वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार सङ्गठनको राष्ट्रिय भेला आगामी जेठ २८–३० गते काठमाडौँमा आयोजना गरिनेछ । इकाईदेखि स्थानीय तह हुँदै जिल्ला भेला आगामी वैशाखभित्र सम्पन्न हुनेछन् भने प्रदेश भेला आगामी...
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाने भएकी छिन् । उनी यही चैत ९ र १० गते त्यहाँको...
महासङ्घका अध्यक्ष शेखर गोल्छाले चालु आवको बजेट र मौद्रिक नीतिले सार्वजनिक गरेका कार्यक्रमले व्यवसाय तङ्ग्रिन सहज भएको बताए । चार महिना लामो लकडाउन र एक महिनाको निषेधाज्ञाले गर्दा गत आर्थिक...
प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिश गरेका छन् । उनको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै राजीनामा...
‘राय सल्लाह सुझावको लागि कुनै समय सीमा तोकिएको छैन,’ प्रवक्ता तारानाथ अधिकारीले भने ‘ सरकारको नीति तथा कार्यक्रममा परेर बजेटले सम्बोधन गर्यो भने मात्र कार्यान्वयनमा जाने हो ।’ सरकारको नीति...
प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको...
प्रधानमन्त्री केपी शर्मा ओलीकन विश्वासका पात्र महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । समाचार स्रोतका अनुसार खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको जनाएका छन् । ...
निर्वाचन होइन, प्रतिनिधिसभा अधिवेशन आह्वान होस् भन्दै आन्दोलनरत पक्षबाटै पहिलो बैठक बहिष्कारको घटना र त्यसपछिका सदनका कार्यसूचीले सबै नागरिकलाई एकपटक चकित तुल्याएको छ । सबै नीतिको माउ अर्थात् राजनीतिलाई नेतृत्व...
विपरित विधान संशोधन, केन्द्रीय कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर र परिवर्तन तथा पार्टी सदस्यसमेत नरहेका व्यक्तिलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने गत फागुन २८ गतेको निर्णय अवैधानिक रहेको ठहर गरेको छ ।...
अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने सम्भावना नरहेको पनि दाबी गरे । उनले भने, उहाँ प्रधानमन्त्री बन्ने सम्भावना छैन् । कांग्रेस सभापति शेरबहादुर देउवाको के हैसियत छ ? कांग्रेस पनि...
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुुनुुवाइ प्रक्रिया शुुरु गरेको छ । समितिको आजको बैठकले उनीहरुको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन...
सरकारले वर्षीनै सडक सुधार तथा निर्माण सम्भार गर्न भनेर ठूलो रकम उठाएपनि अहिलेसम्म राजधानीकै सडकको पनि खाल्डा खुल्टी पुर्न सकेको छ । वर्षामा हिलो र हिँउदमा धूलो उडेर राजधानी सडक...
विष्णु पौडेल अर्थ मन्त्री बनेपछि राष्ट्र बैंकबाट काजमा अर्थ मन्त्रालय खटिएका डा. प्रकाशकुमार श्रेष्ठले आज बुधबारदेखि फेरि राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागको पनि कार्यभार सम्हालेका छन । राष्ट्र बैंकका कार्यकारी...
कतिपय आर्थिक विश्लेषकहरु भने वर्तमानको राजनितिक अस्थिरताको फाइदा उठाउँदै अनौपचारिकरुपमा रहेको सम्पती समेत बैंकिङ प्रणलीमा प्रवेश गरइएको बताउँछन् । पछिल्ला दिनमा सरकारले श्रोत नखुलेको ससानो रकम समेत जफत गर्ने कामलाई तिव्रता...
पुँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु.७ अर्ब ८३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आई ९ अर्ब २ करोड रुपैयाँ कायम भएको छ...
सभामुखका अनुपस्थितिमा डा. डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको...
संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक आज पनि शोक प्रस्ताव पारित गर्दै सकिएको छ । मंगलबारको बैठकले पूर्वसांसद दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो । ...
राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमण गर्ने भएकी छिन् । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले दुई दिवसीय भ्रमण गर्न...
बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ । ष्ट्रपति कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । ...
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्व निर्धारित समयमा सिलिङ भित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । सरकारका मुख्य सचिव,...