यस आर्थिक वर्षमा एक लाख ५० हजार युवालाई स्वरोजगार बनाइने बताए । यसका लागि कोषले रु १९ अर्ब बजेट विनियोजन गरेको उनले जानकारी दिए...

पाँच अन्तरराष्ट्रिय उडानः फर्किए ३४८ नेपाली
बुधबार, १७ भदौ २०७७

कार्गो ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चोङकिङ उडेको छ । कतार एयरवेजले दोहाबाट नौ हजार ३४२ कार्गो नेपाल ल्याएको छ । बिहीबार पनि विभिन्न मुलुकबाट चार अन्तरराष्ट्रिय चार्टर्ड उडान हुँदैछन्...

एनओसी प्रमाणीकरणपछि मात्र अन्तिम श्रम स्वीकृति
बुधबार, १७ भदौ २०७७

वैदेशिक रोजगार विभागले गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नेपाली दूतावासबाट प्रमाणित गरेर पेश गरेपछि मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति जारी गर्ने जनाएको...

लकडाउन नखुल्दासम्म काठमाडौंबाट मात्र श्रम स्वीकृति दिन्छौंः महानिर्देशक दाहाल
मंगलबार, १६ भदौ २०७७

निषेधाज्ञा कै बीच श्रम स्वीकृत खुला गरेको हुनाले धेरैलाई तत्काल विदेश पठाउन नसकिएपनि चार÷पाच हजार भने तत्काल जान सक्ने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । ‘मध्ये कोभिडको बेलामै...

पर्यटन मन्त्रीले नै होटल व्यवसायीलाई झुक्याएपछि ...
सोमबार, १५ भदौ २०७७

पर्यटन मन्त्री योगेश भट्टराईले विदेशबाट स्वदेश फर्किएका पीसीआर नेगेटिभ आएका नेपालीलाई क्वारेन्टिनमा बस्न नपर्ने भनेपछि होटल व्यवसायी अन्योलमा परेका छन् । सरकारले यसअघि विदेशबाट फर्कने प्रत्येक व्यक्तिलाई सात रात तथा...