aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
काठमाडौंको ‘पाहुँना फूल’ जसले पाहुँनाको स्वागत गर्नै पाएन (फोटोफिचर)
शनिबार, ०३ जेठ २०७७

काठमाडौं अहिले पारिजात मय भएको देख्न सकिन्छ । जता ततै धपक्कै फुलेको शिरिषको फूल’ले साहित्यकार पारिजातलाई सम्झन सकिन्छ । उनले शिरिषलाई त्यसै सम्झेकी भने होइन रहेछिन । शिरिषको फूल नामक...

यस्तो छ आजको मौसम
शनिबार, ०३ जेठ २०७७

देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी क्षेत्रको सामान्यतया मौसम सफा रहेको छ।...

आजबाट सबै प्रकारका सवारी पास रद्द
शनिबार, ०३ जेठ २०७७

आजबाट जिल्लाकै एउटा स्थानबाट अर्को स्थानमा जानसमेत नपाइने भएको छ । लकडाउनको बेला जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्द गरिएको हो । ...

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो
शुक्रबार, ०२ जेठ २०७७

थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले थप ९ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।  यो संगै नेपालमा संक्रमितथको संख्या २६७ पुगेको छ । ...

सरकारकाे नीति तथा कार्यक्रम २०७६/७७ काे (पूर्णपाठसहित)
शुक्रबार, ०२ जेठ २०७७

सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक...

छुटेको भूमीलाई समेटेर नयाँ नक्सा बनाउने
शुक्रबार, ०२ जेठ २०७७

सरकारले छुटेको भूमीलाई समेटेर नयाँ नक्सा बनाउने भएको छ । सधै जसो भारत सरकारसँग नेपाली भूमीका विषयमा विवाद भएपछि सरकारले आफ्नो भूमी समेटेर नयाँ नक्सा बनाउन लागेको हो । नयाँ...

काठमाडौंमा देखियाे ३१ जनामा र्यापीड टेष्ट पोजेटिभ
शुक्रबार, ०२ जेठ २०७७

काठमाडौं महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । शुक्रबार गरिएको र्‍यापिड डाइगोनेस्ट परीक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यले...

दुई वर्षभित्र सबै कारोबार क्यासलेस
शुक्रबार, ०२ जेठ २०७७

शुक्रबार राष्ट्रपति  विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा उनले डिजिटल नेपाल बनाउने उद्देश्यले सरकारी तथा निजी क्षेत्रका भुक्तानीलाई क्यासलेस बनाउन गरि पूर्वाधार निर्माण गरिने छ । ...

औषधि व्यवस्था विभाग खारेज
शुक्रबार, ०२ जेठ २०७७

सरकारले औषधि व्यवस्था विभाग खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले औषधि व्यवस्था विभाग खारेज गरिने बताएकी हुन् ।

काठमाडौंका गल्लीमा निस्किए पक्राउ परिने
शुक्रबार, ०२ जेठ २०७७

अब काठमाडौंका गल्लीमा निस्किए पनि पक्राउ परिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहँदा लकडाउन कार्यान्वयमा थप कडाइ गर्न यस्तो निर्णय गरेकोे हो । ...

काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरियो
शुक्रबार, ०२ जेठ २०७७

काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चन्द्रागिरि नगरपालिका सिल गरिएको हो । ...

बेरोजगार युवालाई व्यवसाय सञ्चालन पुँजी उपलब्ध गराइने
शुक्रबार, ०२ जेठ २०७७

उसले लिएको शिक्षामा आधारित उद्यमका लागि प्रोत्साहित गरिने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिने भएको छ। बेरोजगारको प्रोजेन्टका आधारमा शुरुवाती पुँजी उपलब्ध गराउने नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले...

शिक्षित युवालाई प्रोजेक्टमा आधारित व्यवसाय
शुक्रबार, ०२ जेठ २०७७

आधारित व्यवसाय गर्न प्रोत्साहन गर्ने भएको छ । स्थानीय स्तरमै रोजगार केन्द्रको स्थापना गरी रोजगारीको व्यवस्थापन मिलाउने भएको छ । रोजगारदाता र रोजगारबीच असर सम्बन्ध कायम गर्दै श्रम शोषणको अन्त्य...

सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको आधारभूत अस्पताल बनाइने
शुक्रबार, ०२ जेठ २०७७

सरकारले सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ। शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सबै...

लकडाउनको स्वरुप परिवर्तन गर्ने उच्चस्तरीय समन्वय समितिको तयारी
शुक्रबार, ०२ जेठ २०७७

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच गतेपछि लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको हो...

लकडाउकैबीच भारतबाट ६ सयबढी नेपाली फर्किए नेपाल
शुक्रबार, ०२ जेठ २०७७

नेपाल–भारत सीमाको जमुनाहा नाका हुँदै ६ सयभन्दा बढी नेपाली लकडाउकैबीच स्वदेश फर्किएका छन् । नेपाल सरकारले नेपालमा भारतीय नागरिक र भारतमा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकाहरुको उद्दार गर्न निर्देशन दिएअनुसार बिहीबार...

संक्रमित बढेसंगै विद्यालयलाई बनाइयो कोरोना उपचार केन्द्र
शुक्रबार, ०२ जेठ २०७७

कोरोना संक्रमितहरुको संख्या बढेसँगै उपचार केन्द्रको अभाव भएको छ । बीरगञ्जलगायत प्रदेश दुईमा कोरोना संक्रमित पुष्टि भएकाहरुको बीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको अवस्थामा संक्रमितको संख्या बढेपछि उपचार केंन्द्रको अभाव भएको...

लकडाउन उल्लंघन गर्ने प्रदेश सांसद फर्काइयो
शुक्रबार, ०२ जेठ २०७७

लकडाउन उल्लंघन गर्ने प्रदेश सांसदलाई प्रहरीले फर्काइदिएको छ । प्रदेश ५ का प्रदेशसभा सदस्य वीरेन्द्र कनौडियालाई प्रहरीले शुक्रबार बिहान फर्काइदिएको हो । ...

पर्सामा कोरोना संक्रमित भागेमा प्रहरीले गोली हान्न सक्ने
शुक्रबार, ०२ जेठ २०७७

पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन्। बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको हो। ...

पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौँ आउन गृहले दियो अनुमति
शुक्रबार, ०२ जेठ २०७७

गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको छ । लकडाउनका कारण झापाको दमकमा रोकिएका पूर्वराज परिवारलाई काठमाडौँ आउन गृह मन्त्रालयले स्वीकृति दिएको...