नेता ज्ञवालीले सर्वोच्च अदालतले एमाले ब्यूँताउने निर्णयलाई अवसरका रुपमा लिँदै पार्टीलाई सुदृढ बनाउँदै र देखिएका विवादलाई समाधान गर्दै जानुपर्नेमा बैठकमा जोड दिइएको बताए । “बलियो एमालेले मात्र अरू वामपन्थीलाई पार्टी...
पछिल्लो पटक नेकपा (एमाले) का शीर्ष नेताबीच देखिएको तिक्तता मेटाउन एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आज छलफल भएको छ...
लक्ष्यको तुलनामा न्यून राजस्व उठाउँदै आएको सरकारले फागुन महिनामा भने ३१ प्रतिशतले बढी राजस्व उठाएको छ । आन्तरिक राजस्व विभागलाई अर्थ मन्त्रालयले फागनु महिनामा २२ अर्ब २९ करोड राजस्व संलनक...
चालु आर्थिक वर्षको दोस्रो चौमास फागुनमसान्तसम्म साढे २२ प्रतिशत मात्र पुँजीगत खर्च (विकास खर्च) भएको छ । सरकारले चालु आर्थिक वर्षमा विकास निर्माणका लागि पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन् । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा...
क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचार भएको कुरा उठाउनुभएको थियो, तपाईँ त मन्त्री हुनुहुन्छ, जनतालाई यो विषयमा अलिक प्रष्ट पारिदिनुहोस न भनेर पत्रकारले सोधेको प्रश्नमा उनले आफूले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा प्रसंगबस उठाएको...
प्रधानमन्त्रीबाट ओलीलाई जति सक्दो चाडो नहटाए देशमा देशमा राजनीतिक संकट गहिरिदै जाने उनको तर्क थियो । ओलीले अख्तियार र संवैधानिक अंगहरु ध्वस्त पारेको पनि थापाले आरोप छ । ...
युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ । त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको...
माओबादी केन्द्रबाठ मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा (बादल),ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । ...
दुई पार्टीबीच २०७५ जेठ ३ गते भएको एकता बदर भएकाले पुनः एकता गर्ने भएमा आवेदन ल्याउन निर्वाचन आयोगले दिएको म्यादभित्र एकता सम्भव नभए पनि सही विचार र सङ्गठनका आधारमा कम्युनिष्ट...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नै विभाजन हुने गरि निर्णय गरेका छन् । उनले महासचिव बाहेक सबै पदाधिकारीहरु खारेज गरेसंगै यस्तो सम्भावना प्रवल बनेको हो । ...
५ अर्ब मूल्य बराबरको युरेनियमसहित चार पक्राउ परेका छन् । नेपालमा पहिलो पटक साढे दुई किलोग्राम युरोनियम सहित ४ जना पक्राउ परेका हुन् । युरिनेयिम ठूलो परिणाममा प्रहरीले जफत गरेको...
अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्षको बजेटमा समेट्नु पर्ने विषय वस्तुका सम्बन्धमा राय, सल्लाह सुझावका लागि अर्थ मन्त्रालयले उद्यमी व्यवसायीहरू इमेल...
बियरको राजा – बड्वाइजर, सुरुवातमा काठमाडौं उपत्यकामा र विस्तारै मुलुकभर उपलब्ध हुने छ । ...
सो कार्यक्रममा गोदावरीभित्र सबभन्दा बढी कर तिर्ने ‘युनाइटेड सिमेन्ट प्रालि’ का प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिना, विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइमापन गर्न सफल नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोललगायतलाईसम्मान गरिएको थियो...
जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई छलफलका लागि बालुवाटार पुगेका थिए । राजपाले अहिले सत्तामा जान पूर्व तीन वटा माग कैदीबन्दी रिहाइ,...
उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थताको अन्त्य र संसद्मा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । उनले भने,“निर्वाचनका लागि तयार हुन म आम मतदाता समक्ष आग्रह गर्दछु...
युवा व्यवसायीलाई सीपमूलक तालिम तथा घुम्ती कोष खडा गरी रु १० लाखसम्मको ऋणमा व्याज अनुदान व्यवस्था गर्ने सहमति भएको छ । प्रदेश सरकार र वादी समुदायीचको सहमतिपत्रमा हस्ताक्षर भएसँगै वादी...
उनले भने, ुसरकार बनाउन वा बचाउन विषयमा अब संसदभित्र खेल शुरु हुन्छ, राजनीतिका लागि संसदभनेको खेल खेल्ने उत्तम थलो हो र राजनीतिक खेलका नियममा रहेर अब खेल शुरु हुन्छ ।...
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको बैठक शुरू नहुँदै संसद भवनबाट बाहिरिएका छन् । बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुरू नहुँदै ओली बानेश्वरस्थित संसद भवनबाट बाहिरिएका हुन् ।