सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक सकिएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेका बैठकले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदललाई...
प्रधानमन्त्री केपी शर्मा ओली नयाँ मन्त्रीमण्डल गठन तयारीमा जुटेका छन् । सत्ता सन्तुलन गर्न नयाँ मन्त्री मण्डल गठन गर्ने तयारीमा प्रम ओली जुटेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पार्टीभित्रको जारी विवाद समाधान गर्न भोली सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिने भएको छ...
आइतबार भएको भर्चुअल छलफलमा अधिवक्ता खिमलाल देवकोटाले ऐन संशोधनको उद्देश्य र कारण, विषय, थप र रुपान्तरित दफा, सार्वजनिक संस्था, राजश्व र राष्ट्रसेवकको पुनः परिभाषा, कसूर र सजायलगायत विषयमा विधेयक संशोधन...
पाटन उच्च अदालतले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई तत्काल काम गर्न नदिन आदेश दिएको छ । ‘मन्त्रिपरिषद्को साउन १९ गतेको सो निर्णय कार्यान्वयन नगर्नु नगराउनू, जे अवस्थामा छ...
पाटन उच्च अदालतले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई तत्काल काम गर्न नदिन आदेश दिएको छ । भट्टको नियुक्तिविरुद्ध अधिवक्ता जयबहादुर भुजेलले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै...
सरकारले श्रावण २६ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्बजनिक गरेको छ । सरकारले काेभिड जाेखिम कम गर्न धार्मिकस्थलहरूमा दैनिक नित्य पूजा बहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्ने नगराउने...
देशका जुनसुकै ठुलासाना क्रान्तिहरुमा हजारौं जनताहरुले आफ्ना ज्यानको आहुती दिएका छन । कयौं घरबार विहिन भएका छन भने ,कयौंले अंगभङ भएर कष्टकर तबरले जिवन यापन गरिरहेका छन।प्रगतिशील जनताहरु कै सहयोग...
अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमासको तुलनामा गत वर्षको सोहि अवधिमा आशा लघुवित्तको खुद नाफा ३ दशमलव ७४ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. ३ करोड ९५ लाख...
गत साउन १९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण १८ निर्णय गरेको बताएका हुन् ।
कोभिड महामारीको जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउका कारण असर परेका उद्योग÷व्यवसायमध्ये १७.३ प्रतिशतलेमात्र ब्याज छुट प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गत चैत...
कोभिड महामारीको जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउका कारण देशमा सञ्चालित ६१ प्रतिशत उद्योग÷व्यवसाय बन्द रहेको एक अध्ययनले देखाएको छ । राष्ट्र बैंकले गरेको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी गरेको...
नेपाल उद्योग वाणिज्य महासंघले ५४ साधारणसभाको मिति तय गर्न आज नेपाल उद्योग वाणिज्य महासंघले कार्य समिति बैठक बोलाएको छ । महासंघले आज साधारणसभाको नयाँ मितितय गर्न कार्य समिति बैठक बोलाएको...
जनस्वास्थ्य विज्ञहरुले पुनः लकडाउन बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका नेतासहित जनस्वास्थ्य विज्ञसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा फेरि लकडाउन गर्न...
राजस्व अनुसन्धान कार्यलय बुटवलका प्रमुख विजय राना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सेवाग्राहीसँग पैसाको लेनदेन गरिरहेको अवस्थामा रानालाई पक्राउ गरेको जनाएको छ । ...
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको भट्टलाई बोर्डको सीईओ नियुक्त गरेको हो । भट्ट चार वर्षे कार्यकालका...
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्ने जनाएकाे छ । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना...
गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । आज बिहिबारबाटै लागू हुने गरी गृह मन्त्रालयले १५साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशनाकामा यात्रुहरूको आवागमन पूर्ण रुपमा रोक...
सरकारले साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता अर्थ, सुचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक...
रेडक्रसको काम कारबाही पारदर्शी नभएको हुँदा केन्द्रीय कार्यसमिति भंग गरिएको सरकारले जनाएको छ। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले रेडक्रसका...