aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
२२ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा भुकम्प सुरक्षा प्रदर्शनी फोटोफिचर
विहीबार, ०२ माघ २०७६

२२औँ भूकम्प सुरक्षा दिवसको भुकम्प सुरक्षा प्रदर्शनी गरिएको छ । वि।सं। १९९० माघ २ गते भूकम्प गएको सम्झनामा भुकम्प सुरक्षा प्रदर्शनी गरिएको हो । ...

पोखरामा चम्ल्याहा शिशु जन्मिए
विहीबार, ०२ माघ २०७६

पोखराको मनिपाल शिक्षण अस्पतालमा चम्ल्याहा शिशुको जन्म भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले ३ छोरी र १ छोरालाई बिहीबार मनिपाल शिक्षण अस्पतालमा चम्ल्याहा शिशुको...

स्थानीय तहमा सामाजिक परीक्षणको बजेट कटौती
विहीबार, ०२ माघ २०७६

स्थानीय तहमा हुने स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षणको बजेट कटौती गरिएको छ । विगत चार÷पाँच वर्षदेखि सञ्चालन हुँदै आएको स्वास्थ्य संस्थाको सामाजिक परीक्षण कार्यक्रमको बजेट कटौती गरिएको हो । हरेक वर्ष...

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति
विहीबार, ०२ माघ २०७६

बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले आज प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको हो । ...

चेपाङको जीवनस्तर उकास्न परियोजना
विहीबार, ०२ माघ २०७६

इच्छाकामना गाउँपालिका भित्र रहेका चेपाङ समुदायको सामाजिक तथा आर्थिक उन्नयन गर्न  परियोजना शुरुआत भएको छ । सो गाउँपालिकाको सहकार्यमा सौराहास्थित सपना भिलेज सोसियल इम्प्याक्टले ‘सबै यात्राको शुरुआत एक सपनाबाट हुन्छ’...

विराटनगरको सडकमै सबै परिकारका खाना
विहीबार, ०२ माघ २०७६

बुधबारदेखि शुरुभएको महोत्सव ट्राफिकचोकदेखि महेन्द्र चोकसम्म यही माघ ४ गतेसम्म सञ्चालन हुने छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महोत्सवको उद्घाटन गर्दै भ्रमण वर्षलाई सफल बनाउनुको साथै स्थानीयस्तरमा उत्पादन भएको...

सुनसरीको जंगलमा महिलाको शव, टाउको एकातिर जिउ अर्कातिर
विहीबार, ०२ माघ २०७६

ङ्गलको खोलामा टाउको र जिउ अलग अलग अवस्थामा उक्त महिलाको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्स्पेक्टर शरणकुमार दाहालका अनुसार शरीर र टाउको करिब २५ मिटरको...

फेरी बिग्रियो मौसम, तीन दिनसम्मको यस्तो छ पूर्वानुमान
विहीबार, ०२ माघ २०७६

देशको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको न्यून चापीय प्रणाली अहिले  क्रमशः देशैभर फैलिँने क्रममा  छ। तीन दिनसम्म रहने यो अवस्बाथामा शनिबार रातिदेखी भने सुधार आउने छ । ...

बालुवाटार जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विष्फोट, ललिता निवास विप्लवको कब्जामा
बुधबार, ०१ माघ २०७६

ढकालको नागार्जुन(१ नर्सरी चोकस्थित निवासमा बुधबार साँझ बिस्फोट भएको हो । विस्फोटमा घरको शिशा फुटेको छ भने गाडीमा पनि क्षति भएको छ । ...

बिर्यानी पारखीका लागि ‘द बर्गर एण्ड बिर्यानी हाउस’
बुधबार, ०१ माघ २०७६

बिर्यानीका पारखीहरुका लागि पोखराको लेकसाईडमा ‘द बर्गर एण्ड बिर्यानी हाउस’ सञ्चालन भएको छ ।   पर्यटकिय नगरी पोखरामा बिर्यानीका पारखीहरुलाई लक्षित गरि द बर्गर एन्ड बिर्यानी   हाउस खोलिएको...

वाईसीएल बिउँताउने छनक
बुधबार, ०१ माघ २०७६

ईमान र निष्ठाको राजनीति गर्नेहरुलाई पाखा लगागाएकाे आरोप लगाउँदै तत्कालीन एमाले निकट युवासंघ र माओवादी निकट वाइसीएलबीचको एकता प्रकृयाप्रति असन्तुष्टि जनाउँदै साविकको वाईसीएलका केही नेताहरुले समानान्तर कमीटी गठन गरेका छन् । ...

फोनपेले ल्यायो ग्राहक र व्यापारीका लागि आकर्षक उपहार योजना
बुधबार, ०१ माघ २०७६

फोनपेले क्यूआर मार्फत कारोबार गर्ने ग्राहक र व्यापारीका लागि आकर्षक उपहार योजना ल्याएको छ ।  नयाँ वर्ष २०२० को अवसरमा फोनपेले आकर्षक उपहार, क्यासव्याक, मोबाईल फोन तथा विदेश यात्रा...

भन्सार छलेर ल्याइएका ६० लाख बराबरको कपडा बरामद
बुधबार, ०१ माघ २०७६

नेपाल प्रहरीले भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ९६०५ नंको कन्टेनर जाँचका...

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले दिए बजारको अवस्थाबारे जानकारी
बुधबार, ०१ माघ २०७६

नवनियुक्त नेपाल धितोपत्र बार्डका अध्यक्ष भिष्मराज ढुंगाना ढुंगानाले बजारको अवस्थाबारे जानकारी दिएका छन् ।  बोर्डको कार्यालय जावलाखेल, ललितपुरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष ढंगानाले  बजारको अवस्था बारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीज्यू, अहिले नै साकार हुँदैन पुर्व–पश्चिम रेलको सपना
बुधबार, ०१ माघ २०७६

मंगलबार ब्यापारीहरुको प्रतिनिधि मण्डलसंग प्रधानमन्त्री केपी ओलीले भने, ’मैले रेल र पानी जहाजको कुरा गर्दा हाँसोमा उडाइयो, ठट्टा बन्यो। तर, अब त्यो चांडैनै सत्य बन्दैछ ।’ यदी आफ्नो सपना बनेको...

इक्यानको पूर्ण कार्यसमिति सर्वसम्मत् चयन
बुधबार, ०१ माघ २०७६

नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)को इतिहासमा पहिलोपटक सम्पूर्ण कार्यसमिति सर्वसम्मत् चयन भएको छ । इक्यानको गत पुस २६ गते शनिबार राजधानीमा सम्पन्न १४औं वार्षिक साधारणभाबाट प्रकाश पाण्डेकाे अध्यक्षतामा नयाँ...

विन्डोज-७ बन्द भयो
बुधबार, ०१ माघ २०७६

विन्डोज-७ अपरेटिङ सिस्टम मंगलबारदेखि बन्द भएको छ । नयाँ प्रविधिमा फोकस हुने भन्दै कम्पनीले विन्डोज ७ बन्द गरेको हो। ...

के हो गो–एमएल ?
बुधबार, ०१ माघ २०७६

गो–एमएल, नेपाल राष्ट्र बैंकले माघ १ गते अर्थात आजदेखि बाणिज्य बैंकहरुमा लागु गरेको छ । गो–एमएलबारे बैंककै उच्च व्यवस्थापनमा पनि केहि अन्यौलता देखिएको छ भने सर्वसाधारणमा कारोबार असहज हुने त...

ताइवानकी राष्ट्रपति साइकाे चीनलाई चेतावनी
बुधबार, ०१ माघ २०७६

ताइवानकी राष्ट्रपति साइ इङ्ग–वेनले आफ्नो देशलाई सम्मान गर्न र इज्जत दिन चीनसँग आग्रह गरेकी छन् । यथार्थको सामना गरेर चीनले आफ्नो देशलाई सम्मान दिनु पर्ने राष्ट्रपति साइले बताएकी हुन् । ...

प्रहरीले माग्यो १४९ इन्सपेक्टर र ५८४ असई (विज्ञापनसहित)
बुधबार, ०१ माघ २०७६

प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ । नेपाल प्रहरीले ती दुई पदमा माग गरेको हो । ...