aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
१ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा
बुधबार, १९ फागुन २०७७

अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ ।...

‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
बुधबार, १९ फागुन २०७७

नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा राजन...

केपी शर्मा ओलीका पक्षमा ९२ सांसद !
मंगलबार, १८ फागुन २०७७

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अबको प्रधानमन्त्री पनि ओली नै हुने जनाए । पूर्व उद्योगमन्त्री बस्नेतले पार्टी एक हुने स्थिति नदेखिएकाले जतिसक्दो चाँडो पार्टी फुटाएर भएका आफ्ना सांसदहरु...

विप्लवसँग वार्ता गर्न सरकारले गठन गर्‍यो वार्ता टोली
मंगलबार, १८ फागुन २०७७

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता गर्न वार्ता टोली गठन गरेको छ । सरकारले विप्लव समूहसँग वार्ताका लागि मंगलबार वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार...

प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन
मंगलबार, १८ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को आज उद्घाटन गरेका छन् । बिर्तामोड–७ मा निर्मित सो ‘भिलेज’मा ३७ आवासगृह छन् । ...

राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने
मंगलबार, १८ फागुन २०७७

ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
सोमबार, १७ फागुन २०७७

सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले फागुन ११, १४ र १७ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्‌को मुख्य मुख्य निर्णयहरु सार्वजनिक गरेका छन् । मन्त्री गुरुङले सोमबार मन्त्रिपरिषद्‌ बैंठकका निर्णहरु सार्वजनिक...

‘म खाऊँ मै लाऊँ’ भन्ने भावना त्यागेर राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आग्रह
सोमबार, १७ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले सात...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
सोमबार, १७ फागुन २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । ...

नेदरल्याण्डका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त
सोमबार, १७ फागुन २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । ...

राजस्व अनुसन्धान विभागले १५ करोडभन्दा बढी मागदाबी सहित मुद्दा दायरा
आइतबार, १६ फागुन २०७७

राजस्व छली गर्ने ३ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा ३ जनालाई १५ करोड ३६ लाख ६३ हजार ६७२...

भ्याटलाई बहुदरमा लैजान सकिदैन, अब यस विषयमा कुरा नउठाउन व्यवसायीलाई अर्थसचिवको निर्देशन
आइतबार, १६ फागुन २०७७

अर्थसचिव शिशिरकुमार ढुंगानाले मूल्य अभिवृद्धि कर(भ्याट) लाई बहुदरमा लैजान नसक्ने बताएका छन् । नेपाल राजस्व परामर्श समितिले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा अर्थसचिव ढुंगानाले भ्याट बहुदरमा लैजाने कुरा अब उप्रान्त...

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै
आइतबार, १६ फागुन २०७७

संसदीय इतिहासमा हालसम्म पाँच पटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएका थिए  । ...

गृहजिल्ला झापा पुगे प्रधानमन्त्री ओली
आइतबार, १६ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा पुगेका छन् । उनलाई यती एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं...

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई ४ करोड भुक्तान गर्यो
आइतबार, १६ फागुन २०७७

सामाजिक सुरक्षा कोषले २०७६ असोजमा रुपेन्द्र थापाको दुर्घटनाबाट निधन भएपछि पहिलो पटक उनको परिवारलाई रकम भुक्तनी गरेको थियोे । २०७६ मंसिरमा कोषको वार्षिक उत्सवको अवसरमा रुपेन्द्रकी धर्मपत्नीलाई दुर्घटना तथा अशक्तता...

एक सातामा ५ वटा औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री, झापामा ६४ अर्बमा पार्क निर्माण हुँदै
आइतबार, १६ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६४ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दैछन् ।  गृहजिल्ला झापामा निर्माण हुन लागेको उक्त औद्योगिक पार्क निर्माण गर्नको शिलान्यास...

अबको ५ वर्षमा नेपालको हैसियत विश्व सामु फेरिने
आइतबार, १६ फागुन २०७७

संयुक्त राष्ट्र संघको विकास नीति समिति (सीडीपी) ले नेपाललाई सन् २०२६ पछि नेपाल एलडीसीको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको हो । समितिले ५ वर्ष नेपाललाई एलडीसी श्रेणीबाट उक्लनका लागि आवश्यक तयारी...

पार्टीको ह्विप नमान्नेलाई कारबाही गर्ने चेतावनी : प्रमुख सचेतक
शनिबार, १५ फागुन २०७७

प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरु पार्टीलाइ जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाई छ । सर्वोच्च अदालतले पुष ११ गते प्रतिनिधिसभा पूनःस्थापना गरेको फैसलालाई आफूहरुले सम्मान...

पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर
शुक्रबार, १४ फागुन २०७७

नेता जोशी हाल भेन्टिलेटरमा रहेका छन । उनको अवस्थालाई चिकित्सकहरुले एकदमै गम्भीर र जटिल भनेका छन् । ‘विश्वमा हेर्ने हो भने यस्तो स्टेजमा पुगेका १०० बिरामीमा ७० प्रतिशतसम्मको डेथ नै...

के सांसदहरुले दुई महिनाको तलब पाउलान् ?
विहीबार, १३ फागुन २०७७

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि एउटा प्रश्न धेरैको मनमा उब्जिएको छ। त्यो के हो भने गएको दुई महिना संसद कोमामा रहेका बेलाको  तलबभत्ता पाउँछन् या पाउँदैनन् ? ...