बुधबार सर्वोच्च अदालतले सरकारलाई कर तिर्नु पर्ने गरी ल्याएको सूचना हाल कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको छ । यो भन्दा अगाडि सरकारले यही जेठको २५ गतेभित्र कर तिर्न भनिएको थियो...
सुगौली सन्धी अनुरुपको नेपालको नयाँ नक्सा जारी गर्नु अघिदेखि नै नयाँ नक्साको संसदबाटै बिरोध जनाउँदै आएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले बुधबार नयाँ नक्सा पारित गर्न दर्ता भएको संविधान संसोधन...
जनता समाजवादी पार्टी (जसपा) की सांसद सरिता गिरिले लिम्पियाधुरासहितको नक्शा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज गर्न माग गर्दै संशोधन दर्ता गराएकी छन् । बुधबार संसद सचिवालयमा...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकारको कामबाट आफैँ कति सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षमा गरेको कामलाई ओझेलमा...
प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्र्णयार्थ प्रस्तुत गर्नुभएकामा सदनले बहुमतले पारित गरेको हो । यसअघि अर्थमन्त्री डा...
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि हुने विरोधलाई आफूले गणतन्त्रमाथिको प्रहारका रूपमा लिने बताएका छन् । बुधवार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा राष्ट्रपतिमाथि हुने विरोधप्रति आक्रोशित देखिएका...
सोहि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबारे गरेको टिप्पणीलाई खेद जन्य र आपत्ति पूर्ण समेत बताएका छन् । उनले भने, उहा भारत सरकारका निर्णय ब्याक्तित्व होइन तर उनी कुनै...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हेपिन तयार नरहेको यथार्थ बुझ्न भारतलाई आग्रह गरेका छन् । सांसदहरूले उठाएका प्रश्नहरूको बुधबार संसदमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ...
संसदमा आधारहिन र कल्पित कुराहरु नगर्न समेत सांसदहरुलाई आग्रह गरे । सम्बन्धित सम्पूर्ण विषयहरुमा सरकार गम्भीर रहेको बताउँदै उनले भने ‘कहिले उनी क्रम कहिल्यै कहिले–कहिले विशाल कहिले ओम्नी ग्रुप भनेर...
प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि भएको खर्चमा अनियमितता नभएको दावी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अपारदर्शीता, अनियमितता भएको छ भने सरकारले छानविन गर्ने र दोषी पाइएमा...
आज बन्ने मन्त्रीपरिषदको बैठकलेले महत्वपूर्ण निर्णय गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले ताएका छन् । बुधबार प्रतिनिधि सभामा बजेट सम्बन्धीको छलफलमा बोल्दै प्रम ओलीले आज बस्ने मन्त्रीपरिषको बैंकठ बारे जानकारी गराएका...
प्रधानमन्त्री केपी शर्मा ओलीले पिसिआर र आरडिटीको विषय आफूले टुंगो गर्ने विषय नभएको टिप्पणी गरेका छन्। आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा संसदमा सम्बोधन गर्दै उनले...
प्रधामन्त्री केपी शर्मा ओलीले अहिले हिसाबको चिन्ता गर्ने बेला नरहेको बताएका छन् । बुधबार संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै उनले यो बेला कहाँ कति खर्च भयो भनेर हिसाव खोजी...
कोभिडका कारण अहिले वैदेशिक रोजगारीमा रहेका कामदारहरू स्वदेश फर्कने अवस्था आएको छ । हामीले राहतका साथै रोजगारी सिर्जना गर्ने सम्बन्धमा काम भइरहेको छ । यसका साथै कृषिलाई प्राथमिकतामा राखेर बजेट...
स्थानीय तहलाई सक्रिय बनाउने विशेष व्यवस्था सहित सरकारले ‘सरकारी सार्वजनिक जग्गा संरक्षण सम्बन्धि मार्गदर्शन २०७६’ कार्यान्वयनमा ल्याएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार सार्वजनिक, ऐलानी र पर्ती जग्गाको...
लकडाउनको मोडालिटीबारे निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले आज लकडाउनको नयाँ मोडालिटीबारे सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार लकडाउनको नयाँ मोडालिटीबारे आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् । ...
विगतमा राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि भएका सकारात्मक प्रयासको पनि सांसदहरुले स्मरण गर्दै संशोधन पारित भएका दिन मुलुकमा दीपावली गर्न आग्रह गरे । सो विधेयकमा विचार गरियोस् भनी आजको...
संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ । संविधान संशोधनमा सबै दल एकमत भएपछि संविधान सर्वसम्मतले पारित भएको हो । समाजवादी दलले समेत संविधानलाई समर्थन गरेपछि...
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या समाधानका लागि पटकपटक वार्तामा बस्न आग्रह गर्दा पनि भारत तयार नहुनुलाई आश्चर्यजनक भएको प्रतिक्रिया दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत...