aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
बेनी नपाको ३ नं वडा बन्यो  ‘खरको छानामुक्त वडा’
सोमबार, ०५ जेठ २०७७

म्याग्दीको बेनी नगरपालिकाले वडा नं ३ भकिम्लीलाई ‘खरको छानामुक्त वडा’ बनाउन सफल भएको छ । रकम अभावमा जस्तापाता खरिद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका नागरिकको घर नगरपालिकाले...

शोकमा डुब्यो नरैनापुर, उच्च सुरक्षा सतर्कता
सोमबार, ०५ जेठ २०७७

क्वारेन्टाइनमै रहेको अवस्थामा एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्रमा शोकमा डुबेको छ । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारि अवस्थित सो गाउँपालिका वडा नं ५ मटेहियास्थित...

विशेष मौसमी बुलेटिनः तीन दिनसम्म हिमपान हुन सक्ने
सोमबार, ०५ जेठ २०७७

मौसम पूर्वानुमान महाशाखाले बंगाल खाडीको मध्य भागमा अंपुन नामको आँधी अर्थात् चक्रवात विकास भैसकेको र त्यसको असर नेपालमा पनि देखिने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ । ...

कोरोनाबाट मृत्यु भएकी महिलाको परिवारका सबैजनाको रिपोर्ट नेगेटिभ
सोमबार, ०५ जेठ २०७७

कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्कमा रहेका परिवारका चारजना सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। ...

बूढानीलकण्ठको तेञ्जिङ चोक सिल गरियो, तारकेश्वरमा प्रवेश निषेध
सोमबार, ०५ जेठ २०७७

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्र बन्द गरिएको छ । सर्लाहीको रामनगर स्थायी घर भई...

बाराका एक पत्रकारमा कोरोना संक्रमण
सोमबार, ०५ जेठ २०७७

सोमबार पुष्टि भएका कोरोना संक्रमित मध्ये एक जना बाराका पत्रकार रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख गरिएको...

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो
सोमबार, ०५ जेठ २०७७

थप ९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ । ...

लकडाउनमा कास्कीमा मात्रै ३२ हजार भित्रिए
सोमबार, ०५ जेठ २०७७

जिल्ला प्रहरी कार्यालय कास्कीले लकडाउनका समयमा जिल्लाबाट ४८ हजार ८ सय १७ जना बाहिरिएको तथ्याङ्क सार्वजनिक गरेको छ । ...

कोरोना सङ्क्रमितको मृत्यु भएपछि टोखामा २४ जनाको स्वाव सङ्कलन
सोमबार, ०५ जेठ २०७७

टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको...

कस्तो रहला आज दिनभरको मौसम ?
सोमबार, ०५ जेठ २०७७

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ । स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रको मौसम बदली...

डिएसपीमा बढुवा सिफारिश भए ६० इन्स्पेक्टर (सुचीसहित)
सोमबार, ०५ जेठ २०७७

नेपाल प्रहरीमा ६० जना इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारिश भएको छ । प्रहरी प्रधान कार्यालयले हिजो साँझ उनीहरुको बढुवा सिफारिश गरेको हो । ...

धनकुटा अस्पताल सिल गरियो
सोमबार, ०५ जेठ २०७७

जिल्ला अस्पताल धनकुटा सिल गरिएको छ । धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्रलाई सिल गरिएको हो । ...

जेठ २० गतेसम्म लकडाउन लम्बियो
आइतबार, ०४ जेठ २०७७

सरकारले कोरोना भाइरसको रोकथामका लागि जारी गरेको लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च स्तरीय सन्वयन समितिको सिफारिसका आधारमा जेठ २० गतेसम्म लक डाउन...

परिचयपत्र नभए पनि राहतमा भेदभाव नगर्नुः सर्वोच्च
आइतबार, ०४ जेठ २०७७

सर्वोच्च अदालतले परिचयपत्र नभए पनि राहतमा भेदभाव नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतले परिचयपत्र नभएकै कारणले कुनै पनि व्यक्तिलाई लकडाउनको बेलामा राहतमा भेदभाव नगर्न सरकारका नाममा अन्तरिम आदेश...

थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९५ पुगे
आइतबार, ०४ जेठ २०७७

थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको हो । ...

न्युरोडको प्युखामा आगलागी
आइतबार, ०४ जेठ २०७७

काठमाडौंको न्युरोडस्थित प्युखामा आगलागी भएको छ। आइतवार साँझ आगलागी भएको हो । आगोले विभिन्न पसलमा क्षति पुगेको छ। ...

थप १० दिन लकडाउन कायमै राख्न उच्चस्तरीय समितिको सिफारिस
आइतबार, ०४ जेठ २०७७

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिको बैठकले लकडाउन कायमै राख्ने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिले जारी लकडाउन कम्तिमा १० दिन थप्न सिफारिस गरेको छ । ...

कालीगण्डकीमा दुई बालक बेपत्ता
आइतबार, ०४ जेठ २०७७

रामपुर नगरपालिका १० मलौटेस्थित कालीगण्डकी नदीमा पौडी खेल्दा आज दुई बालक बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा रामपुर–१० का १० वर्षीय सुनिल भट्टराई र समीर चापागाईँ रहेको वडाध्यक्ष लीलाबहादुर...

स्वास्थ्य सामाग्री अभावले उदयपुरमा स्वाब संकलन बन्द
आइतबार, ०४ जेठ २०७७

कोरोना भाइरसको परीक्षण गर्न स्वाब संकलनका लागि आवश्यक भिटिएम उपकरण तथा सामग्री अभाव भएको छ । सामाग्री अभावका कारण स्वाब संकलन बन्द भएको छ । ...

कोरोनाका कारण बाँकेका २५ वर्षका पुरुषको मृत्यु
आइतबार, ०४ जेठ २०७७

कोरोनाका कारण नेपालमा दोश्रो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालय प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेका २५ वर्षका पुरुषको मृत्यु भएको हो । ...