वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा फर्म दर्ता तथा नवीकरणलगायत रोकिएका काम आजदेखि पुनःसञ्चालन गरेको छ । विभागले आजदेखि फर्महरुको दर्ता, नवीकरण, संशोधन, नामसारी, खारेजी जस्ता अवरुद्ध...
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट ल्याएकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश...
प्रधानमन्त्रीले भने, ‘पुरानो पुस्ताले लडेर नै अहिलेको पुस्तालाई प्रश्न गर्न सक्ने वातावरण बनाइदिएको छ । जति लड्ने हो यो पुस्ता लड्छ । मुलक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस...
संवैधानिक व्यवस्था अनुसार आज असार १ गते सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । सोही अनुरुप आज सातवटै प्रदेश सरकारले करिब साढे दुई खर्बको बजेट प्रस्तुत...
छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको अधिकतम उपयोग गर्दै समृद्धि र विकासमा अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । छलफलमा छुटेका विषयवस्तुलाई आगामी दिनमा...
मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसिसी परियोजना लाभदायी हुने उनको भनाइ थियो । प्रवक्ता शर्माले सरकारले कोरोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप पनि लगाए ...
बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा रु दुई करोड बराबरको राजश्व संकलन गरेको छ । गत चैत ११ देखि जेठ २८ गतेसम्मको तथ्यांकनुसार...
एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । आज ४ बजेलाई बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएकोले स्थगित गरिएको हो । ...
अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको परिस्थितिमा अस्वभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरु टाँट पल्टिने र बैंकहरु पनि अफ्ठ्यारोमा पर्ने बताएका छन् । आर्थिक विधेयकमाथि उठेका प्रश्नहरुको आइबमर प्रतिनिधिसभामा जवाफ दिँदै...
यसअघि आर्थिक विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले अहिलेको परिस्थितिमा अस्वभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरु टाँट पल्टिने र बैंकहरु पनि अफ्ठ्यारोमा पर्ने बताए । उनले जेठ महिनाको राजस्वको...
हरेक ब्यक्तिको एक करदाता एक करदाता नं. अनिवार्य गराउने अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिने...
एमसीसीबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्दै छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । ...
सन्दर्भमा सामन्ती र निरङ्कुशतन्त्र तथा त्यसबाट बनाइएको राजनीतिक, सामाजिक, सांस्कृतिक विसङ्गतिविरुद्ध लडेर लोकतन्त्र संस्थागत गर्ने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गरी सबै खाले वैदेशिक दवावबाट मुक्त पार्ने दायित्व मुलुकसामु रहेको सन्दर्भ...
समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधन विधेयकमा राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् । संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् ।...
१० अर्ब रुपैयाँ कहाँ गयो भनेर देशभर आन्दोलन भएपछि सरकारले अहिलेसम्म तीनै तहमा गरेर आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक गरेको हो ।...
त्यसैगरी व्यावसायिक जडीबुटी फार्म सञ्चालनबाट छ हजार ४०० रोपनीमा विभिन्न किसिमका खेती गर्न दिने र २५ हजार २०० जनालाई रोजगारी दिइने तयारीसाथ बजेट निर्माण गरिएको मन्त्रालयका कर्मचारी बताउँछन् । विदेशबाट...
सरकारले कोरोना भाइरस संक्रममण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म आठ अर्ब ३९ करोड रुपैयाँ खर्चको विवरण सार्वजनिक गरेको छ । कोरोना नियन्त्रणमा गरिएको खर्च पारदर्शी नभएको भन्दै देशब्यापी आन्दोलन सुरु...
इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन पश्चात अब आफू कसरी पालिने भन्ने कुराको चिन्तासँगै एमसीसी सम्झौता तथा भारतीय अतिक्रमण र विस्तारवादी नीतिले नेपाली समाजको आफ्नै मौलिकता समेत गुम्न सक्ने...
अहिले करिब ९ टन जति युरिया मल छ । स्टक सकिदै गएको छ । त्यो साता÷१० दिनमै सकिन्छ । त्यसपछि किसानले मल नपाएर चर्को अभाव व्यहोर्नु पर्ने हुन्छ । अब...
सरकारले विदेश अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर्न तोेकेको चार्टर हवाइ भाडामा पुनरावलोकन गर्ने भएको छ । उद्दारमा प्रयोग हुने चार्टर फ्लाइटको भाडा सामान्य समयको भन्दा मह्गो भएको आलोचन भएपछि सरकारले...