aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या आठ पुग्यो, एक जना अझै बेपत्ता (अपडेट)
आइतबार, ३२ जेठ २०७७

पर्वतको कुश्मा नगरपालिका ३ दुलुङमा शनिबार राति भीषण पहिरोले दुई घर पुरिँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख...

ओमानबाट असार ७ गते हुने भनिएको उडान तीन दिन अघि सर्‍यो
आइतबार, ३२ जेठ २०७७

ओमानबाट नेपालीको स्वदेश फिर्तीका लागि हुने भनिएको दोस्रो उडान तालिका तीन दिन अघि सारिएको छ । ओमानमा रहेको नेपाली दूतावासले यसअघि जुन २१ अर्थात असार ७ गते हुने भनिएको उडान...

फेरि घट्यो चार्टर उडानको भाडा, अब कुन देशबाट आउन कति लाग्छ ?
आइतबार, ३२ जेठ २०७७

सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तोकिएको हवाई भाडादर फेरि घटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि सार्वजनिक गरेको भाडा महँगो भएको भन्दै चर्को आलोचना...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
आइतबार, ३२ जेठ २०७७

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ६५ पैसा  तोकिएको छ। एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २५...

नेपालको नयाँ नक्सा अनुमोदनपछि भारतको यस्तो टिप्पणी
आइतबार, ३२ जेठ २०७७

संविधान संशोधन भइसकेको अवस्थामा भारतले आफ्नो पोजिसन प्रष्ट पार्दै नेपालसँग सीमाको विषयमा वार्ता गर्नुको औचित्य सकिएको’ समाचारमा उल्लेख छ। जनता समाजवादी पार्टीका उपेन्द्र यादवले महाकाली सन्धि परिमार्जन गर्नुपर्ने भन्दै संसदमा...

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ (कुन विषयको कक्षा कहिले तालिका सहित)
आइतबार, ३२ जेठ २०७७

बढ्दो स्वास्थ्य जोखिम र जारी बन्दाबन्दीको स्थितिमा स्थानीय तह र विद्यालयले आफ्नो ढङ्गबाट तयारी गरिरहेका बेला सरकारको मार्गदर्शनपछि वैकल्पिक प्रणालीलाई हालका लागि निर्विकल्प मानिएको छ तर प्रत्यक्ष कक्षामा पढ्ने आदत...

कोरोनाबाट थप एक जनाको मृत्यु
आइतबार, ३२ जेठ २०७७

नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । गुल्मीको रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिका ४ जैसिथोकका ३६ वर्षीय पुरुषको  शनिबार राति मृत्यु भएको हो ।

पहिरोले पुरिएर तीनको मृत्यु, छ बेपत्ता
आइतबार, ३२ जेठ २०७७

थापाको घरमा रहेका अन्य तीन र कमला विकको घरमा रहेका तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा...

यस्तो छ आजको मौसम
आइतबार, ३२ जेठ २०७७

मौसम पूर्वानुमान महाशाखाले आज देशका सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ र २ का एक–दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।  ...

नक्सा अनुमोदन भएपछि देशैभरी दीप प्रज्वलन, निर्णय भारतले स्विकारेन
शनिबार, ३१ जेठ २०७७

नेपालका लिपुलेक, लिम्पियाधुरा र कालापानी  नक्शामा  समावेश भएको विधेययक प्रतिनिधिसभाबाट पारित भएपछि बेलुकी जिल्ला सदरमुकाम मार्तडीको  लोकतान्त्रिक चोक ...

जुवातास खेल्ने तीन महिला सहित ९ जना नियन्त्रणमा
शनिबार, ३१ जेठ २०७७

प्रहरीले कुलेश्वर बस्ने धादिङका राजु भुजेल सहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ महिला सहित ९ जना रहेका छन । उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ११...

जुवातास खेलिरहेको अवस्थामा तीन लाखभन्दा बढी नगद सहित १२ जना पक्राउ
शनिबार, ३१ जेठ २०७७

अन्जना गुरुङको डेरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ७ जना पुरुष र ५ जना महिला गरी १२ जनालाई उक्त नगद र तास सहित...

नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन, नेपालको नक्सामा गुमेको भूमि समावेश
शनिबार, ३१ जेठ २०७७

संसदमा उपस्थित रहेको २५८ जनामा नेपालको संविधान दोस्रो संशोधन पग पक्षमा २५८ जनाले मतदान गरेका छन भने विपक्षमा शुन्य मतपरेको छ । ...

कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुग्यो
शनिबार, ३१ जेठ २०७७

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको जनाएका हुन् । ...

शनिबार पनि बिभिन्न माग राख्दै प्रदर्शनमा उत्रिए युवाहरु
शनिबार, ३१ जेठ २०७७

शनिबार बिभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका युवाहरुले नारायणथान देखि चपलीसम्म शान्तिपूर्ण आन्दोलन गरेका छन् । युवाहरुले विभिन्न मागहरु सम्बोधन गर्न आग्रह गर्दै दवाव दिएका छन्,पिसिआर गर्नुपर्ने,आरडिटि बन्द गर्नुपर्ने,कोरोनाको खर्च...

कोरोनाबाट थप दुई जनाको मृत्यु
शनिबार, ३१ जेठ २०७७

नेपालमा कोरोना भाइरसका कारण थप दुई जनाको मृत्यु भएको छ । विरगञ्जका पाँच वर्षिया बालकसहित दुई जनाको कोरोनाबाट मृत्यु भएको हो । ...

मनसुन भित्रियो, मौसम पूर्वानुमान महाशाखा के भन्छ ?
शनिबार, ३१ जेठ २०७७

नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम...

हजार क्यास प्वाइन्ट पाइने, ५ रुपैयाँमा सर्जिकल र सयमा केएन ९५ मास्क
शनिबार, ३१ जेठ २०७७

रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटल लगायत सबै क्षेत्रको लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टको कम्बो प्याक समेत सस्तो मूल्यमा उपलब्ध गराउने जनाएको छ । ७ हजार ९९९ देखि...

नेपाल र क्यानाडा सरकार एकसाथ अघि बढ्ने
शुक्रबार, ३० जेठ २०७७

रक्षामन्त्रीसमेत रहेका पोखरेलले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस रोगबाट मृत्यु हुने क्यानेडियन नागरिकप्रति आफ्नो व्यक्तिगत र नेपाल सरकारका तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै सङ्क्रमित नागरिकलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरे ।

प्रदेश १ ले विज्ञ नै पाएन, तेश्रो पटक फेरि सूचना निकाल्यो
शुक्रबार, ३० जेठ २०७७

प्रदेश १ को लोकसेवा आयोगको कार्य सम्पादनलाई व्यवस्थित, वैज्ञानिक, विश्वासनीय र भरपर्दो बनाउन प्रदेश लोकसेवा आयोगले विभिन्न क्षेत्रगत विषयहरुमा अध्ययन, अनुसन्धान गर्न निति, योजना निर्माण गर्न तथा लोकसेवा आयोगबाट लिइने...