aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 
हिमानी शाहले ससुराको किताब बेचेर बाढीपीडितलाई सहयोग गर्ने
आइतबार, १९ साउन २०७६

पूर्वयुवराज्ञी हिमानी शाहले ससुरा पूर्वराजा ज्ञानेन्द्र शाहको किताब ‘सन्देश संग्रह’ बचेर त्यसबाट उठेको रकम बाढीपीडितलाई प्रदान गर्ने भएकी छिन् । हिमानी शाहले आज हिमानी ट्रष्टद्वारा आयोजित कार्यक्रममा बोल्दै किताब...

कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ : अर्थमन्त्री डा खतिवडा
आइतबार, १९ साउन २०७६

अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताउनुभएको छ । ...

चार गुणा बढि कर वृद्धि गरेको भन्दै व्यवसायी गरे सरकारको विराेध
आइतबार, १९ साउन २०७६

उद्योगी/व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को विराेध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका...

आश्रितको गोजीको १३ रुपियाँ सङ्ग्रहालय पुग्यो
आइतबार, १९ साउन २०७६

एक हजारको एउटा नोट र एक सयका तीनवटा नोट २६ वर्ष अगाडि चितवनको दासढुङ्गामा दुर्घटना भई ज्यान गुमाएका नेता जीवराज आश्रितको गोजीबाट निकालिएको थियो । आश्रितको मृत्युपछि उहाँले लगाएको कपडामा...

जिम्मेवारी पुरा नगर्ने कर्मचारी हटाइने
शुक्रबार, १७ साउन २०७६

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका छन्। मन्त्री पण्डितले कार्य क्षमताको अभाव भएका कर्मचारीलाई विदा गर्ने स्पष्ट पारे। शुक्रबार मन्त्रालयद्धारा...

३५ केजी सुन काण्डमा मुछिएका ५ जनालाई सफाइ
शुक्रबार, १७ साउन २०७६

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा उच्च अदालत विराटनगरको आदेश सर्वोच्चले सदर गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र शुस्मलाता माथेमाको इजलासले शुक्रबार महावीर गोल्यानलाई १० लाख धरौटीमा छाड्न आदेश...

कम्पनी रजिष्टारको कार्यालयमा थिति बसाल्न खोजेको कि बेथितिलाई संरक्षण ?
शुक्रबार, १७ साउन २०७६

घुसलाई सजिलो र सेवाग्राहीलाई अप्ठ्यारो पार्ने त्यस्ता कैयन आदेशमा नियामक निकायले पनि होस्टेमा हंैसे गरेको छ । कम्पनी ऐन, २०६३ को दफा १६ को अधिनमा रही रजिष्टारले कम्पनी निर्देशिका, २०७२...

गुठी विधेयक हतारमा आउनुको पछाडि स्वर्गद्वारीको ११ सय बिघा जमिन
विहीबार, १६ साउन २०७६

आश्रमको आफ्नै जग्गाजमिनको लालपूर्जाको प्रमाण रहेको बताए । आश्रम स्थापना गर्ने श्रीमहाप्रभुले विभिन्न व्यक्तिहरुसँग जग्गा खरिद गरी स्वर्गद्वारी आश्रम बनाएको बताए । उनले भने,‘कसैको जग्गा हडपेको होइन, खरिद गरिएको हो...

उपत्यका विकास प्राधिकरणद्वारा ५ कामको लागि १ अर्ब ४० करोड खर्चियाे
विहीबार, १६ साउन २०७६

काठमाडौं उपत्यका विकास प्राधिकरणले ७५/७६ मा १ अर्ब ९० करोड ८३ लाख बजेट विनियोजना गरिएकोमा हाल सम्म १ अर्ब ४० करोड ३६ लाख रूपैंयाँ बजेट ५ वटा निमार्ण कार्यको लागि...

१ किलो सुनसहित पेम्वा पक्राउ
विहीबार, १६ साउन २०७६

काठमाडाैं । १ किलो सुनसहित रसुवा गोसाईकुण्डका पेम्वा दिण्डुप तामाङ  पक्राउ परेको छ । धादिङ्गबाट काठमाण्डौँ तर्फ आउँदै गरेको वा ९ प २७२६  नम्बरको २०० सि।सीको मो।सा सवार...

भन्सार प्रशासनलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध
विहीबार, १६ साउन २०७६

उनले हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी दिँदै उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको उन्नयनका निम्ति कानूनी एवं संरचनागत सुधारमा लागेको बताए । ...

चार न्यायधीशमाथि गम्भीर छानबिन सुरु
मंगलबार, १४ साउन २०७६

प्रभावमा परेर फैसला गरेको आरोपमा चार न्यायाधीशविरुद्ध न्यायपरिषद्ले गम्भीर छानबिन सुरु गरेको छ । क्षेत्राधिकारबाहिर गएर अन्तरिम आदेश दिने उच्च अदालत पोखराका तीन र सार्वजनिक जग्गा व्यक्तिको नाम लैजान सहयोग...

तीन महिनामा ७ करोड बाँडेर मितव्ययिताको नारा
मंगलबार, १४ साउन २०७६

सरकारले विपद्मा मृत्यु भएका, सरकारी सुरक्षाकर्मी तथा विद्रोहीको आक्रमणमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई मात्र आर्थिक सहायता दिने कानुनी व्यवस्था छ । ...

गृहले जफत गर्यो सिडिओ अफिसका फाइल
मंगलबार, १४ साउन २०७६

किर्ते कागजात खडा गरी विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरेको आरोपमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वितरित नेपाली नागरिकतासम्बन्धी अभिलेख फाइल नियन्त्रणमा लिएको छ। ...

दुरुपयोग गर्न विश्व बैंकसँग १३ अर्ब ऋण लिइँदै
मंगलबार, १४ साउन २०७६

बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सरकारले १३ अर्ब रुपैयाँ  ऋण लिने गृहकार्य थालेको छ । ...

घर्रामा थन्किएका १९ अर्बका चेक
मंगलबार, १४ साउन २०७६

महालेखा नियन्त्रकको कार्यालयका अनुसार असारमा काटिएका २४ हजार नौ सय १७ चेक साट्न बाँकी छ । यस्तो चेक करिब १९ अर्ब रुपैयाँका छन् । ...

डीएनए परीक्षण नमिलेका कारण विष्टलाई दोषी किटान गर्न नसकिए हाेः गृहमन्त्री
सोमबार, १३ साउन २०७६

गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको हत्यारा पत्ता लगाउने सन्र्दभमा अध्ययन अनुसन्धान जारी नै रहेको भन्दै डीएनए परीक्षण नमिलेका कारण दिलिप सिंह विष्टलाई दोषी किटान गर्न नसकिएको बताएका छन् । राष्ट्रियसभा...

लाइसेन्स छाप्ने मास प्रिन्टर ४/५ दिनमै नेपाल आइपुग्ने
सोमबार, १३ साउन २०७६

यातायात व्यवस्था विभागले ल्याउने भनिएको मास प्रिन्टर चार–पाँच दिन भित्रै आइपुग्ने भएको छ । स्मार्ट कार्ड छपाइ र उपलब्ध सहजताको लागि मास प्रिन्टर ल्याउन लागिएको हो ।  माक्स प्रिन्टर...

आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा उपराष्ट्रपतिको जोड
सोमबार, १३ साउन २०७६

उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष हासिल गर्न निरन्तरको आयातलाई प्रतिस्थापन गर्दै निर्यात वृद्धि गरिनुपर्नेमा जोड दिनुभएको छ । ...

मालपोत कार्यालयका सुब्बा ठाकुरसहित दुई अख्तियारकाे फन्दामा
सोमबार, १३ साउन २०७६

५ हजार घुससहित दुई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीलाई पक्राउ गरेको छ ।  सिरहा मालपोत कार्यालयका सुब्बा मिथिलेश ठाकुर  र लेखापढी व्यवसायी राजवंशी चौधरीलाई बर्दिबासस्थित कार्यालयबाट खटिएको अख्तियार...