aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
एडीबीसँग करिब ६ अर्ब सहयोग माग्‍ने मन्‍त्रिपरिषद‍को निर्णय
विहीबार, १५ साउन २०७७

सरकारले एसियाली विकास बैंक (एडीबी)सँग ५० अर्ब मिलियन डलर सहयोग माग्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाकाअनुसार बाढीको जोखिम व्यवस्थापनका लागि ५ अर्ब ९६ करोड रुपैयाँ अनुदान...

साल्ट ट्रेडिङ र खाद्य कम्पनीले सहुलियतमा चिनी आयात गर्न अनुमति पाए
विहीबार, १५ साउन २०७७

सरकारले खाद्य कम्पनी र साल्ट ट्रेडिङ कम्पनीलाई सहुलियतमा चिनी आयात गर्न अनुमति दिएको छ । सरकारी कम्पनीहरुले सहुलियत र सस्तो चिनी उपलब्ध गराउनका लागि भन्सार छुटमा चिनी आयातका लागि...

एमसीसी पास भए ज्यान मार्ने धम्की आयो : मन्त्री भट्ट
विहीबार, १५ साउन २०७७

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भए ज्यान मार्छु भन्दै आफूलाई धम्की आएको बताएका छन् । ...

विपत्त‌मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख दिइने
विहीबार, १५ साउन २०७७

सरकारले बाढी, पहिरोजस्ता विपत्तमा परी मृत्यु भएमा मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपत्‌मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई...

सरिता गिरीले मागेको अन्तरिम आदेश सर्वोच्चद्वारा अस्वीकार
आइतबार, ११ साउन २०७७

सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सरिता गिरीको सांसद पद र पार्टीसदस्यता समेत नरहने भएकाे छ । समाजवादी पार्टी पदाधिकारी बैठकले पार्टी 'ह्विप' उल्लंघन गरेको आरोपमा उनलाई कारबाही...

आयात र निर्यात दुबै घट्यो, ११ खर्ब ९६ अर्बको आयात र ९६ अर्ब १५ करोडको निर्यात
आइतबार, ११ साउन २०७७

गत आर्थिक वर्षमा नेपालले कुल १२ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा १५ खर्ब १५ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।...

अबैध रुपमा हुण्डीको कारोवार गर्ने व्यक्ति पक्राउ
शनिबार, १० साउन २०७७

१९ लाख ९१ हजार रुपैयाँ र ख्ष्दभच मार्फत हुण्डिको कारोवार गरिएको बिवरण सहित साउन ९ गते पक्राउ गरी प्रारम्भिक अनुसन्धान  थालेको प्रहरीले जनाएको छ ।  थप अनुसन्धान तथा कारवाहीको लागि...

'दलको विभाजन नेपाल अफगानिस्तान बन्ने कि नबन्ने भन्नेसँग जोडिएको छ'
शनिबार, १० साउन २०७७

भोलि पार्लियमेन्ट डिजल्भ हुनपनि सक्छ । यो सिस्टम कोल्याप्स हुनसक्छ । दलको विभाजन केसँग जोडिएको छ भने नेपाल अफगानिस्तान बन्ने कि नबन्ने भन्नेसँग जोडिएको छ । दलहरु विभाजन हुन र...

विदेशी सहायता गत आर्थिक वर्ष ५६.४ प्रतिशतले वृद्धि
शनिबार, १० साउन २०७७

खर्ब ९४ अर्ब ४२ करोड रुपियाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । यसमध्ये ऋण सहायता एक खर्ब ७१ अर्ब र अनुदान सहायता २२ अर्ब र ६६ करोड रुपियाँ...

अख्तियार अनुसन्धान आयोगमा उजुरीको चाङ
शुक्रबार, ०९ साउन २०७७

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरी गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको छ । विगतमा भन्दा मुलुकमा संघीयता प्राप्ति पछिको ३ तहको सरकार बनेपछि व्यापाक रुपमा भ्रष्टाचार मौलाउँदै गएको...

अस्पतालका कम्प्युटर अपरेटरसँग १६ लाख स्रोत नखुलेको रकम
विहीबार, ०८ साउन २०७७

आयोगको नेपालगञ्जबाट गएको टोलीले खनाललाई रु १६ लाख १३ हजार ९७५ बराबरको स्रोत नखुलेको नगदसहित निजको कार्यकक्ष नजिकैबाट पक्राउ गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । ...

''नेपालीलाई सीमावर्ती बजारतर्फ जान रोक्नुपर्छ''
विहीबार, ०८ साउन २०७७

उनहरुले राज्य कोषलाई बलियो बनाउने र अहिले कोरोनाका कारण संकट व्यहोरिरहेका निजी क्षेत्रका होटल व्यावसाय, पर्यटन व्यवसाय, शैक्षिक संस्थालाई उकास्न सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्दै विराटनगमा लामो समयदेखि उद्योगी र...

चीन विरुद्ध अमेरिकाको अन्तर्राष्ट्रिय गठबन्धन, चीन भने बेलायत प्रति अझै उदार !
बुधबार, ०७ साउन २०७७

यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई मुख्य प्रतिद्वन्द्वी भनिसकेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरस महामारीको बारेमा जानकारी लुकाएको आरोप उनले लगाउँदै आएका छन् । ट्रम्पले कोरोना महामारीलाई...

साउन १५ बाटै होटल खुल्ने, मजदुर र व्यवसायीबीच यस्तो छ सहमति
मंगलबार, ०६ साउन २०७७

साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले होटल सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार र अर्थमन्त्री डा.युवराज खतिवडाले...

सरकारले किन नियुक्त गर्ने भयो १६८२ अस्थायी कर्मचारी ?
मंगलबार, ०६ साउन २०७७

सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विभिन्न ५० आयोजनामा अस्थायी दरबन्दी नियुक्त गर्ने भएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले यस क्षेत्रको ५० वटा आयोजनामा राजपत्रांकित  श्रेणीका विभिन्न...

लकडाउन खुल्यो, अझै यी क्षेत्र बन्दै छन्
मंगलबार, ०६ साउन २०७७

सरकारले भदौ ६ गतेदेखि कोभिड जोखिमलाई न्यूनीकरण गर्न गरिएको लकडाउन खोलेपनि केही क्षेत्रमा भने अझै प्रतिबन्ध लगाएको छ । सिनेमा हल, पार्टी प्यालेस,  डान्सबार तथा मनोरञ्जन स्थल बन्द नै गरेको...

आज रातीबाट लकडाउन अन्त्य, तर केहि क्षेत्र खोल्न भने अझै प्रतिबन्ध
मंगलबार, ०६ साउन २०७७

शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना...

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित
मंगलबार, ०६ साउन २०७७

पार्टीभित्रको शक्ति संघर्षको किचलोका कारण पटक पटक स्थगीत हुँदै आएको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । साउन १३ गते ११ बजे...

आज नेकपा स्थायी कमिटी बैठक बस्दै
मंगलबार, ०६ साउन २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ।  पटकपटक स्थगित भइरहेको बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको हो । ...

युरीया मल छैन, देशभर मल हाहाकार, आउन अझै दुई महिना लाग्ने
मंगलबार, ०६ साउन २०७७

मध्य धान रोप्ने बेलामा युरिया मल नभएपछि विशेषतः तराईका किसानहरू मर्कामा परेका छन् । पहाडमा मलको त्यति हाहाकार नभएपनि तराईमा भने मलको ठूलै अभाव भएको छ । तराईमा धान रोपिसकेपछि...