aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
पोखराको लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’
शुक्रबार, १४ चैत्र २०७६

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन महानगरले थालेको कोरोना रोकथाम अभियानअन्तर्गत बिहीबार कीटनाशक औषधि छर्कने कामको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गरेका थिए  । ...

३०४ जना विदेशी नागरिक लिएर गयो कतार एअरवेज
शुक्रबार, १४ चैत्र २०७६

लकडाउनका कारण नेपालमा अलपत्र परेका ३ सय चार जना विदेशी नागरिकलाई आज बिहान ११.४५ बजे कतार एअरवेजले दोहो लगेको छ । लकडाउनका कारण नेपाल घुम्न हिमाली क्षेत्रमा  पुगेका जर्मन, फ्रान्स...

भारतबाट आएका ३११  क्वारेन्टाइनमा
शुक्रबार, १४ चैत्र २०७६

भारतका विभिन्न शहरबाट काम गरेर  आफ्ना घर फर्किएका ३११  स्थानीवासीलाई क्वारेन्टाइनमा राखिएको छ । पुरुष २५८, महिला २८ र बालबालिका २५ जना जिल्लाका विभिन्न स्थानमा बनाइएका क्यारेन्टाइनमा राखिएको...

मेडिकल उपकरण र औषधि लिन भोलि ४ बजे एयरबस ३३० चीन जाने
शुक्रबार, १४ चैत्र २०७६

भोलि शनिबार कोरोना भाइरस (कोभिड–१९) रोकथाम, परीक्षण र उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि लिन नेपाल वायु सेवाको जहाज चीन जाने भएको छ । सरकारको पहलमा शनिबार नेपाल वायुसेवा निगमको...

फागुन १८ पछि विदेशबाट फर्केका खाेजिँदै
शुक्रबार, १४ चैत्र २०७६

काठमाडौं महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो । नेपालमा हालसम्म...

मेडिकल किट डोनेट गर्न गएकालाई स्वास्थ्य सचिवले किन गाली गरे ?
शुक्रबार, १४ चैत्र २०७६

चिनियाँ व्यापारीसँग नेपाली व्यापारीले उक्त मेडिकल सामाग्री खरिद गर्ने हो र उक्त सामान नेपाल सरकारले रकम खर्च गरेर किन्ने हो ? यहा सचिव कोइरालासँग नेपाली व्यापारीसँग साँठगाठ हुन पर्यो चीनबाट...

प्रधानमन्त्री ओली राति नै अस्पताल भर्ना
शुक्रबार, १४ चैत्र २०७६

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राति नै अस्पताल भर्ना भएका छन् । राती ११ बजे  मुटुको चालमा केही तलमाथि देखिएकोले प्रधानमन्त्री ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याउन शुरु गर्यो
शुक्रबार, १४ चैत्र २०७६

भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याउने सेवा शुरु गरेको जनाएको छ । फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्ने गरी होम डेलिभरी सेवा शुरु भएको हो । ...

यस्तो छ आजको मौसम
शुक्रबार, १४ चैत्र २०७६

देशका केही ठाउँमा शुक्रबार चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी निम्न चापीय प्रणालीको असरले शुक्रबार देशका केही ठाउँमा चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने तथा...

किन कुनै देशमा मास्क लगाउँछन्, कुनैमा लगाउँदैनन् ?
शुक्रबार, १४ चैत्र २०७६

मानिसहरूमा सामान्य स्वास्थ्य सुरक्षाबारे गम्भीरता नदेखिँदा त्यहाँको निकै सम्पन्न र व्यवस्थित भनिएको स्वास्थ्य सेवा प्रणाली लगभग बेकम्मा बनिसकेको छ । मास्क लगाउनाले मात्रै कोरोनाको सङ्क्रमण र तीव्र गतिको फैलावट रोकिने...

भन्सारबाट आउने सामान डिस्इन्फेक्टेड पछि मात्र प्रवेश पाउने
विहीबार, १३ चैत्र २०७६

भन्सार विभागले आजदेखि डिस्इन्फेक्टेड (संक्रमणरहित) मालवस्तु भित्र्याउन शुरु गरेका छ । आज बिहानदेखि विभागले आफू मातहतका भन्सार कार्यालयहरूलाई नेपाल प्रवेश गर्ने मालवस्तु तथा गाडीहरूलाई संक्रमणरहित बनाउन ‘स्प्रे’ गरेर भित्र्याउन थालिएको...

धैर्य गर्नुहोस्, चिन्तित नहुनुस्ः प्रधानमन्त्री ओली
विहीबार, १३ चैत्र २०७६

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको उपचारमा संलग्न चिकित्सक र प्राविधिकलाई मानवीय संकटको एकजुट भएर सामना गर्न आग्रह गरेका छन् । बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सरकार साथमा रहेको उल्लेख गर्दै...

६२ वटा इँटाभट्टाका मजदुरलाई छोएन लकडाउनले
विहीबार, १३ चैत्र २०७६

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बिदेशबाट नेपाल फकिएका नेपालीमा भेटिएपछि फैलन नदिन सरकारले विगत तीनदिनदेखि १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ ।  लकडाउनले यतिखेर देश...

सङ्कटमा सेवा दिँदै औषधि व्यवसायी
विहीबार, १३ चैत्र २०७६

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेको आज तेस्रो दिनसम्म झापाका औषधि व्यवसायीले सेवा दिइरहेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम भए पनि अत्यावश्यक सेवाअन्तर्गत औषधि व्यवसाय भएकाले...

जहाजको प्रतीक्षामा अन्तर्राष्ट्रिय विमानस्थल
विहीबार, १३ चैत्र २०७६

कोभिड—१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ । अहिलेसम्म हेलिकप्टरको उद्धार (एक/दुई वटा मात्रै उडान) उडानबाहेक कुनै पनि उडान...

सङ्क्रमित युवतीसँगै जहाजमा आएकाहरू क्वारेन्टाइनमा
विहीबार, १३ चैत्र २०७६

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण देखिएपछि एउटै विमान प्रयोग गरी आएका सिन्धुपाल्चोकाका तीनै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु  यही चैत ४ गते एउटै विमानमा काठमाडौँ आएका...

अब आधा सिलिण्डर मात्र ग्यास पाइने
विहीबार, १३ चैत्र २०७६

माग अनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि आयल निगमले आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको छ । निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो ।

चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने
विहीबार, १३ चैत्र २०७६

घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ ।कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको...

सरकारले गर्ला जस्तो छैन, श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन् !
विहीबार, १३ चैत्र २०७६

अहिले सरकारले सही समयमा सही निर्णय नगरेका कारण मुलुक डरलाग्दो गरी कोरोनाको सङ्क्रमणमा पर्दैछ । देशमा परम्परागत राजा छैनन् । नयाँ राजाहरूले अरू त गरेनन् नै पशुपतिनाथ समेतलाई पुकार्ने लक्षण देखाएका छैनन्...

सिमकोटमा एकबाट अर्को वडामा जान निषेध
विहीबार, १३ चैत्र २०७६

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि हुम्लाको सिमकोट गाउँपालिकाले आपतकालीन कोष खडा गरेको छ । ...