aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यमा केन्द्रित छ : नेता श्रेष्ठ
आइतबार, ०४ जेठ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले मुलुक र मुलुकवासीको आवश्यकता पूरा गर्न र राजनीतिकरुपले आर्थिक सामाजिक रुपान्तरण गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यलाई केन्द्रविन्दुमा राखेर नीति तथा कार्यक्रम...

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
आइतबार, ०४ जेठ २०७७

वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि शुक्रवार नागढुंगामा दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले चन्द्रागिरिका उत्तम कार्कीलाई पक्राउ गरेको हो ।

महोत्तरीमा पृतनापतिमै कोरोना संक्रमण देखिएपछि ब्यारेक नै सील गरियो
आइतबार, ०४ जेठ २०७७

महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको नेपाली सेनाका मध्यपृतनालाई सिल गरिएको छ । पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सील गरिएको हो । सेनाका पृतनापतिमा संक्रमण देखिएका कारण बर्दिबासको किसान नगरमा लगभग...

जगदुल्लाको डीपीआरको मुआब्जा वितरण रोकियो
आइतबार, ०४ जेठ २०७७

जगदुल्ला जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अन्तिम चरणमा पुगेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरेको यो आयोजना डिपिआरको काम अन्तिम चरणमा पुगेको हो । ...

आज थपिएका दशै जना संक्रमित भारतबाट आएका थिए
आइतबार, ०४ जेठ २०७७

आज थपिएका दशै जना कोरोना संक्रमित भारतबाट आएको खुलेको छ । थपिएका दशै जना संक्रमित भारतबाट आएको स्थानीय जनप्रतिनिधिहरूले जनाएका हुन् । ...

कैलालीका पालिकामा राखिएका सशस्त्र प्रहरी शिविर सीमामा सारिँदै
आइतबार, ०४ जेठ २०७७

सरकारले पालिकहरुमा रहेका सशस्त्र प्रहरी बललाई सुरक्षाका लागि सीमामा राख्न थालेको छ । सीमामा प्रहरी राख्न थालेपछि स्थानीय तहमा राखिएका सशस्त्र प्रहरी शिविर खाली गरिएका छन् । यसैक्रममा जोशीपुरमा रहेको...

भारतद्धारा नेपाललाई ३० हजार पीसीआर टेस्ट कीट सहयोग
आइतबार, ०४ जेठ २०७७

भारतले नेपाललाई ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट कीट सहयोग गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आइतवार कोभिड–१९...

भारतीय नागरिकको आक्रमण रोक्न सीमामा हवाई फायर
आइतबार, ०४ जेठ २०७७

सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९ः३० बजेतिर घरेलु हतियारसहित डेढ सयको सङ्ख्यामा भारतीय नागरिक १२५÷१० नम्बरको सीमास्तम्भ नजिकबाट नेपाली सुरक्षा चौकीमा हुलहुज्जत...

थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो
आइतबार, ०४ जेठ २०७७

थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रौताहटको राजपुर नगरपालिका फरहदवा ९ का ७ जना पुरुष र रौताहटकै इसनाथ नगरपालिका वडा नं. ३, ५ का...

यस्तो छ आजको मौसम
आइतबार, ०४ जेठ २०७७

आगामी मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा  हावाहुरीसहित असिना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । ...

निजगढ विमानस्थल निर्माण फेरि विवादमा
आइतबार, ०४ जेठ २०७७

सरकारको नीति तथा कार्यक्रममा बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रारम्भ गरिने उल्लेख भएपछि कोरोना संक्रमणपछिको लकडाउनले छायाँमा परेको उक्त विषय पुनः सतहमा आएको छ । ...

थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८१ पुग्यो
शनिबार, ०३ जेठ २०७७

थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले धनुषाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । ...

नेपालमा कोरोनाका कारण पहिलो मृत्यु भएको पुष्टि
शनिबार, ०३ जेठ २०७७

कोभिड-१९ कोरोना भाइरसले एक महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। नेपालमा कोरोनाले मृत्यु हुने...

कोरोनाकै कारण सुत्केरीको मृत्यु भएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री दुलालको भनाई
शनिबार, ०३ जेठ २०७७

धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।  बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले ती महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको...

चीनबाट आइपुग्यो पहिलो चरणको स्वास्थ्य सामग्री
शनिबार, ०३ जेठ २०७७

कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौँ भित्रिएको छ। चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको...

हाम्रो अस्पतालको कुनै पनि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण छैनः शिक्षण अस्पताल
शनिबार, ०३ जेठ २०७७

त्रिवि शिक्षणले अस्पतालका कुनै पनि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण नभएको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेम कृष्ण खड्गाले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा कार्यरत कुनै पनि अस्पतालकर्मीलाई कोरोना संक्रमण नभएको...

थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो
शनिबार, ०३ जेठ २०७७

थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । ...

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना भाइरस पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय
शनिबार, ०३ जेठ २०७७

काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलाको कोरोना परिक्षणको रिपोर्ट आइनसकेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको बिहिबार राति मृत्यु...

मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना
शनिबार, ०३ जेठ २०७७

सोमबार देशको पूर्वी पहाडी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

यी हुन् पैदलयात्रीले दिएका पाँच सन्देश
शनिबार, ०३ जेठ २०७७

देशव्यापी लकडाउन लम्बिदै जाँदा राजमार्गमा सयौँ किलोमिटर पैदल हिडिरहेकाहरूको लस्कर रोकिएको छैन्। कतैकतै गर्भवती महिला, शिशु र बालबालिका पनि। सुन्निएका खुट्टा, काँधमा पोकापन्तुराको भारी, पेटमा भोक(प्यासको आगो, मनभरी आक्रोशको ज्वाला।