aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 
सरकारको कामप्रति प्रशंसा छैन, जहिले १० अर्बको मात्र कुरा गर्नेः प्रधानमन्त्री
विहीबार, ०४ असार २०७७

खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, “जनप्रतिनिधि काममा लागेका छन्, त्यता ध्यान छैन । कामप्रतिको प्रशंसा छैन । तर, दैनिक हिसाब किताब चाहिएको छ  । खोइ...

व्यवसाय जोगाउने प्रयासमा महानगरपालिका, काठमाडौं सिटी ब्राण्डिङको कार्य द्रुतगतिमा अघि बढाउने
विहीबार, ०४ असार २०७७

महानगरभित्र रहेका उद्योग, व्यवसायको प्रवद्र्धनका लागि स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न अवसरमा स्वदेशी उत्पादनको व्यापार प्रवद्र्धन मेला आयोजना गर्ने नीति महानगरले लिएको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई  काठमाडौंको बारेमा पहिचान...

संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि सर्वसहमतिले पारित
विहीबार, ०४ असार २०७७

राष्ट्रियसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ ’ लाई  सर्वसहमतिले पारित गरेको छ । राष्ट्रियसभामा आज उपस्थित कूल ५७ सांसदले नै ‘हुन्छ’ भन्ने पक्षमा मतदान गरेका थिए । ...

अन्तर्राष्ट्रिय जलविज्ञलाई बोलाएर भएपनि महाकाली नदिकाे मुहान टुंगो लगाउनुपर्छः शर्मा
विहीबार, ०४ असार २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद दिनानाथ शर्माले संविधान संशोधन प्रस्तावले नेपालको भूमिका विषयमा सबै एकजुट भएको सन्देश गएको बताएकाे छ । राष्ट्रिय सभामा नक्सा संशोधनका लागि राखिएको संशोधन...

कालापानीबाट सैनिक फर्काउन भारतसँग माग
विहीबार, ०४ असार २०७७

राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,...

कर्णाली प्रदेशको बजेटमाथि छलफल शुरु
विहीबार, ०४ असार २०७७

बजेट कविताजस्तो भएको टिप्पणी गर्नुभएका उहाँले यसलाई अर्थशास्त्रीय ढङ्गबाट प्रस्तुत गर्न आग्रह गरे । जनप्रतिनिधि र उनका परिवार उपभोक्ता समिति बस्न नपाउने भन्ने कुरा निकै राम्रो भएको जनाउँदै नेता शाहीले...

आइओएममा पहिलो महिला डिन, मृर्गौला प्रत्यारोपणमा महत्वपूर्ण योगदान
बुधबार, ०३ असार २०७७

बुधबार नै प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित कमिटीले शाहसँगै प्रा. डा. प्रदीप वैध र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि  सिफारिस गरेको थियो । ...

चेम्बरले मौद्रिक नीतिका लागि ४० बुँदे सुझाव दियो, सिडी रेसियो ८५ प्रतिशत पुर्याउन माग
बुधबार, ०३ असार २०७७

अर्थतन्त्रलाई गतिशील बनाउन बजेटमा उल्लेख भए अनुसारको १५० अर्बको कर्जा, घाटामा जाने उद्योग व्यवसाय, प्राथमिकता रहेको क्षेत्रहरु पर्यटन, निर्यात तथा यातायात क्षेत्र लगायतलाई ३ प्रतिशत ब्याजदरमा प्रवाहित गरिनु पर्ने ।

एक वर्षलाई आयात धान्ने विदेशी मुद्रा छ : राष्ट्र बैंक
मंगलबार, ०२ असार २०७७

दश महिनामा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८९.७ प्रतिशत र ३१.२ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ । २०७६ असार मसान्तमा...

६.१ प्रतिशतले रेमिट्यान्स घट्यो, डलरमा आउने रेमिट्यान्समा ७.४ प्रतिशतले कमी
मंगलबार, ०२ असार २०७७

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । त्यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो ।

काम गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्छः सांसद बिडारी
मंगलबार, ०२ असार २०७७

चाँडै विकास निर्माणका बजेट ठिक समयमा खर्च होस् भनेर असारमा बजेट पास हुन्छ । अनी साउनबाट फटाफट काम गरे हुने नी । अनि मन्त्रीलाई काम गर्न केले छेक्यो ? कुन...

यसरी हुँदैछ अमेरिकी डलर युगको अन्त्य
मंगलबार, ०२ असार २०७७

डलरलाई हतियार बनाउँदाको मूल्य बल्ल उसलाई थाहा हुँदैछ ।  त्यसैले के कुरामा सन्देह छैन भने अमेरिकी डलर पतनको दिशामा छ। यो कहिले हुन्छ? अहिले नै सबै कुरा क्रिस्टल क्लियर भैसकेको...

बागमती प्रदेशको चालू खर्च ५१.१२ प्रतिशत (पूर्णपाठ)
सोमबार, ०१ असार २०७७

कुल बजेटको ५१.१२ प्रतिशत चालूतर्फ बजेट विनियोजन गरेको छ । त्यस्तै, पँुजीगत तर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार रुपैयाँ बजेट विनियोजन भएको छ जुन कुल बजेटको ४८.८८...

प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड (पूर्णपाठसहित)
सोमबार, ०१ असार २०७७

प्रदेश २ ले आगामी आर्थिक वर्षको लागि ३३ अर्ब ५६ करोड बजेट ल्याएको छ । कुल बजेटमध्य चालु खर्चतर्फ १५ अर्ब ४२ करोड, पुँजीगत खर्चतर्फ १७ अर्ब ९७ करोड र...

सूदुरपश्चिको बजेट ३३ अर्ब ३८ करोड(पूर्णपाठसहित)
सोमबार, ०१ असार २०७७

सुदुरपश्चिमले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ३३ अर्ब ३८ करोड १३ लाख बजेट विनियोजन गरेको छ । बजेटमा चालु खर्चतर्फ १४ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ ।...

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड(पूर्णपाठसहित)
सोमबार, ०१ असार २०७७

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३६ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको उक्त विनियोजन...

गण्डकीको बजेट ३४ अर्ब ८४ करोड २१ लाख (पूर्णपाठसहित)
सोमबार, ०१ असार २०७७

गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७/ ७८ को लागि ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । आगामी आवको लागि गण्डकी प्रदेशले १४ अर्ब ३४ करोड...

गण्डकीका यी दुई स्थानमा औद्योगिक क्षेत्र निर्माण गरिने
सोमबार, ०१ असार २०७७

स्वदेशी कच्चापदार्थमा आधारित उद्योग स्थापनाको लागि बीउपुँजी र प्रविधि हस्तान्तरण कार्यक्रम संचालनका गर्न १ करोड १० लाख रुपैयाँ  विनियोजन भएको छ । ...

आगामी आवको बजेट ४० अर्ब ८९ करोड(पूर्णपाठसहित)
सोमबार, ०१ असार २०७७

प्रदेश १ ले आगामी आवको लािग ४० अर्ब ८९ करोड ९९लाख रुपैयाँको बजेट विनियोजन गरेको हो । सो बजेटमध्ये १८ अर्ब ९३ करोड चालु खर्च हो भने २१ अर्ब ९२...

बन्दाबन्दी खुकुलोसँगै सरकारी कार्यालयमा सेवाग्राहीको भीड
सोमबार, ०१ असार २०७७

सिंहदरवारमा आज बिहान ८ बजेदेखि नै चहलपहल शुरु भएको थियो । कर्मचारी बिहानैदेखि आए पनि नागरिक भने १० बजेपछि आएका थिए । सिंहदरबारको दक्षिण गेटस्थित प्रवेशद्वारमा दिउँसोसम्म भीडभाड निकै देखिएको...