aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा
मंगलबार, २० फागुन २०७६

लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ । डा ज्ञवालीले बुधबार बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गरिनेछ । यसअघि २०६४ मा...

चीन र कोरियाबाट फर्किएका चार नेपालीमा भटिएन कोरोना
मंगलबार, २० फागुन २०७६

कोरियाबाट फर्किएका तीन तथा चीनबाट फर्किएका एक जनामा कोरोना भाइरसको परीक्षण नतिजा ‘नेगेटिभ’ भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख सागर दाहालले जानकारी दिए । ...

दिल्लीमा कोरोना सङ्क्रमित भेटिएपछि भारतभर त्रास
मंगलबार, २० फागुन २०७६

टालीबाट आएका व्यक्तिमा कोरोना भाइरसको पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनले आग्रामा भोजको आयोजना गरेका थिए जसमा नोएडाको एक निजी स्कूलका २ बच्चाहरू समेत समावेश भएको खबर सार्वजनिक भएपछि...

कोकाकोलाले ल्यायाे नयाँ स्किम ‘दिउँसै झपझप,कोकले अप’
मंगलबार, २० फागुन २०७६

कोकाकोला नेपालले आलस्यपन भगाउन नयाँ क्याम्पेन शुरु गरेको छ । ‘दिउँसै झपझप, कोकले अप’ भन्ने क्याम्पेनको नयाँ ट्यागलाइन हो । कम्पनीका अनुसार दिउँसै निन्द्राले झपझप बनायो भने कोकले मुड र...

कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगित
मंगलबार, २० फागुन २०७६

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ । ...

सरकारले ल्यायो इन्टरनेटको स्पिड टेस्ट गर्ने एप, उद्घाटनमै नचल्दा थामिएन हाँसो
मंगलबार, २० फागुन २०७६

नेपाल दूरसञ्चार प्राधिकरणको २२ औँ वार्षिकोत्सवकाे अवसरमा इन्टरनेटको स्पिड टेस्ट गर्ने एप सञ्चालनमा ल्याएकाे छ । वार्षिकोत्सवकाे अवसरमा प्राधिकरणले बनाएको इन्टरनेट स्पिड टेस्ट एप्स लन्च गर्ने कार्यक्रम थियो । उद्घोषीकाले...

बलात्कार आरोपी सिद्धबाबाले गरे सुनसरी अदालतमा आत्मसमर्पण
मंगलबार, २० फागुन २०७६

बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । मंगलबार जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् । ...

कालीगण्डकी प्रसारण लाइन निर्माणमा किन ढिलाई ?
मंगलबार, २० फागुन २०७६

म्याग्दी र मुस्ताङमा जलविद्युत विकासको आधार मानिएको कालीगण्डकी करिडोर प्रसारण आयोजनाको निर्माणमा ढिलाइ भएको छ । यस क्षेत्रमा उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कालीगण्डकी प्रसारण करिडोर अन्तर्गतको २२० केभी...

काठमाडौँ धुलोमुक्त भएनः भित्री सडकमा ब्रुमर लगाउन समस्या
मंगलबार, २० फागुन २०७६

भित्री सडकमा  खाल्डाखुल्डी पुर्ने काम नहुँदा काठमाडौँ महानगरपालिका ९कामपा०लाई बु्रमर सञ्चालन गर्न समस्या परेको छ । आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ ।...

आफन्तको स्वागत र बिदाइ गर्न विमानस्थल नजान आग्रह
मंगलबार, २० फागुन २०७६

त्रिभुवन विमानस्थले अत्यावश्यक कामबाहेक विमानस्थलमा उपस्थिन नहुन आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएकाले आफन्तलाई स्वागत र बिदाइ गर्न विमानस्थलमा उपस्थित नहुन र उपस्थित हुनै परे मास्क...

अवैध यौनव्यापार सञ्चालन गर्ने होटल सञ्चालक पक्राउ
मंगलबार, २० फागुन २०७६

त्यस्तै अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक मानन्धरसहित अन्य दुई महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मानन्धरसँगै साझेदारीमा रहेको बनेपा नगरपालिका–१२ घर भएका...

कारोना प्रभावितलाई कर्जामा सहुलियत
सोमबार, १९ फागुन २०७६

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणबाट प्रभावित क्षेत्रलाई सहुलियत कर्जा प्रदान गर्ने भएको छ । ...

कोरोना भाइरसः उपराष्ट्रपतिको सार्वजनिक कार्यक्रम स्थगित
सोमबार, १९ फागुन २०७६

सरकारले कोभिड–१९ को सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सिर्जना भएको बारे सार्वजनिक जानकारी नगराएसम्म उन अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा सहभागी नहुने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए। ...

राष्ट्रिय बीउ बिजन कम्पनीका कर्मचारी विरुद्ध ३ करोड २३ लाखको भ्रष्टाचार मुद्दा
सोमबार, १९ फागुन २०७६

राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका ८ जना कर्मचारी विरुद्ध ३ करोड २३ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायरा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा...

बा २ ज ११५३ नम्बरको ट्याक्सीमा १० तोला सुन भेटियो
सोमबार, १९ फागुन २०७६

नेपाल विकास अनुसन्धान प्रतिष्ठानबाट पुल्चोकसम्म जाने क्रममा बा १ ज १४९४ नम्बर भाडा कारमा ३ वटा ल्यापटप छुटेको भनी उक्त प्रतिष्ठानका अधिकृत मनिषा रायमाझीले ट्राफिक कन्ट्रोल रूमको हटलाईन १०३ फोन...

सर्वोच्चको आदेश: चीनलगायत ५ देशबाट हुने उडान रोक्नु
सोमबार, १९ फागुन २०७६

सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले कोरोना भाइरसको उद्गम देश चीन तथा उच्च संक्रमण...

चीनकाे वुहानबाट ल्याइएका १ सय ७५ जनामै कोरोना देखिएन, आजै घर पठाइने
सोमबार, १९ फागुन २०७६

चीनको वुहानबाट उद्दार गरिएर ल्याइएका १ सय ७५ जना नै कोरोनामुक्त भएका छन्। सोमबार आएको कोरोना परीक्षणको नतिजामा कसैमा पनि कोरोनाभाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए...

कोरोनाको संक्रमण रोक्ने कदम चाल्न सर्वोच्चको आदेश
सोमबार, १९ फागुन २०७६

कोरोनाको संक्रमण रोक्ने कदम चाल्न सर्वोच्चको अदालतले अन्तरिम आदेश  दिएकाे छ । साेमबार सर्वोच्च अदालतले कोभिड-१९ नाम दिइएको कोरोनाभाइरसको संक्रमण रोक्ने आवश्यक कदम चाल्न सरकारलाई अन्तरिम आदेश दिएको हाे । ...

कोरोना प्रभाव : सरकारद्वारा ५ देशका नागरिकलाई भिसामा रोक
सोमबार, १९ फागुन २०७६

सरकारले कोरोना भाइरस प्रभावित पाँच देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको छ । यही मार्च ७ देखि ३१ तारिखसम्मका लागि चीनसहितका पाँच देशका नागरिकलाई अनअराभइल भिसामा रोक लगाइएको हो ।  ...

प्रगति मापन सूचक सहित १५ औं योजना पारित
सोमबार, १९ फागुन २०७६

राष्ट्रिय योजना आयोगको आज बसेको पूर्ण बैठकले १५ औं योजनाको आधारपत्र पारित गरेको छ । बैठकले ५ वर्षपछि प्रगति मापन गर्ने सूचक तयार गरी उक्त आधारपत्र पारित गरेको हो ।