aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
न्यायाधीशहरुको सम्पत्ति कति छ ? विवरण बुझाउन सूचना जारी
विहीबार, १८ भदौ २०७७

सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरी हाल प्रधानन्यायाधीशसहित ४४८ न्यायाधीश रहेका छन् । बन्दाबन्दीको अवस्था भएको हुनाले हुलाक, कुरियर वा अन्य कुनै निकायबाट भएपनि तोकिएको  समयभित्र सम्पत्ति विवरण बुझाउन परिषद्ले...

अब कता जालान् युवराज ?
विहीबार, १८ भदौ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नुपर्ने कोटा अन्तर्गतको राष्ट्रिय सभा सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतम पठाउने निर्णय पहिले नै गरिसकेको थियो । सो निर्णय...

नेकपाले गर्यो वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय
विहीबार, १८ भदौ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियसभामा रिक्त रहेको सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । सो पार्टीको बिहिबार बसेको सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने कोटामा गौतमलाई मनोनयन गर्न...

कोभिड- १९ को प्रतिफल : ग्लोबलाइजेसनको अन्त्य
विहीबार, १८ भदौ २०७७

दोहोरो अंकको आर्थिक वृद्धिलाई दशकौं जारी राख्नमात्र होइन कि जनश्रोतलाई नै पुँजीकरण गरी अति न्यून श्रम मूल्यमा वैश्विक उत्पादनको केन्द्र बनेको चीनले विश्वव्यापीकरणको मूल्य मान्यताबाटै आफूलाई विकासशील अर्थतन्त्रबाट पहिलो अर्थतन्त्रतिर...

आज नेकपा सचिवालय बैठक बस्दै
विहीबार, १८ भदौ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बिहिबार) बिहान ११ बजे बस्ने भएको छ । बुुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि बिहीबारका लागि बैठक...

यसकारण अर्घेलो बने अर्थमन्त्री खतिवडा
बुधबार, १७ भदौ २०७७

केही दिन यता अर्थमन्त्री डा. युवराज खतिवडा फेरि एक पटक चर्चाको केन्द्रमा छन् । यसरी चर्चित बन्नुमा उनको कुनै योगदान छैन । बरु केही हदसम्म उनका कमजोरी सहायक होलान् ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका १४ निर्णय
सोमबार, १५ भदौ २०७७

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आइतवार बसेको मन्त्रिपरिषद बैठकका १४ निर्णय सार्वजनिक गरेका छन् । उनले आन्तरिक हवाइ उडान, अन्तरजिल्ला सवारी साधन आगामी असोज १ गतेदेखि संचालन गर्ने निर्णय गरेको...

लकडाउनपश्चात पहिलो पटक १८ जना पर्यटक भित्रन अनुमति
सोमबार, १५ भदौ २०७७

सरकारले भदौ १४ गते मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री एवं सूचना सञ्चार तथा प्रविधी मन्त्री युवराज खतिवडाले जना पर्यटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रकृया पूरा गरेर भित्त्र्याउन अनुमति दिएको बताए...

लामो दुरीका यातायात तत्काल चलाउन नपाउने मन्त्रीपरिषदकाे निर्णय
सोमबार, १५ भदौ २०७७

सरकारले भदौ १४ गते मन्त्रीपरिषदको निर्णय सार्वजनिक गरेको छ । अर्थमन्त्री एवं सूचना सञ्चार तथा प्रविधी मन्त्री युवराज खतिवडाले तत्काल लामो दुरीको सार्वजनिक यातायात तत्काल चलाउन नपाउने जनाएको छ । ...

लामो दुरीका यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने
आइतबार, १४ भदौ २०७७

आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले भदौ १६ गतेसम्ममा अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडानलाई अब भदौ मसान्तसम्म लब्याउने निर्णय गरेको  हो ।  २५ साउन गतेको...

किन अर्थमन्त्री खतिवडा बन्दैछन् यसरी वेपर्वाह ?
शुक्रबार, १२ भदौ २०७७

विडम्बना देशको अर्थ प्रणालीलाई कसरी सुदृढ गर्ने भन्ने अभिभारा बोकेका अर्थमन्त्रीमा भने अनौठो तरिकाको उदासीनता यस बेला देखिएको छ । अगाडी उभिएको समस्याको पहाड नदेखेझैँ गरी उनी अभिव्यक्ति दिइरहेका छन्...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
विहीबार, ११ भदौ २०७७

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न २२ निर्णय सार्वजनिक गरेका छन् । बिहीबार बैठकको निर्णय सार्वजनिक गर्दै खतिवडाले बैठकले बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई...

कुलमानलाई सरकारले होइन सामाजिक सञ्जालले पुनः नियुक्ति दिएको होः खतिवडा
विहीबार, ११ भदौ २०७७

सरकारका प्रवक्ता तथा संचार एवं अर्थमन्त्री डा। युवराज खतिवडाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक...

विद्युतीकरण प्रणाली सुदृढीकरण गर्न एडीबीको २८ अर्ब ऋण
विहीबार, ११ भदौ २०७७

नेपालको विद्युत् प्रसारण र वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंक र नर्वे सरकारले सहयोग गर्ने भएका छन् । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २३ अर्ब ८८ करोड...

प्रत्यक्ष वैदेशिक लगानी बढेर १९ अर्ब ४८ करोड पुग्यो, जलविद्युत विदेशीको रोजाइमा
विहीबार, ११ भदौ २०७७

गत आर्थिक वर्षमा १९ अर्ब ४८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपाल भित्रिएको छ । सो लगानी अघिल्लो आवकोभन्दा करिब ५० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कुल...

६० जना सहसचिव सरुवा, को कहाँ सरुवा भए ? सूचि सहित
विहीबार, ११ भदौ २०७७

सरकारले सहसचिव स्तरका ६० जना कर्मचारीको सरुवा गरेको हो । ६० जना सहसचिव उच्चपदस्थ कर्मचारीहरुलाई प्रदेशमा पनि सरुवा गर्ने नीतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सरुवा गरेको...

अझै ५९ स्थानीय तहले बजेट ल्याएनन्
बुधबार, १० भदौ २०७७

नयाँ आर्थिक वर्षको १ महिना दिन बितिसक्दा पनि अझै ५९ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ का स्थानीय...

निषेधाज्ञा एक हप्ता लम्बियो, अब झन कडा हुने
बुधबार, १० भदौ २०७७

उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले निषेधाज्ञा थप गरिएको एक प्रमुख जिल्ला दाहालले बताए । उनले भने, ‘गत भदौ ३ गतेदेखि लागू गरिएको निषधाज्ञ प्रभावकारी भएको सबै क्षेत्रबाट प्रतिक्रिया आएकाले...

विदेश घुम्दा ५३ अर्ब खर्च, पढाइ गर्नेले लगे २६ अर्ब
मंगलबार, ०९ भदौ २०७७

आर्थिक वर्ष २०७६/७७ मा नेपालीहरूले ५३ अर्ब १३ करोड रुपैयाँ विदेश घुमेर सिध्याएका छन् । उक्त रकम नेपालीले वैदेशिक भ्रमणमा खर्च गरेका हुन् । गत आवमा नेपालीले भ्रमका क्रममा गरेको...

नेपालीको टाउकोमा ४७ हजार ऋणको भार
सोमबार, ०८ भदौ २०७७

प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋणभार परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले राष्ट्र ऋण ३५.४५ प्रतिशतले बढेको देखाएको हो । नेपालको राष्ट्र...