aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
इरानमा बिमान दुर्घटनाको भिडियो खिच्ने प्रहरी फन्दामा
बुधबार, ०१ माघ २०७६

इरानले युक्रेनको बिमान दुर्घटना सम्बन्धी भिडियो खिच्ने व्यक्तिलाई पक्राउ गरेको छ । उनी माथि राष्ट्रिय सुरक्षा मामिलाको अभियोग लगाइने भएको छ । गएको अघिल्लाे बुधबार भएको बिमान दुर्घटनामा...

६५ हल गोरु भिडन्तको लागि उतारिँदै
बुधबार, ०१ माघ २०७६

माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका–३...

डक्टर बनाउन गाउँपालिकाले लगानी गर्ने
बुधबार, ०१ माघ २०७६

गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले प्राविधिक शिक्षामा पनि पालिकाले छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । चालू आवमा उच्चशिक्षा छात्रवृत्तिमा पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख बजेट विनियोजन गरिएको...

सामाजिक सुरक्षा कोषले मनलाग्दी निर्देशिका जारि नगर्नुः विडारी
मंगलबार, २९ पुस २०७६

सामाजिक सुरक्षा कोषलाई आफु खुसी निर्देशिका जारि नगर्न, विभिन्न किसिमको कार्याविधी नबनाउन र ऐन तोडमोड नगर्न ऐन सच्यानु परेमा सरकार मार्फत संशोधन गर्न राष्ट्रिय सभाका सदस्य रामनारायण विडारील आग्रह गरेको...

विद्युत् सर्ट भएर आगलागी हुँदा रु. ४८ लाखको क्षति
मंगलबार, २९ पुस २०७६

विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा रु ४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएका छ...

बी एण्ड सी कलेज सञ्चालक प्रसाईं र गिरीको घुस विवाद अख्तियार पुग्यो
मंगलबार, २९ पुस २०७६

मेडिकल कलेज अनुमतिको पर्खाईमा रहेको झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको घुस मागेको र नमागेको सम्बन्धि विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

सार्वजनिक बसमा महिलाको कपालमा विर्य फालेको आरोपमा एक पक्राउ
मंगलबार, २९ पुस २०७६

सार्वजनिक बसमा हस्तमैथुन गरि महिलाको कपालमा विर्य फालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर घर भई हाल बानेश्वर बस्ने रविन कार्की रहेका छन् । कार्कीलाई...

नेपालका लागि भारतीय नयाँ राजदूतमा विनय मोहन
मंगलबार, २९ पुस २०७६

नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी विनय मोहनलाई तोकिएको छ । विनय मोहन यसअघि सन् २०१७ अगस्तसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए। उनले पहिले भारतीय विदेश मामिला मन्त्रालय र...

प्लास्टिकबाट यसरी बन्यो १८ क्यारेट सुन
मंगलबार, २९ पुस २०७६

प्लास्टिकबाट १८ क्यारेटको सुन, प्लास्टिक म्याट्रिक्सको एक मिश्र प्रयोग गरेर बनाइएको हो । यो सुन तौलमा पनि धेरै हल्का छ र वास्तविक सुन जत्तिकै चमक छ। यसलाई सजिलैसँग पालिस गर्न...

पुण्यकाे धाममा पापको घडा !
मंगलबार, २९ पुस २०७६

मोबाइल चोर्ने चोरले  भोलि मानिसहरू सुतिरहेको ठाउँमा अनैतिक घट्ना नघटाउला भन्न सकिंदैन । तर, यस विषयमा पशुपति विकास कोषले लापरबाहि गरेको त्यहाँका सेवाग्राहीहरु बताउँछन् । ...

भुकम्प सुरक्षा दिवस माघ २ गते मनाइँदै
सोमबार, २८ पुस २०७६

भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार भन्ने मुल नाराका साथ २२ औं भुकम्प सुरक्षा दिवस माघ २ गते मनाइने भएको छ । वि.स. १९९० माघ २...

बजार अनुगमन नहुँदा व्यापारीको मनपरी, स्थानीय सरकार मौन
सोमबार, २८ पुस २०७६

गत वर्ष दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाले फाट्टफुट्टरूपमा जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा बजार अनगुमन गर्यो तर यो वर्षको दोस्रो चौमासिकसम्म बजार अनुगमनको काम ठप्प छ ।  यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी...

स्थानीय तहमा भ्रष्टाचार बढ्‌यो
सोमबार, २८ पुस २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन  पेश गरेको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले शीतल निवासमा आयोजित एक समारोहका बीच प्रतिवेदन...

दुई जना नक्कली प्रहरी पक्राउ
सोमबार, २८ पुस २०७६

प्रहरी बनेर ब्यापारी ठग्ने दुई जना नक्कली प्रहरी पक्राउ परेका छन् । झापाको बाह्रदर्शी गाउँपालिका–३ स्थित राजगढ बजारको चकचकी बस्ने स्थानीय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने दुई...

ठगीको आरोपमा शिवानन्द स्वामी पक्राउ
सोमबार, २८ पुस २०७६

ठगीको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई शिष्यलाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो । ...

यसकारण खानुहोस् माघीमा तरुल र सखरखण्ड !
सोमबार, २८ पुस २०७६

माघे सक्रान्तिमा खाने विभिन्न परिकारमध्ये सबैको आफ्नो आफ्नै महत्व र विशेषता रहेका हुन्छन् । धार्मिक आस्थासँग जोडोर होस वा अन्य कारणबाट माघे सक्रान्तिमा खाने परिकार स्वास्थ्यका दृष्टिले विभिन्न फाइदा हुने...

आयो माघी, बढ्यो तरुल र सखरखण्डको व्यापार
सोमबार, २८ पुस २०७६

उल्लासमय पर्व माघीको आगमनसंगै राजधानिमा तरुल र सखरखण्डको व्यापार बढेको छ । अघिपछि सामान्य रुपमा मात्र देखिने तरुल लगायतका कन्दमुलको व्यापार माघीको अवसरमा भने बढेको हो । राजधानीका प्रत्येक चोक–चोक...

वर्षा र हिमपात हुने
सोमबार, २८ पुस २०७६

पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान...

लाइसेन्स बनाइदिन्छु भन्दै पैसा लिँदा पक्राउ
सोमबार, २८ पुस २०७६

नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८...

१४ जना जुवाडे पक्राउ
आइतबार, २७ पुस २०७६

चन्द्रागिरी नगरपालिका वडा ३ स्थित बाँसको टहरा मुनि जुवातास खेलिरहेको ७ जनालाई  नगद ३१ हजार ५ सय ३५ रूपैयाँ तासको सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ...