aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
रेमिट्यान्समा देखिएन कोरोना प्रभाव, एक वर्षमा ८७५ अर्ब बढी भित्रियो
सोमबार, ०८ भदौ २०७७

आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ...

कम्युनिष्ट प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- के खाडीका श्रमिक वर्ग शत्रु हुन् ?
शनिबार, ०६ भदौ २०७७

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले खाडीका श्रमिकलाई पीडा माथी पीडा थपने काम गरेको बताएका छन् । शनिबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञेप्ती जारी गर्दै सरकारले चार्टर फ्लाइटको टिकटदेखि...

सम्भव हुने कार्यक्रम मात्र गरेर निजामती दिवस मनाउन निर्देशन
शनिबार, ०६ भदौ २०७७

बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा ११ सदस्यीय  निजामती सेवा दिवस कार्यक्रम संयोजन उपसमिति गठन गरेको छ । ...

मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन् (सूचीसहित)
शुक्रबार, ०५ भदौ २०७७

सरकारले विहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले विहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । ...

विश्व बैंकका उपाध्यक्षद्वारा अर्थमन्त्रीको प्रशंसा
शुक्रबार, ०५ भदौ २०७७

नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सो को लागि आवश्यक श्रोत व्यवस्थापन...

विदेशमा रहेका नेपालीको उद्दार फेरि शुरु, होटल बुकिंग र शुल्क पनि स्वयंले तिर्न पर्ने
विहीबार, ०४ भदौ २०७७

विदेशबाट आउनेहरुको सूची विदेशमा रहेका दूताबासले तोकेबमोजिम हुने उल्लेख छ । त्यसैगरी सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने...

नेकपाकाे किचलाेः प्रचण्डकाे फेरी असन्तुष्टि
विहीबार, ०४ भदौ २०७७

मनलाग्दी राजनितिक नियुक्ति गरिएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रचण्डले विरोध जनाएका हुन् । ...

आज मन्त्रिपरिषद बैठक बस्दै
विहीबार, ०४ भदौ २०७७

आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । ...

आन्तरिक राजस्व विभागः साउनमा पौने ३५ अर्ब राजस्व
बुधबार, ०३ भदौ २०७७

आन्तरिक राजस्व विभागले साउनमा पौने ३५ अर्ब राजस्व उठायो । साउनमा विभागले ३४ अर्ब ७४ करोड राजस्व संकलन गरेको विभागका उपमहानिर्देशक मुक्ति पाण्डेले जानकारी दिए । विभागले साउनमा १६ अर्ब...

अन्तःशुल्क इजाजतपत्र नवीकरण गर्ने म्याद असोजमसान्तसम्म, व्यवसायीलाई ढुक्क
बुधबार, ०३ भदौ २०७७

कोभिड–१९ कारण सरकारले अन्तः शुल्क इजाजतपत्र नवीकरणको म्याद दुई महिना थप गरेको छ । कोभिड–१९ का कारण असहज परिस्थिति उत्पन भएका कारण अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सो दुई महिना...

करिब २४ अर्ब ऋण र ४ अर्ब अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, ०२ भदौ २०७७

सरकारले एसियाली विकास बैंकबाट ऋण र नर्वे सरकारबाट अनुदान स्वीकार गर्ने निर्णय लिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले एसियाली विकास बैंकबाट २ सय मिलियन अमेरिकी डलर (करिब २३ अर्ब ८८...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
मंगलबार, ०२ भदौ २०७७

मन्त्रिपरिषद्को सोमबारको बैठकले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको सरकारका प्रवक्ता एवं...

राजस्व बोर्डको अध्यक्षमा दाहाल र सदस्य सचिवमा अधिकारी नियुक्त
मंगलबार, ०२ भदौ २०७७

सरकारले नेपाल राजस्व परामर्श विकास समिति अध्यक्ष र सदस्य सचिव नियुक्त गरेको छ । अध्यक्षमा पूर्वसविच महेश दाहाल र बोर्डको सदस्यमा भने पूर्वसहसचिव निर्मलहरी अधिकारीलाई नियुक्त भएका हुन् । ...

सरकारले नियुक्त गर्यो तीन देशका राजदूत
मंगलबार, ०२ भदौ २०७७

सरकारले तीन देशका लागि राजदूत नियुक्त गरेको छ। अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै जर्मनी, बेल्जियम र पाकिस्तानका लागि...

सस्तो वाइनले फेरी बढायो चीन र अस्ट्रेलिया बिच विवाद
मंगलबार, ०२ भदौ २०७७

जब अष्ट्रेलियाले कोरोना सङ्क्रमणको प्रकोपको स्वतन्त्र अनुसन्धानको माग गर्‍यो चीनले अष्ट्रेलियामा आर्थिक प्रतिबन्ध लगायो। अष्ट्रेलियाले चीनमा हरेक वर्ष करिब एक अरब डलरको मदिरा बिक्री गर्ने गरेको छ। अस्ट्रेलियाले फ्रान्स भन्दा...

सीडीओलाई विशेष अधिकार, जुनसुकै बेला कर्फ्यु लगाउन सक्ने
मंगलबार, ०२ भदौ २०७७

प्रमुख जिल्ला अधिकारी (सिडीओ)ले जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने भएका छन् । सरकारले कोरोना भाइरस सङ्क्रमणको जोखिम विश्लेषण गरेर सीडीओले जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने गरी अधिकार प्रदान...

सकिंदैछ अमेरिकी डलरको साम्राज्य, तर ट्रम्लाई भने फाइदा पुग्ने !
मंगलबार, ०२ भदौ २०७७

विगत धेरै वर्षदेखि रूस र चीनले द्विपक्षीय व्यापारमा डलरको प्रयोगमा ठूलो गिरावट ल्याएका छन्। सन् २०१५  सम्म दुई देश बीचको ९० प्रतिशत व्यापार डलरमा हुने गर्थ्यो । तर अमेरिका र...

विप्रेषणले बिगारेको नेपाल र सरकारको समृद्धिको सपना
मंगलबार, ०२ भदौ २०७७

विप्रेषण कारोबार पूर्ण रूपमा औपचारिक च्यानलबाट मात्र आउने बनाउनको लागि विप्रेषण कारोबारमा लाग्ने शुल्क निःशुल्क हुनुपर्ने नीतिगत व्यवस्था गरी अनौपचारिक रूपले भित्रिने कालो धनलाई पूर्णरुपले नियन्त्रण गर्न आवश्यक छ ।...

को बन्ला प्राधिकरणको एमडी, के कुलमानलाई दोहोर्‍याउलान् ?
मंगलबार, ०२ भदौ २०७७

नेपाल विद्युत प्राधिकरणले तीन वर्षमा  २३ अर्ब रुपैयाँ नाफा कमायो  । प्राधिकरणले २०७३/७४ देखि नाफा कमाउन थालेको हो । सधै घाटामा गएको संस्थाले नाफा कमाएको भन्दा सानो हल्ला खल्ला थिएन...

१६ लाख नेपाली स्वदेश फर्कन खोज्दै गर्दा उद्दार उडान रद्द, अब के हुन्छ
मंगलबार, ०२ भदौ २०७७

वैदेशिक रोजगार विभागले दिएको जानकारी अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये प्रत्येक दिन दुईदेखि तीन सय मानिसको भिडा सकिन्छ र उनीहरू फर्कने भनेको स्वदेश नै हो । अहिले तत्काल नेपाल फर्कन चाहने तथा...